Banijya News

अर्थनीति

वागमतीमा लक्ष्यको १७.१८ प्रतिशत राजस्व सङ्कलन

वागमतीमा लक्ष्यको १७.१८ प्रतिशत राजस्व सङ्कलन

चालु आर्थिक वर्षको पहिलो चार महिनामा वागमतीमा प्रदेश सरकारले वार्षिक लक्ष्यको १७ दशमलव १८ प्रतिशत अर्थात् ११ अर्ब ५९ करोड […]

बजेट खर्च मात्र २३.९ प्रतिशत

बजेट खर्च मात्र २३.९ प्रतिशत

आर्थिक वर्ष २०८२÷८३ को पहिलो चार महिनामा सरकार रकम खर्च गर्ने लक्ष्य पूरा गर्न विफल भएको छ। महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको ताजा तथ्यांकअनुसार पुँजीगत खर्च यस वर्ष पनि सबैभन्दा कमजोर रहेको छ। चालु आर्थिक वर्षका लागि पुँजीगत खर्च शीर्षकमा विनियोजन गरिएको ४०७.८८ अर्ब रुपैयाँमध्ये कात्तिक मध्यसम्म २५.६२ अर्ब रुपैयाँ…


  • बेतन कर्णाली जलविद्युत परियोजनाको ९३.४० अर्ब लागत स्वीकृत

    बेतन कर्णाली जलविद्युत परियोजनाको ९३.४० अर्ब लागत स्वीकृत

    लगानी बोर्ड नेपालको बुधबार बसेको बैठकले ४३९ मेगावाटको बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत परियोजनाको अनुमानित लागत स्वीकृत गरेको छ। आयोजनाको अनुमानित लागत ९३ अर्ब ४० करोड ७६ लाख ३६ हजार रुपैयाँ रहेको छ। बुधबार सार्वजनिक-निजी साझेदारी तथा लगानी ऐन, २०७५ को दफा ५ बमोजिम गठित लगानी बोर्डको ६७औँ बैठक प्रधानमन्त्री एवम्…

  • निषेधित क्षेत्रमा विदेशी पर्यटक जान पाउने व्यवस्था गर्न टानको माग

    निषेधित क्षेत्रमा विदेशी पर्यटक जान पाउने व्यवस्था गर्न टानको माग

    पर्वतीय पदयात्रा व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले निषेधित क्षेत्रको पदयात्रामा एक जना मात्र विदेशी पर्यटक जान पाउने व्यवस्था गर्न माग गरेको छ । टानका महासचिव सोनाम ग्याल्जेन शेर्पाले आज एक विज्ञप्ति जारी गरी निषेधित क्षेत्रको पदयात्राका लागि कम्तीमा दुई जनाको समूहमा मात्र विदेशी पर्यटक जान पाउने…

  • उद्योगीले पाइरहेको सहुलियत खारेज गर्नु हुँदैन : अर्थमन्त्री खनाल

    उद्योगीले पाइरहेको सहुलियत खारेज गर्नु हुँदैन : अर्थमन्त्री खनाल

    अर्थमन्त्री रामेश्वर खनालले उद्योगीले निर्यातमा पाउँदै आएको सहुलियत खारेज गर्न नहुने बताएका छन् । बुधबार नेपाल उद्योग परिसंघले आयोजना गरेको ‘राजस्व प्रणालीमा सुधार : सार्वजनिक–निजी संवाद’ कार्यक्रममा बोल्दै उनले उद्योग मन्त्रालयले सिमेन्ट उद्योगीले निर्यातमा पाउँदै आएको सहुलियत हटाउने निर्णय गरेको उल्लेख गर्दै त्यो निर्णय पुनरावलोकन गर्नुपर्ने धारणा राखेका हुन् ।…

  • ‘कुल राजस्वमा चौधरी ग्रुपको दुई प्रतिशतभन्दा बढी योगदान’

    ‘कुल राजस्वमा चौधरी ग्रुपको दुई प्रतिशतभन्दा बढी योगदान’

    चौधरी ग्रुपले आर्थिक वर्ष २०८१/८२ मा सरकारलाई २५ अर्ब ५९ करोड रुपैयाँ कर तिरेर राष्ट्रको कुल राजस्वमा २ प्रतिशत भन्दा बढी योगदान गरेको दाबी गरेको छ। राजनीतिक अस्थिरता, सुस्त आर्थिक गतिविधि तथा चुनौतीपूर्ण लगानीको पृष्ठभूमिमा पनि चौधरी ग्रुपले सरकारको राजस्वमा उल्लेखनीय योगदान पुर्‍याएको कम्पनीले जारी विज्ञप्तीमा उल्लेख छ। गत आर्थिक…

  • तुलसीपुर राजस्व कार्यालयबाट ७२ करोडभन्दा बढीको राजस्व सङ्कलन

    तुलसीपुर राजस्व कार्यालयबाट ७२ करोडभन्दा बढीको राजस्व सङ्कलन

    आन्तरिक राजस्व कार्यालय तुलसीपुरले चालु आर्थिक वर्षको चार महिनामा रु ७२ करोड १६ लाख ३७ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउनदेखि कात्तिक मसान्तसम्ममा रु ८९ करोड ९१ लाख ६१ हजार राजस्व सङ्कलनको लक्ष्य रहेकामा रु ७२ करोड १६ लाख ३७ हजार सङ्कलन गरेको हो । कार्यालयका कर अधिकृत…

  • ४.९८ अंकले घट्यो सेयर बजार, तीन अर्ब ७७ करोडको

    ४.९८ अंकले घट्यो सेयर बजार, तीन अर्ब ७७ करोडको

    बुधबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ४.९८ अंक घटेको छ । अघिल्लो दिन १५ अंक बढेको थियो । आजको कमीसँगै नेप्से परिसूचक २५६१ अंकमा झरेको छ । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब १० करोडको कारोबार भएकोमा आज ३ अर्ब ७७ करोडको भयो ।…

  • अझै नोक्सानीमा सरकारको स्वामित्वका १५ सार्वजनिक संस्थान

    अझै नोक्सानीमा सरकारको स्वामित्वका १५ सार्वजनिक संस्थान

    नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्वमा रहेका ४५ संस्थानमध्ये २८ संस्थान नाफामा रहँदा १५ संस्थान नोक्सानमा छन्   । गत आवमा २८ संस्थानहरूको खुद नाफा ११.५० प्रतिशतले घटेको छ । सोही समयमा नोक्सानमा रहेका १५ संस्थानको कुल नोक्सान भने ८.६५ प्रतिशतले बढेको देखिन्छ । आर्थिक वर्ष २०७९/८० मा संस्थानहरूको कुल नाफा ४८ अर्ब…

  • हुलास स्टिलले बुझायो डेडिकेटेड लाइन बक्यौताको दोस्रो किस्ता

    हुलास स्टिलले बुझायो डेडिकेटेड लाइन बक्यौताको दोस्रो किस्ता

    हुलास स्टिल इन्डस्ट्रिजले डेडिकेटेड तथा ट्रंकलाइनमार्फत उपभोग गरेको बिजुलीको प्रिमियम महसुलको बक्यौताको दोस्रो किस्ता तिरेको छ । गत कात्तिक १ गते पहिलो किस्ता तिरेको कम्पनीले एक महिनाको अवधिमा दोस्रो किस्ता समेत बुझाएको हो । मंगलबार कम्पनीले दोस्रो किस्ताबापत ५० लाख ४३ हजार रुपैयाँ त्रिेको हो । कम्पनीले पहिलो र दोस्रो…

  • एमसीसी नेपाल कम्प्याक्टका लागि अमेरिकाले थप ७ अर्ब अनुदान दिने

    एमसीसी नेपाल कम्प्याक्टका लागि अमेरिकाले थप ७ अर्ब अनुदान दिने

    नेपाल सरकार र अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले एमसीसी नेपाल कम्प्याक्टका लागि अतिरिक्त ५ मिलियन अमेरिकी डलर सहयोग सुनिश्चित गरेको छ। एमसीसी नेपाल सम्झौतामा अमेरिकाले ५ करोड अमेरिकी डलर (करिब ७ अर्ब रुपैयाँ)को अनुदान रकम थप गर्ने घोषणा गरेको हो। यससँगै उक्त सम्झौताअन्तर्गत उपलब्ध कुल रकम ७४ करोड ७०…

  • कर्णालीका तार उत्पादन उद्योगको क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

    कर्णालीका तार उत्पादन उद्योगको क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

    कर्णाली प्रदेशका तार उत्पादन उद्योगको अवस्था सहज देखिएको छ । नेपाल राष्ट्र बैंकको अध्ययन अनुसार कर्णालीका ती क्षेत्रका उद्योग करिब पूर्ण क्षमतामा सञ्चालन भएको पाइएको हो । आर्थिक वर्ष २०८१/८२ मा कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत छ । तर, बिजुलीका तार र केबुल उत्पादन सम्बन्धी उद्योगको क्षमता उपयोग…

Scroll to Top