Banijya News

अर्थनीति

आज अन्तर्राष्ट्रिय बैंक दिवस

आज अन्तर्राष्ट्रिय बैंक दिवस

आज अन्तरराष्ट्रिय बैंक दिवस । बैंक तथा वित्तीय संस्थाहरूलाई दिगो विकास लक्ष्य कार्यान्वयन, जलवायु अनुकूल वित्त, जीवनस्तर सुधार र समावेशी […]

समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई १ लाखसम्म भुक्तानी दिने सरकारको तयारी

समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई १ लाखसम्म भुक्तानी दिने सरकारको तयारी

समस्याग्रस्त सहकारीका साना बचतकर्ताले बचत फिर्ता पाउने भएका छन् । सरकारले चक्रीय कोष सञ्चालन कार्यविधि बनाइ पीडित साना बचतकर्ताको बचत फिर्ता दिने भएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले चक्रीय कोष सञ्चालक कार्यविधि मस्यौदा तयारी गरिसकेको छ । कार्यविधिको मस्यौदा अनुसार सहकारी मन्त्रालयले अर्थ मन्त्रलयसँग २ अर्ब…


  • लगानी अभावले १२ वर्ष देखि अन्योलमा बूढीगण्डकी आयोजना, एक खर्बले महँगियो लागत

    लगानी अभावले १२ वर्ष देखि अन्योलमा बूढीगण्डकी आयोजना, एक खर्बले महँगियो लागत

    लगानी मोडालिटीको टुंगो नलागेर वित्तीय व्यवस्थापन नहुँदा १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणमा ढिलाइ भएको छ। करिब १३ वर्षअघि निर्माण सुरु गर्ने निर्णय भएको राष्ट्रिय गौरवको यो आयोजनाको लागत करिब एक खर्ब बढेको छ तर परियोजनाको भविष्य अझै अन्योलमा छ। आर्थिक वर्ष २०६९/७० मा सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना अघि…

  • महालक्ष्मी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

    महालक्ष्मी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

    महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै आज सर्वसाधारणका लागि आजदेखि यो सेयर बिक्रीमा राखेको हो । बैंकले सेयर संख्या भने खुलाएको छैन । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिईसक्नु पर्नेछ ।…

  • सिटिजन्स बैंकलाई लगातार दोस्रो पटक ‘बैंक अफ दि इयर २०२५’ अवार्ड

    सिटिजन्स बैंकलाई लगातार दोस्रो पटक ‘बैंक अफ दि इयर २०२५’ अवार्ड

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सन् २०२५ को प्रतिष्ठित “बैंक अफ दि इयर” अवार्ड जितेको छ। बेलायतको लण्डनबाट प्रकाशित विश्वविख्यात फाइनान्सियल टाइम्सको पत्रिका ‘दि बैंकर’ ले हरेक वर्ष प्रदान गर्ने यो अवार्ड सिटिजन्स बैंकले लगातार दोस्रो वर्ष प्राप्त गरेको हो। गत वर्ष (सन् २०२४) पनि यही अवार्ड जितेर कीर्तिमान बनाएको सिटिजन्स…

  • हाल सम्म ११ वाणिज्य बैंकले घोषणा गरे लाभांश, कुनको कति ?

    हाल सम्म ११ वाणिज्य बैंकले घोषणा गरे लाभांश, कुनको कति ?

    हालसम्म वाणिज्य बैंक समूहका ११ वटा बैंकले लाभांश घोषणा गरेका छन् । नेप्सेमा सूचीकृत भएका १९ वटा वाणिज्य बैंकहरुमध्ये अब ७ वटाको मात्रै लाभांश घोषणा हुन बाँकी रहेको छ । हालसम्म लाभांश घोषणा गरेका बैंकहरुमध्ये सबै भन्दा धेरै लाभांश घोषणा गर्ने वाणिज्य बैंकमा एभरेष्ट बैंक रहेको छ । यो बैंकले…

  • काँकरभिट्टा नाकाबाट ६ अर्बको पेट्रोलियम पदार्थ आयात

    काँकरभिट्टा नाकाबाट ६ अर्बको पेट्रोलियम पदार्थ आयात

    चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी भन्सार नाका काँकडभिट्टाबाट ६ अर्ब २ करोड रुपैयाँभन्दा बढीकाे पेट्रोलियम पदार्थ आयात भएका छन् । मेची भन्सार कार्यालयका अनुसार पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ र मट्टितेल गरी कुल ६ अर्ब २ करोड ७६ लाख ४५ हजार रुपैयाँ बराबरका पेट्रोलियम पदार्थ भित्रिएका हुन्…

  • क्यानका महानिर्देशक अधिकारीसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा, साढे १३ करोडको बिगो दाबी

    क्यानका महानिर्देशक अधिकारीसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा, साढे १३ करोडको बिगो दाबी

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुद्दा बुधबार दर्ता भएको विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिए । लामिछानेका अनुसार, प्रतिवादीहरू सबैलाई १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ बिगो कायम गरिएको छ । हेलिप्याड निर्माणमा…

  • कोटेश्वर चोक सुधार आयोजनाको लागि जापान सरकारले ३१ अर्ब ऋण दिने

    कोटेश्वर चोक सुधार आयोजनाको लागि जापान सरकारले ३१ अर्ब ऋण दिने

    नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाको लागि ऋण सम्झौता भएको छ । अर्थमन्त्री रामेश्वर प्रसाद खनालको उपस्थतिमा बुधबार अर्थ मन्त्रालयमा सो सम्झौता भएको हो । जापानले उक्त आयोजनाका लागि ३४.५९ अर्ब जापानी येन (करिब ३१.७६ अर्ब रुपैयाँ) बराबर ऋण सहायता उपलब्ध गराएको छ । जाइकामार्फत प्राप्त हुने…

  • ‘एनआई ३१’ का ईकाइहरुको कारोबार खुल्ला

    ‘एनआई ३१’ का ईकाइहरुको कारोबार खुल्ला

    नबिल बैंक लिमिटेड कोष प्रवद्र्धक रही नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको योजना व्यवस्थापनमा संचालित नबिल म्युचुअल फन्ड अन्तर्गतको दोस्रो खुलामुखी योजना एनआई३१ नामक योजनाका ईकाइहरुको खरिद÷बिक्री कार्य यहि मंसिर १५ गते सोमबारबाट सुरु गरिएकोे छ । यस योजना अन्तर्गतको व्यवस्थित लगानी योजनामा दर्ता हुन चाहने लगानीकर्ताहरुले सोही दिन देखि लागु हुने…

  • देशभर अपाङ्गता सेवामा पहुँच कमजोर : मन्त्री खरेल

    देशभर अपाङ्गता सेवामा पहुँच कमजोर : मन्त्री खरेल

    सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशभरका अपाङ्गता भएका व्यक्तिहरू अझै पनि सेवासुविधाबाट वञ्चित रहेको बताएका छन् । अपाङ्गता भएका व्यक्तिहरूको ३४ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री खरेलले समाज र राज्य दुवैले अपाङ्गता भएका व्यक्तिहरूप्रति देखाउनुपर्ने संवेदनशीलता पर्याप्त रूपमा विकास नभएको उल्लेख गरेका हुन् ।…

  • निर्जीवन बिमा कम्पनीको लगानी मध्य ७३ प्रतिशत बैङ्कको मुद्दतीमा, कुनको कति ?

    निर्जीवन बिमा कम्पनीको लगानी मध्य ७३ प्रतिशत बैङ्कको मुद्दतीमा, कुनको कति ?

    निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमास (साउन–असोज)सम्म पौन ६५ अर्ब रुपैयाँ बढी विभिन्न क्षेत्रमा लगानी गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको असोजसम्मको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमकले विभिन्न क्षेत्रमा कुल ६४ अर्ब ८७ करोड ८३ लाख रुपैयाँ लगानी गरेका…

Scroll to Top