Banijya News

अर्थनीति

स्टार्टअप कर्जाका लागि १० हजार आवेदन, कस्ता उद्यमीले पाउँछन् सहुलियत ?

स्टार्टअप कर्जाका लागि १० हजार आवेदन, कस्ता उद्यमीले पाउँछन् सहुलियत ?

सरकारले नवप्रवर्द्धन स्टार्टअपलाई प्रोत्साहन गर्न दिने सहुलियत कर्जामा निकै धेरै आकर्षण देखिएको छ। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले परियोजना प्रस्तावका लागि […]

सरकारले फलाम उत्खनन्का लागि उद्योगहरुलाई जग्गा प्रयोग गर्न दिने

सरकारले फलाम उत्खनन्का लागि उद्योगहरुलाई जग्गा प्रयोग गर्न दिने

सरकारले विभिन्न सात उद्योगलाई फलाम, ग्रेनाइट र चुनढुंगा उत्खनन् गर्न सरकारी जग्गा प्रयोग गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले सात उद्योगलाई सरकारी जग्गा प्रयोग गर्न दिने निर्णय गरेको हो । अहिलेसम्म वन मन्त्रालयले उद्योगलाई जग्गा प्रयोग गर्न रोकेको थियो । मन्त्रिपरिषद्को निर्णय अनुसार पाँच उद्योगलाई चुनढुंगा उत्खनन्…


  • रिलायन्स स्पिनिङ मिल्सलाई आईपीओ निष्कासनको अनुमति

    रिलायन्स स्पिनिङ मिल्सलाई आईपीओ निष्कासनको अनुमति

    झन्डै डेढ वर्षअघि रोकिएको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) अघि बढाउन नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । मङ्सिर १६ गते विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई पत्र पठाउँदै बोर्डले आईपीओ प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो । कम्पनीलाई बुक बिल्डिङ विधिबाट आईपीओका लागि दिइएको अनुमतिमा…

  • सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

    सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

    सूर्योदय वोमी लघुवित्तले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ६० हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिईसक्नु पर्नेछ…

  • आज माछापुच्छ्रे एसआईपी योजना खरिदका लागि आवेदन दिने अन्तिम दिन

    आज माछापुच्छ्रे एसआईपी योजना खरिदका लागि आवेदन दिने अन्तिम दिन

    एमीबएल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘माछापुच्छ्रे एसआईपी योजना’को इकाई खरिद गर्ने आज अन्तिम दिन रहेको छ । माछापुच्छ्रे बैंक कोष प्रवद्धक र माछापुच्छ्रे क्यापिटल योजना व्यवस्थापक रहेको यो योजना’को २ करोड इकाइको बिक्री आवेदन गत मंसिर १४ गतेदेखि खुला छ । कुल निष्कासनमध्ये १५ प्रतिशत अर्थात ७५ लाख इकाई…

  • मेची भन्सार कार्यालय : आयात बढ्दा निर्यात घट्यो

    मेची भन्सार कार्यालय : आयात बढ्दा निर्यात घट्यो

    आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा काँकरभिट्टाबाट रु १६ अर्ब दुई करोड पाँच लाख मूल्यबराबरका सामान आयात भएकाे छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार गत आवको सोही अवधिमा रु १४ अर्ब २८ करोड ८७ लाखबराबरको वस्तु तथा सामान आयात भएका थिए । गत आवको तुलनामा चालु…

  • मौद्रिक नीतिको समीक्षामार्फत गरिएका नयाँ व्यवस्था कार्यान्वयन गर्न राष्ट्र बैंकको सर्कुलर

    मौद्रिक नीतिको समीक्षामार्फत गरिएका नयाँ व्यवस्था कार्यान्वयन गर्न राष्ट्र बैंकको सर्कुलर

    नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत गरिएका नयाँ व्यवस्था कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थालाई सर्कुलर गरेको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिको समिक्षा गर्दै केही थप व्यवस्था तथा संशोधन गरेको थियो । बाढीपहिरोबाट प्रभावित इलामलगायतका जिल्लाका उद्यम व्यवसायका लागि प्रवाहित कर्जालाई ऋणीको अनुरोधमा कर्जाको…

  • विद्युत् प्राधिकरणको नाफा २५.८ प्रतिशतले गिरावट, किन घट्यो ?

    विद्युत् प्राधिकरणको नाफा २५.८ प्रतिशतले गिरावट, किन घट्यो ?

    शतप्रतिशत सरकारी स्वामित्व रहेको नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष ०८२/८३ को पहिलो त्रैमासमा ६ अर्ब ७६ करोड १६ लाख रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणले करअघिको नाफा सोबराबरको देखाएको हो । समीक्षा अवधिमा प्राधिकरणले ४६ अर्ब एक करोड ६७ लाख रुपैयाँ आम्दानी र ३९ अर्ब २५…

  • नेपाल पुनर्बीमा कम्पनीले कमायो एक अर्ब रुपैयाँ नाफा

    नेपाल पुनर्बीमा कम्पनीले कमायो एक अर्ब रुपैयाँ नाफा

    नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) ले गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले गत आवको असार मसान्तसम्म १ अर्ब ३ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ जुन अघिल्लो आवको सोही अवधिको तुलनामा भने कम हो । कम्पनीले अघिल्लो आवको अन्त्यसम्म १ अर्ब…

  • पाँच अर्बका १६ थरिका खाद्यवस्तु आयात

    पाँच अर्बका १६ थरिका खाद्यवस्तु आयात

    वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको प्रथम चार महिनामा पाँच अर्ब ८९ करोड बराबरका १६ थरिका खाद्यवस्तु आयात भएका छन्। गत आवको सोही अविधको तुलनामा यो रु एक अर्ब २४ करोडले बढी हो। वीरगञ्ज भन्सार कार्यालयका प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार रु दुई अर्ब २९ करोड बराबरको चार करोड २१ लाख…

  • निर्जीवन बीमा कम्पनीहरूले गरे १५ अर्ब ८४ करोडको व्यापार

    निर्जीवन बीमा कम्पनीहरूले गरे १५ अर्ब ८४ करोडको व्यापार

    निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ४ महिना (कात्तिक) सम्म १५ अर्ब ८४ करोड रुपैयाँ बराबरको व्यवसाय आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सोमबार (आज) सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरूले ९ लाख ३ हजार ९८५ वटा बीमालेख जारी गरेर १५…

  • लक्ष्मी सनराइज बैंकको ‘डिजिटल डिसेम्बर २०२५’ अभियान सुरु

    लक्ष्मी सनराइज बैंकको ‘डिजिटल डिसेम्बर २०२५’ अभियान सुरु

    लक्ष्मी सनराइज बैंकको डिजिटल बैँकिङ प्रवर्द्वन गर्ने वार्षिक अभियानको सातौ संस्करण #DigitalDecember2025 सुरु भएकॊ छ । यस संस्करण “इम्पावरिङ एन्टरप्राइजेज” को नाराका साथ देशव्यापी रूपमा उद्यम डिजिटलाइजेसनमा केन्द्रित रहनेछ । डिसेम्बर महिनाभर चल्ने यस अभियानमा बैंकको डिजिटल प्लेटफर्महरूलाई देशभरका व्यवसायहरूको कारोबारको लागि प्राथमिक च्यानलको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ…

Scroll to Top