Banijya News

अर्थनीति

हुलास स्टिलले बुझायो डेडिकेटेड लाइन बक्यौताको दोस्रो किस्ता

हुलास स्टिलले बुझायो डेडिकेटेड लाइन बक्यौताको दोस्रो किस्ता

हुलास स्टिल इन्डस्ट्रिजले डेडिकेटेड तथा ट्रंकलाइनमार्फत उपभोग गरेको बिजुलीको प्रिमियम महसुलको बक्यौताको दोस्रो किस्ता तिरेको छ । गत कात्तिक १ […]

कर्णालीका तार उत्पादन उद्योगको क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

कर्णालीका तार उत्पादन उद्योगको क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

कर्णाली प्रदेशका तार उत्पादन उद्योगको अवस्था सहज देखिएको छ । नेपाल राष्ट्र बैंकको अध्ययन अनुसार कर्णालीका ती क्षेत्रका उद्योग करिब पूर्ण क्षमतामा सञ्चालन भएको पाइएको हो । आर्थिक वर्ष २०८१/८२ मा कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत छ । तर, बिजुलीका तार र केबुल उत्पादन सम्बन्धी उद्योगको क्षमता उपयोग…


  • लगानीको वातावरण सुधार गर्न थुप्रै कानुनी सुधार जरुरी छ : अर्थमन्त्री खनाल

    लगानीको वातावरण सुधार गर्न थुप्रै कानुनी सुधार जरुरी छ : अर्थमन्त्री खनाल

    अर्थमन्त्री रामेश्वर खनालले लगानीको वातावरण सुधार गर्न थुप्रै कानुनी सुधार जरुरी रहेको बताएका छन्। नेपाल उद्योग परिसंघ (सिएनआई) ले आयोजना गरेको ‘राजस्व प्रणालीमा सुधार, सार्वजनिक निजी संवाद’ कार्यक्रममा‌ बोल्दै उनले लगानीको वातावरण बनाउन कानुनी सुधार आवश्यक भए पनि हालको सरकार प्राविधिक प्रकृतिको भएकाले दीर्घकालीन महत्वका निर्णय र कानुन संशोधन गर्न…

  • पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरू

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरू

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट आजदेखि सिधा भुटान उडान सुरु भएको छ । युनिभर्सल टुर्स एण्ड ट्राभल (यूटीटी)ले आजदेखि उडान थालेको हो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले भुटान एयरको पोखरा–पारो (भुटान) सिधा उडान पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट औपचारिक रूपमा शुभारम्भ भएको बताए । यूटीटीले यसअघि नै गत असोज १२ देखि चारवटा चार्टर…

  • गहुँ छर्ने समयमा हुँदा किसानले पाएनन मल

    गहुँ छर्ने समयमा हुँदा किसानले पाएनन मल

    कैलालीको घोडाघोडी नगरपालिका–३ की काजल चौधरी सहकारी संस्थामा मल आयो भन्ने खबर सुन्नासाथ हतार–हतार दौडिन्छिन् । जुरपानीस्थित इभरग्रिन कृषि सहकारी संस्थाबाट रासायनिक मल पाउने आशामा उनले अहिलेसम्म चार पटकभन्दा बढी लाइन बसिसकेकी छिन् । बिहानै ४ बजेदेखि सयौँ कृषकसँगै लाइन बस्ने उनको पालो भने अझै आएको छैन । “जति पटक…

  • पुँजी बजारमा माछापुच्छ्रे बैंकको फड्को

    पुँजी बजारमा माछापुच्छ्रे बैंकको फड्को

    माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा सेयर धितो कर्जा प्रवाहमा कीर्तिमानी वृद्धि हासिल गरेको छ। बैंकले चालु आर्थिक वर्ष २०८२/८३ मा सेयर धितो कर्जा लगानी २९२.४८ प्रतिशत ले वृद्धि गरी ३ अर्ब ५३ करोड २५ लाख रुपैयाँ पुर्‍याएको छ। यो वृद्धि अन्य वाणिज्य बैंकहरूको तुलनामा सर्वाधिक हो।…

  • अवितरित हकप्रद सेयर लिलामीमा राख्दै नारायणी डेभलपमेन्ट बैंक

    अवितरित हकप्रद सेयर लिलामीमा राख्दै नारायणी डेभलपमेन्ट बैंक

    नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले मंसिर ११ गतेदेखि अवितरित हकप्रद सेयर लिलामीमा राख्ने भएको छ । बैंकले गत असोज २ गतेदेखि कात्तिक ९ गतेसम्म बिक्री खुला गरी आवेदन माग गरिएकोमा आवेदन नपरेको संस्थापक समूहतर्फको ६ लाख ३ हजार १६२ कित्ता र सर्वसाधारण समूहको १८ हजार ४४४ कित्ता गरी कुल ६ लाख…

  • अवितरित हकप्रद सेयर लिलामीमा राख्दै नारायणी डेभलपमेन्ट बैंक

    अवितरित हकप्रद सेयर लिलामीमा राख्दै नारायणी डेभलपमेन्ट बैंक

    नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले मंसिर ११ गतेदेखि अवितरित हकप्रद सेयर लिलामीमा राख्ने भएको छ । बैंकले गत असोज २ गतेदेखि कात्तिक ९ गतेसम्म बिक्री खुला गरी आवेदन माग गरिएकोमा आवेदन नपरेको संस्थापक समूहतर्फको ६ लाख ३ हजार १६२ कित्ता र सर्वसाधारण समूहको १८ हजार ४४४ कित्ता गरी कुल ६ लाख…

  • ङादी ग्रुप पावरको ५ प्रतिशत लाभांश घोषणा

    ङादी ग्रुप पावरको ५ प्रतिशत लाभांश घोषणा

    ङादी ग्रुप पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो । बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि हाल कायम चुक्तापूँजीको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ५ प्रतिशत…

  • वाणिज्य बैंकहरूको कुल सम्पत्ति दायित्व ८० खर्ब ९५ अर्ब

    वाणिज्य बैंकहरूको कुल सम्पत्ति दायित्व ८० खर्ब ९५ अर्ब

    वाणिज्य बैंकहरूको कुल सम्पत्ति दायित्व झण्डै ८१ खर्ब रुपैयाँ पुगेको छ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकको कुल सम्पत्ति दायित्व आव २०८१/८२मा १२ प्रतिशत अर्थात् आठ खर्ब ६७ अर्ब ७८ करोड रुपैयाँले बढेर ८० खर्ब ९५ अर्ब ३८ करोड रुपैयाँ पुगेको हो । नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०८१/०८२को वार्षिक प्रतिवेदनअनुसार अघिल्लो…

  • अण्डाको मूल्य घट्यो, क्रेटको कति ?

    अण्डाको मूल्य घट्यो, क्रेटको कति ?

    नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य घटाएको छ । मंगलबार बसेको संघको कार्यसमिति बैठकले अण्डाको उत्पादन र बजार अवस्थाबारे छलफल गरी बुधबारदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य घटाएको हो । समर्थन मूल्य घटेसंगै ठुलो अण्डा प्रति क्रेट ४५० र मध्यम अण्डा प्रतिक्रेट ४३५ पर्ने भएको छ। यसअघि ठूलो अण्डा…

  • ऊर्जा मन्त्रालयले विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई पनि लाइसेन्स दिने

    ऊर्जा मन्त्रालयले विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई पनि लाइसेन्स दिने

    विद्युत् प्राधिकरणको एकाधिकार रहेको विद्युत् व्यापारमा निजी क्षेत्रलाई पनि अनुमति दिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रक्रिया अगाडि बढाएको छ । लामो समयदेखि विद्युत् व्यापारका निम्ति निजी क्षेत्रले माग राखेको थियो । ऊर्जा सचिव चिरन्जीवी चटौतका अनुसार, अनुमतिका लागि ऊर्जाले अर्थमन्त्रालयमा प्रस्ताव पठाएको छ । हालसम्म विद्युत् खरिद र व्यापार…

Scroll to Top