Banijya News

अर्थनीति

बैङ्किङ प्रणालीमा ११ खर्ब रुपैयाँ तरलता, कसरी गरिन्छ व्यवस्थापन ?

बैङ्किङ प्रणालीमा ११ खर्ब रुपैयाँ तरलता, कसरी गरिन्छ व्यवस्थापन ?

निजी क्षेत्रका लागि ऋण माग कमजोर बन्दा बैंकिङ प्रणालीमा ११ खर्ब रुपैयाँभन्दा बढी तरलता थुप्रिएको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार समग्र […]

अन्तरदेशीय प्रसारण लाइन निर्माणमा तीन अर्ब लगानी गरिँदै

अन्तरदेशीय प्रसारण लाइन निर्माणमा तीन अर्ब लगानी गरिँदै

नेपाल विद्युत् प्राधिकरणले दुई अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि स्थापना हुने संयुक्त कम्पनीमा कुल रु तीन अर्ब लगानी गर्ने भएको छ । प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेसन अफ इन्डिया लिमिटेडको संयुक्त कम्पनीमा लगानीको स्रोत सुनिश्चित गरिएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव चिरञ्जीवी चटौतका अनुसार…


  • नेपाल बैंक लिमिटेडद्वारा दुनैमा ‘एटिएम’ सेवा आरम्भ

    नेपाल बैंक लिमिटेडद्वारा दुनैमा ‘एटिएम’ सेवा आरम्भ

    नेपाल बैंक लिमिटेडले डोल्पा सदरमुकाम दुनै बजारस्थित आफ्नो शाखा कार्यालयमा ‘एटिएम’ सेवा थालनी गरेको छ ।बैकको ८९ औँ वार्षिकोत्सवका अवसरमा आज दुनैमा आयोजित कार्यक्रममा बैंकका कर्णाली प्रदेश प्रमुख दिनेशप्रसाद पौडेलले सो सेवाको शुभारम्भ गर्दै स्थानीयसेवाग्राही र आन्तरिक पर्यटकलाई बैंकिङ सेवा सहज होस् भन्ने उदेश्यले एटिएम सेवा सञ्चालन गरिएको जनाएका हुन्…

  • एनएमबि बैंकद्वारा सफ्टपोस सेवा सुरू, स्मार्टफोनबाटै कार्ड भुक्तानी लिन सकिने

    एनएमबि बैंकद्वारा सफ्टपोस सेवा सुरू, स्मार्टफोनबाटै कार्ड भुक्तानी लिन सकिने

    एनएमबि बैंकले नेपालमा पहिलोपटक सफ्टपोस सेवा सुरु गर्दै डिजिटल भुक्तानी प्रविधिमा एक महत्वपूर्ण कदम अघि बढाएको छ। कुनै पनि NFC सपोर्ट गर्ने एन्ड्रोइड मोबाइल फोनलाई पोस मेसिनको रूपमा प्रयोग गर्न सकिनेछ। यस सेवामार्फत डेबिट वा क्रेडिट कार्डहरुबाट साना तथा मझौला उद्यम र टुर्सिम उद्यमहरू लगायत अन्य व्यवसायीहरुले मोबाइलमै भुक्तानी स्वीकार…

  • सुन र डलरको भाउ बृद्धीबाट राष्ट्र बैंकले कमायो ९१ अर्ब रुपैयाँ

    सुन र डलरको भाउ बृद्धीबाट राष्ट्र बैंकले कमायो ९१ अर्ब रुपैयाँ

    सुन र डलरको मूल्य बढ्दा मात्रै नेपाल राष्ट्र बैंकले एक वर्षका ९१ अर्ब रुपैयाँ पुँजीगत लाभ गरेको छ । नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन अनुसार राष्ट्र बैंकले सो बराबरको नाफा कमाएको हो । उक्त लाभमध्ये राष्ट्र बैंकले सुनको मूल्य बढेबापत मात्रै ४६ अर्ब ८८ करोड रुपैयाँ नाफा…

  • ट्रली बस सञ्चालनको सम्भाव्यता अध्ययनमा सहयोग गर्न मन्त्री घिसिङको आग्रह

    ट्रली बस सञ्चालनको सम्भाव्यता अध्ययनमा सहयोग गर्न मन्त्री घिसिङको आग्रह

    ऊर्जा, जलस्रोत तथा सिाचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले काठमाडौं उपत्यकाको चक्रपथ र विस्तार भइरहेका मुख्य राजमार्गमा विद्युतीय ट्रली बस सञ्चालनको सम्भाव्यता अध्ययनमा सहयोग गर्न एसियाली विकास बैंक (एडीबी)लाई आग्रह गरेका छन् । एडीबी नेपाल आवासीय नियोग प्रमुख आर्नोड कुश्वालगायतको टोलीसँग दिगो सहरी विद्युतीय परियोजनाका विषयमा…

  • भारतले नेपाललाई दियो १० ओटा बेलीब्रिज

    भारतले नेपाललाई दियो १० ओटा बेलीब्रिज

    भारतले नेपाललाई १० ओटा बेलीब्रिज (फलामे पुल) अनुदानमा दिएको छ । भारी वर्षाबाट आएको बाढी पहिरोबाट क्षतिग्रस्त सडक सञ्जाल नियमित सञ्चालनका लागि भारतले यस वर्ष नेपाललाई अनुदानमा थप १० ओटा बेलीब्रिज दिएको हो । भारतले गत वर्ष १० ओटा बेलीब्रिज नेपाललाई दिएको थियो । नेपालको अनुरोधमा भारतले बेलीब्रिज अनुदानमा उपलब्ध…

  • नेप्सेमा झिनो अंकको गिरावट, चार अर्ब ६८ करोडको कारोबार

    नेप्सेमा झिनो अंकको गिरावट, चार अर्ब ६८ करोडको कारोबार

    बिहीबार सेयर बजारको परिसूचक नेप्सेमा झिनो गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से जम्मा ०.९३ अंक घटेको छ । सो कमीपछि नेप्से २५६० अंकमा झरेको छ । नेप्से घटे पनि कारोबार रकम बढेको छ । अघिल्लो दिन जम्मा ३ अर्ब ७७ करोडको कारोबार भएकोमा आज ४ अर्ब ६८…

  • धितोपत्र बोर्डद्धारा अर्थ मन्त्रालयलाई तीन बुँदे सिफारिस

    धितोपत्र बोर्डद्धारा अर्थ मन्त्रालयलाई तीन बुँदे सिफारिस

    नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अर्थ मन्त्रालयलाई ३ बुँदे सिफारिस गरेको छ । आन्दोलनरत कर्मचारीको माग पूरा गर्न बोर्डको सञ्चालक समिति बैठकको निर्णयबाट ३ बुँदे सिफारिस गरिएको हो । बोर्डले गरेको सिफारिसको पहिलो बुँदामा मन्त्रालयले गत भदौ २ गते कर्मचारीको सेवा सुविधा घट्ने र फिर्ता गर्नुपर्ने गरी दिएको निर्देशन पुनरावलोकन गर्न…

  • अशोक स्टिलले प्राधिकरणलाई बुझायो डेडिकेटेड लाइनको दोस्रो किस्ता

    अशोक स्टिलले प्राधिकरणलाई बुझायो डेडिकेटेड लाइनको दोस्रो किस्ता

    नेपाल विद्युत् प्राधिकरणलाई बाराको सिमरामा सञ्चालित अशोक स्टिल इण्डष्ट्रिजले डेडिकेटेड फिडर तथा ट्रङ्क लाइन प्रयोग गरेबापतको दोस्रो किस्ता रकम पनि बुझाएको छ । प्राधिकरणका अनुसार अशोक स्टिलले बिहीबार दोस्रो किस्ता वापतको ६३ लाख रुपैयाँ बुझाएको छ । १७ करोड ५८ लाख रुपैयाँ बक्यौता रहेको अशोक स्टिलले पनि पहिलो किस्ता ६३…

  • १६ लाख ७७ हजार कित्ता सेयर बेच्दै एनआरएन इन्फ्रास्ट्रक्चर

    १६ लाख ७७ हजार कित्ता सेयर बेच्दै एनआरएन इन्फ्रास्ट्रक्चर

    एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले विभिन्न कम्पनीमा रहेको आफ्नो स्वामित्वको कुल १६ लाख ७७ हजार १६ कित्ता संस्थापक तथा साधारण सेयर बिक्री गर्ने निर्णय गरेको छ । यही मंसिर ३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकबाट उक्त सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरिएको हो । सेयर बिक्रीका लागि…

  • निर्माण व्यवसाय विकास परिषद्बाट पुनर्निर्माण कोषमा एक करोड रुपैयाँ सहयोग

    निर्माण व्यवसाय विकास परिषद्बाट पुनर्निर्माण कोषमा एक करोड रुपैयाँ सहयोग

    निर्माण व्यवसाय विकास परिषद्बाट जेनजी आन्दोलनबाट क्षति भएका भौतिक संरचना पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनःस्थापनाका लागि स्थापना गरिएको कोषमा एक करोड रुपैयाँ सहयोग प्राप्त भएको छ । परिषद् मातहत रहेको निर्माण व्यवसायी कोषबाट हिजो भौतिक पुनर्निर्माण कोषमा रकम जम्मा गरिएको हो । परिषद्बाट अध्यक्षसमेत रहेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री…

Scroll to Top