Banijya News

अर्थनीति

एनएमबि बैंकको १० प्रतिशत लाभांश घोषणा

एनएमबि बैंकको १० प्रतिशत लाभांश घोषणा

एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १० […]

ठुला बचतकर्ताको अवरोध पछि एक लाखसम्मको बचत फिर्ता गर्ने योजना स्थगीत

ठुला बचतकर्ताको अवरोध पछि एक लाखसम्मको बचत फिर्ता गर्ने योजना स्थगीत

सहकारीमा एक लाख रुपैयाँसम्म बचत डुबाएका बचतकर्तालाई रकम फिर्ता गर्ने सरकारको योजना बचतकर्ताकै अवरोधपछि स्थगित भएको छ । एक लाख रुपैयाँभन्दा धेरै बचत डुबाएका पीडितहरूले अवरोध गरेपछि सरकारको योजना बिचमै स्थगित भएको हो । सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणमार्फत पहिलो चरणमा समस्याग्रस्त घोषणा भएका सहकारीको एक लाख रुपैयाँसम्मका बचतकर्ताको रकम फिर्ता गर्ने…


  • फिस्टेल ड्रिमले आइपिओ ल्याउने

    फिस्टेल ड्रिमले आइपिओ ल्याउने

    आयु इन्टरटेनमेन्ट लिमिटेडले पोखरामा रहेको फिस्टेल ड्रिम पार्कको साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । कम्पनीले जारी पुँजीको २० प्रतिशतका दरले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता आइपिओ निष्कासन गर्ने भएको हो । यसका लागि कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटललाई नियुक्त गरेको छ । आइपिओ निष्कासनसम्बन्धी…

  • नेपाल–चीन सिमानामा हाटबजार पूर्वाधार निर्माण गरिने

    नेपाल–चीन सिमानामा हाटबजार पूर्वाधार निर्माण गरिने

    नेपाल–चीन सिमाना उत्तरी कोरलानाकास्थित दशगजा क्षेत्रमा हाटबजार पूर्वाधार निर्माण गरिँदै छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेशअन्तर्गत पूर्वाधार विकास कार्यालयले कोरलानाकामा स्थानीयका लागि हाटबजार व्यवस्थापनका लागि पूर्वाधार निर्माण गर्ने जनाएको हो । नेपाल–चीन कोरलानाकामा स्थानीय हाटबजार पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा रु ५० लाख बजेट विनियोजन…

  • बन्द भयो कोहलपुरको योयो प्लाइउड उद्योग, बेरोजगार भए ६ सय बढी मजदुर

    बन्द भयो कोहलपुरको योयो प्लाइउड उद्योग, बेरोजगार भए ६ सय बढी मजदुर

    बाँकेको कोहलपुर नगरपालिका–१४ स्थित योयो प्लाइउड इण्डष्ट्रिज प्रालि पछिल्लो तीन महिनादेखि बन्द हुँदा त्यहाँ कार्यरत छ सयभन्दा बढी मजदुरहरू रोजगारविहीन हुन पुगेका छन् । ‘अखिल नेपाल औद्योगिक मजदुर सङ्घ’ नामक ट्रेड युनियनको नाममा भएको आन्दोलनका कारण देखाउँदै व्यवस्थापनले उद्योग बन्द गरेपछि मजदुरको रोजगारी खोसिएको हो । रोजगारी गुमेपछि मजदुरहरू अहिले…

  • तोडफोड र आगजनीमा परेको मौलाकाली केवलकार पुनः सञ्चालनमा

    तोडफोड र आगजनीमा परेको मौलाकाली केवलकार पुनः सञ्चालनमा

    नवलपुरको गैंडाकोटस्थित मौलाकाली केवलकार दुई महिनाभन्दा बढीको अन्तरालपछि पुनः सञ्चालनमा आएको छ। गत भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएपछि यसको सेवा रोकिएको थियो। यस घटनामा केवलकारको बटम स्टेशनमा रहेको कार्यालय भवन, फर्निचर, र महत्त्वपूर्ण प्राविधिक उपकरणहरूमा ठूलो क्षति पुगेको थियो, जसका कारण सेवा पूर्ण रूपमा बन्द…

  • कति छ विदेशी मुद्राको विनिमय दर ?

    कति छ विदेशी मुद्राको विनिमय दर ?

    नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको…

  • सरकारले सात लाख थान विद्युतीय राहदानी खरिद गर्ने

    सरकारले सात लाख थान विद्युतीय राहदानी खरिद गर्ने

    सरकारले अन्तरिम अवधिका लाग हालकै आपूर्तिकर्तासँग ७ लाख थान विद्युतीय राहदानी खरिद गर्ने निर्णय गरेको छ । सिंहदरबारमा शुक्रबार (मंसिर ५) बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । नयाँ सम्झौताअनुसार राहदानी जारी नहुँदासम्मको अन्तरिम अवधिका लागि ७ लाख थान विद्युतीय राहदानी हालको आपूर्तिकर्ता कम्पनीसँग भेरियसन आदेशबाट खरिद गर्न राहदानी…

  • भैरहवामा लक्षभन्दा एक अर्ब बढी राजस्व संकलन

    भैरहवामा लक्षभन्दा एक अर्ब बढी राजस्व संकलन

    आन्तरिक राजस्व कार्यालय भैरहवाले चालु आर्थिक वर्षको पहिलो चार महिनामा लक्ष्यभन्दा धेरै राजस्व संकलन गर्दै उल्लेखनीय प्रगति हासिल गरेको छ। कार्यालयले चार महिने अवधिका लागि ४ अर्ब २३ करोड ६८ लाख १४ हजार रुपैयाँ राजस्व सङ्कलन लक्ष्य निर्धारण गरेको थियो। तर कार्तिक मसान्तसम्ममा ५ अर्ब ३९ करोड ४६ लाख ६५…

  • कर्णालीको कूल गार्हस्थ्य उत्पादन दुई खर्ब पुग्ने

    कर्णालीको कूल गार्हस्थ्य उत्पादन दुई खर्ब पुग्ने

    कर्णाली प्रदेशको कूल गार्हस्थ्य उत्पादन दुई खर्ब ५६ अर्ब पुग्ने अनुमान गरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कर्णाली प्रदेशको आर्थिक गतिविधि अध्ययन २०८१/८२ को बार्षिक प्रतिवेदनअनुसार कर्णालीको कूल गार्हस्थ्य उत्पादनको वृद्धिदर चार दशमलव ७४ प्रतिशत हुने अनुमान गरिएको छ । राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा कर्णालीको योगदान ४.१९ प्रतिशत…

  • सरकारी निकायका १० कोषमा ४० अर्ब रुपैयाँ मौज्दात

    सरकारी निकायका १० कोषमा ४० अर्ब रुपैयाँ मौज्दात

    सरकारी निकायका १० वटा कोषमा मात्रै ४० अर्ब रुपैयाँभन्दा धेरै रकम मौज्दात रहेको पाइएको छ । सरकारी एक अध्ययन अनुसार सार्वजनिक संस्था/निकायमध्ये १० वटा निकायले उपदान, निवृत्तभरण, अवकाश सुरक्षण रकम, औषधि उपचार खर्च प्रयोजनका लागि भन्दै कोष खडा गरेर अर्बौं रकम राखेका हुन् । विनियमावली अनुसार उनीहरूले कर्मचारीले पाउने रकम…

  • पर्यटन क्षेत्रमा वाणिज्य बैंकहरुको दुई खर्ब २४ अर्ब लगानी

    पर्यटन क्षेत्रमा वाणिज्य बैंकहरुको दुई खर्ब २४ अर्ब लगानी

    चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज)सम्म वाणिज्य बैंकहरुबाट पर्यटन सेवा क्षेत्रमा करिब सवा २ खर्ब रुपैयाँ कर्जा लगानी भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकले पर्यटन सेवा क्षेत्रमा चालु आर्थिक वर्षको असोजसम्म २ खर्ब २४ अर्ब ४२ करोड रुपैयाँ लगानी गरेका हुन्। अघिल्लो आर्थिक वर्षको…

Scroll to Top