Banijya News

अर्थनीति

कर्णालीको कूल गार्हस्थ्य उत्पादन दुई खर्ब पुग्ने

कर्णालीको कूल गार्हस्थ्य उत्पादन दुई खर्ब पुग्ने

कर्णाली प्रदेशको कूल गार्हस्थ्य उत्पादन दुई खर्ब ५६ अर्ब पुग्ने अनुमान गरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कर्णाली […]

पर्यटन क्षेत्रमा वाणिज्य बैंकहरुको दुई खर्ब २४ अर्ब लगानी

पर्यटन क्षेत्रमा वाणिज्य बैंकहरुको दुई खर्ब २४ अर्ब लगानी

चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज)सम्म वाणिज्य बैंकहरुबाट पर्यटन सेवा क्षेत्रमा करिब सवा २ खर्ब रुपैयाँ कर्जा लगानी भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकले पर्यटन सेवा क्षेत्रमा चालु आर्थिक वर्षको असोजसम्म २ खर्ब २४ अर्ब ४२ करोड रुपैयाँ लगानी गरेका हुन्। अघिल्लो आर्थिक वर्षको…


  • काँकरभिट्टा नाकाबाट ४० करोडको फलफूल आयात

    काँकरभिट्टा नाकाबाट ४० करोडको फलफूल आयात

    पूर्वीनाका काँकरभिट्टाबाट चार महिनाको अवधिमा रु ४० करोड ४४ लाख ४५ हजार बराबरको फलफूल आयात भएको छ। चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो चार महिनामा सो मूल्य बराबरको स्याउ, केरा, सुन्तला, आँपलगायतका फलफूल आयात भएको हो। अघिल्लो आर्थिक २०८१/८२ को सोही अवधिमा उक्त नाका भएर रु २१ करोड ३५ लाख…

  • स्वचालित मार्गबाट विदेशी लगानीका दुई सय ५१ परियोजना स्वीकृत

    स्वचालित मार्गबाट विदेशी लगानीका दुई सय ५१ परियोजना स्वीकृत

    सरकारले डेढ वर्षअघि लागू गरेको विदेशी लगानी स्वीकृतिको स्वचालित मार्ग प्रति विदेशी लगानीकर्ताहरू बढी आकर्षित भएका छन्। उद्योग विभागको तथ्याङ्क अनुसार, चालू आवको पहिलो चार महिनामा कृषि, पर्यटन, सूचनाप्रविधि, खानीजन्य लगायतका क्षेत्रमा कूल ३८२ ओटा परियोजनाहरू स्वीकृत भएका मध्ये २५१ ओटा परियोजना स्वचालित मार्गबाट स्वीकृत भएका छन्। लगानी रकम भने…

  • चौधरी ग्रुपले तिर्‍यो साढे २५ अर्ब कर

    चौधरी ग्रुपले तिर्‍यो साढे २५ अर्ब कर

    चौधरी ग्रुप (सीजी) ले गत आर्थिक वर्ष २०८१/८२ मा सरकारलाई २५ अर्ब ५९ करोड रुपैयाँ बराबर कर तिरेको छ । जुन कूल राजस्वको २ प्रतिशत हाराहारी हुने ग्रुपले जनाएको छ । राजनीतिक अस्थिरता, सुस्त आर्थिक गतिविधि तथा चुनौतीपूर्ण लगानीको पृष्ठभूमिमा पनि सीजीले सरकारको राजस्वमा उल्लेखनीय योगदान पुर्‍याएको जनाएको छ ।…

  • बैंकहरुद्धारा निजी क्षेत्रमा ५५ खर्ब रुपैयाँ कर्जा प्रवाह

    बैंकहरुद्धारा निजी क्षेत्रमा ५५ खर्ब रुपैयाँ कर्जा प्रवाह

    बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा ५५ खर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । केन्द्रीय बैंकको तथ्यांक अनुसार असोजसम्ममा कुल कर्जा प्रवाह ५५ खर्ब ८० अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षका तीन महिनामा निजी क्षेत्रको कर्जा प्रवाह १.५ प्रतिशतले मात्र बढेको छ l निजी क्षेत्रले साउनदेखि…

  • लगानी बोर्डमा एक वर्षदेखि निजी क्षेत्रको प्रतिनिधित्व शून्य

    लगानी बोर्डमा एक वर्षदेखि निजी क्षेत्रको प्रतिनिधित्व शून्य

    मुलुकमा ठूलो लगानी प्रवर्द्धन गर्ने उद्देश्यले सार्वजनिक–निजी साझेदारी (पीपीपी) अवधारणामा स्थापित लगानी बोर्डमा झण्डै एक वर्षदेखि निजी क्षेत्रको प्रतिनिधित्व शून्य छ । लगानी बोर्डमा निजी क्षेत्रका तीन सदस्यको कार्यकाल सकिएको एक वर्षसम्म पनि सरकारले नयाँ सदस्य मनोनयन नगर्दा बोर्डमा निजी क्षेत्रको प्रतिनिधित्व शून्यु भएको हो। लगानी बोर्डमा रहेका नेपाल उद्योग…

  • तोलामा १३ सयले घट्यो सुनको मूल्य

    तोलामा १३ सयले घट्यो सुनको मूल्य

    बिहीबारको तुलनामा आज (शुक्रबार) सुन र चाँदी दुवैको मूल्य घटेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा १ हजार ३०० ले घटेको छ । चाँदी भने तोलामा ८५ रुपैयाँले घटेर कारोबार भइरहेको छ । आज एक तोला सुनको मूल्य २ लाख ४१…

  • सुपर मादी हाईड्रोपावरको लाभांश घोषणा

    सुपर मादी हाईड्रोपावरको लाभांश घोषणा

    सुपर मादी हाईड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश दिने निर्णय गरेको हो । बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र प्रस्तावित बोनस सेयरको कर प्रयोजनका लागि ०.२६४२ प्रतिशत नगद…

  • बैङ्किङ प्रणालीमा ११ खर्ब रुपैयाँ तरलता, कसरी गरिन्छ व्यवस्थापन ?

    बैङ्किङ प्रणालीमा ११ खर्ब रुपैयाँ तरलता, कसरी गरिन्छ व्यवस्थापन ?

    निजी क्षेत्रका लागि ऋण माग कमजोर बन्दा बैंकिङ प्रणालीमा ११ खर्ब रुपैयाँभन्दा बढी तरलता थुप्रिएको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार समग्र बैंक तथा वित्तीय प्रणालीको कुल निक्षेप ७५ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ५६ खर्ब ४४ अर्बमा सीमित छ। जसको ग्याप १८ खर्ब ७१ अर्ब रुपैयाँ छ।…

  • १५ अर्ब अनुदानको पाइपलाइन मोडालिटी तय गर्न आज उच्चस्तरीय बैठक

    १५ अर्ब अनुदानको पाइपलाइन मोडालिटी तय गर्न आज उच्चस्तरीय बैठक

    १५ अर्ब अनुदान सहयोगमा भारतले बनाइदिने सम्झौता भएको पेट्रोलियम पाइपलाइन तथा भण्डारगृह परियोजना अघि बढाउन आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी)का अधिकारी सम्मिलित उच्चस्तरीय संयुक्त समितिको बैठक शुक्रबार ( आज ) बस्दै छ । संयुक्त समितिको बैठकका लागि आइओसीको टोली बिहीबार नै चितवन आइसकेको छ । उनीहरूले बिहीबार दिउँसो चितवनको लोथरस्थित…

  • अन्तरदेशीय प्रसारण लाइन निर्माणमा तीन अर्ब लगानी गरिँदै

    अन्तरदेशीय प्रसारण लाइन निर्माणमा तीन अर्ब लगानी गरिँदै

    नेपाल विद्युत् प्राधिकरणले दुई अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि स्थापना हुने संयुक्त कम्पनीमा कुल रु तीन अर्ब लगानी गर्ने भएको छ । प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेसन अफ इन्डिया लिमिटेडको संयुक्त कम्पनीमा लगानीको स्रोत सुनिश्चित गरिएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव चिरञ्जीवी चटौतका अनुसार…

Scroll to Top