Banijya News

अर्थनीति

‘एनआई ३१’ का ईकाइहरुको कारोबार खुल्ला

‘एनआई ३१’ का ईकाइहरुको कारोबार खुल्ला

नबिल बैंक लिमिटेड कोष प्रवद्र्धक रही नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको योजना व्यवस्थापनमा संचालित नबिल म्युचुअल फन्ड अन्तर्गतको दोस्रो खुलामुखी योजना […]

निर्जीवन बिमा कम्पनीको लगानी मध्य ७३ प्रतिशत बैङ्कको मुद्दतीमा, कुनको कति ?

निर्जीवन बिमा कम्पनीको लगानी मध्य ७३ प्रतिशत बैङ्कको मुद्दतीमा, कुनको कति ?

निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमास (साउन–असोज)सम्म पौन ६५ अर्ब रुपैयाँ बढी विभिन्न क्षेत्रमा लगानी गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको असोजसम्मको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमकले विभिन्न क्षेत्रमा कुल ६४ अर्ब ८७ करोड ८३ लाख रुपैयाँ लगानी गरेका…


  • भिजन लुम्बिनी उर्जा कम्पनीले लाभांश वितरण नगर्ने

    भिजन लुम्बिनी उर्जा कम्पनीले लाभांश वितरण नगर्ने

    भिजन लुम्बिनी उर्जा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ। मंसिर १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण आगामि वार्षिक साधारण सभामा पेश गर्ने भएको छ ।

  • बैंकिङ प्रणालीबाट ६० अर्ब तान्दै राष्ट्र बैंक

    बैंकिङ प्रणालीबाट ६० अर्ब तान्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले आज मंसिर १७ गते बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ तान्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज उक्त पैसा तान्न लागेको हो। यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक…

  • १६ प्रतिशतले घट्यो पतञ्जली आयुर्वेदको व्यापार

    १६ प्रतिशतले घट्यो पतञ्जली आयुर्वेदको व्यापार

    पतञ्जली आयुर्वेदको व्यापार १६ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा १६ प्रतिशतले घटेको हो । सन् २०२४ मा २ अर्ब १५ करोड रुपैयाँको कारोबार गरेको कम्पनीले सन् २०२५ मा १ अर्ब ८० करोड रुपैयाँको कारोबार गरेको थियो । कम्पनीले सन् २०२३ मा १…

  • हवाई इन्धन पाइपलाइनबाट ल्याउन भारत समक्ष प्रस्ताव गर्ने तयारी

    हवाई इन्धन पाइपलाइनबाट ल्याउन भारत समक्ष प्रस्ताव गर्ने तयारी

    सरकारले हवाई इन्धन पाइपलाइबाट ल्याउन भारतीय पक्षसामु प्रस्ताव राख्ने भएको छ । भारतको नयाँ दिल्लीमा यही मङ्सिर २२ गते आयोजना हुने नेपाल–भारतबीच पेट्रोलियम तथा ग्याससम्बन्धी संयुक्त कार्यसमूहको पाँचौं बैठकमा उक्त प्रस्ताव अघि सार्न लागिएको सरकारी अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार अहिले हवाई इन्धन भारतबाट ढुवानी गर्दा करोडौं रुपैयाँ खर्च…

  • वीरगञ्ज भन्सारद्धारा ३३ अर्ब राजस्व संकलन

    वीरगञ्ज भन्सारद्धारा ३३ अर्ब राजस्व संकलन

    वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम चार महिनामा पाँच प्रकारका पेट्रोलियम पदार्थको आयातबाट २२ अर्ब ९० करोड र यातायातका साधन एवं तिनका पार्टपुर्जाबाट १० अर्ब १० करोड राजस्व उठाएको छ । कार्यालयले चालु आवको चार महिनामा फलाम तथा फलामबाट बनेका सामानबाट चार अर्ब ५८ करोड, कपडाबाट चार अर्ब २५…

  • सिद्धार्थ बैंकले कामु सीईओमा रामेश्वर प्रसाद

    सिद्धार्थ बैंकले कामु सीईओमा रामेश्वर प्रसाद

    सिद्धार्थ बैंकले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा रामेश्वर प्रसाद बस्याललाई तोकेको छ । मंगलबार साँझ बसेको सञ्चालक समिति बैठकले बस्याललाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । उनी बैंकको डेपुटी सीईओ हुन् । हालका सीईओ सुन्दरप्रसाद कँडेलको ४ वर्षे कार्यकाल आगामी मंसिर २६ देखि सकिँदैछ । उनी…

  • तोलामा आठ सयले बढेयो सुनको भाउ

    तोलामा आठ सयले बढेयो सुनको भाउ

    बुधबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५४ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ५३ हजार ३ सय रुपैयाँ थियो । सुनको भाउ यसअघि असोज ३१ गते हालसम्मकै उच्च प्रतितोला…

  • स्टार्टअप कर्जाका लागि १० हजार आवेदन, कस्ता उद्यमीले पाउँछन् सहुलियत ?

    स्टार्टअप कर्जाका लागि १० हजार आवेदन, कस्ता उद्यमीले पाउँछन् सहुलियत ?

    सरकारले नवप्रवर्द्धन स्टार्टअपलाई प्रोत्साहन गर्न दिने सहुलियत कर्जामा निकै धेरै आकर्षण देखिएको छ। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले परियोजना प्रस्तावका लागि आह्वान गरेकोमा १० हजार दुई ४४ जनाले परियोजना प्रस्ताव पेस गरेका छन्। चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले नवप्रवद्र्धनका लागि ७३ करोड रुपैयाँ सहुलियत कर्जा दिन प्रस्ताव मागेको थियो। ३…

  • विद्यालय व्यवस्थापन समिति गठन नगरे अनुदान रोक्ने चेतावनी

    विद्यालय व्यवस्थापन समिति गठन नगरे अनुदान रोक्ने चेतावनी

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विद्यालय व्यवस्थापन समिति गठन नगरे अनुदान रोक्ने चेतावनी दिएका छन् । पालिकाहरुलाई नियम अनुसार विद्यालय व्यवस्थापन समिति गठन गर्न सूचना जारी गरिएको मन्त्री पुनले बताए । ‘विद्यालय व्यवस्थापन समिति गठन नगरिकन मनोमानी ढंगले विद्यालय सञ्चालन गर्ने पालिकाहरु पनि रहेछन् । त्यस्ता पालिकाहरुलाई नियमानुसार…

  • सरकारले फलाम उत्खनन्का लागि उद्योगहरुलाई जग्गा प्रयोग गर्न दिने

    सरकारले फलाम उत्खनन्का लागि उद्योगहरुलाई जग्गा प्रयोग गर्न दिने

    सरकारले विभिन्न सात उद्योगलाई फलाम, ग्रेनाइट र चुनढुंगा उत्खनन् गर्न सरकारी जग्गा प्रयोग गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले सात उद्योगलाई सरकारी जग्गा प्रयोग गर्न दिने निर्णय गरेको हो । अहिलेसम्म वन मन्त्रालयले उद्योगलाई जग्गा प्रयोग गर्न रोकेको थियो । मन्त्रिपरिषद्को निर्णय अनुसार पाँच उद्योगलाई चुनढुंगा उत्खनन्…

Scroll to Top