Banijya News

अर्थनीति

वाणिज्य बैंकहरूको कुल सम्पत्ति दायित्व ८० खर्ब ९५ अर्ब

वाणिज्य बैंकहरूको कुल सम्पत्ति दायित्व ८० खर्ब ९५ अर्ब

वाणिज्य बैंकहरूको कुल सम्पत्ति दायित्व झण्डै ८१ खर्ब रुपैयाँ पुगेको छ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकको कुल सम्पत्ति दायित्व आव […]

ऊर्जा मन्त्रालयले विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई पनि लाइसेन्स दिने

ऊर्जा मन्त्रालयले विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई पनि लाइसेन्स दिने

विद्युत् प्राधिकरणको एकाधिकार रहेको विद्युत् व्यापारमा निजी क्षेत्रलाई पनि अनुमति दिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रक्रिया अगाडि बढाएको छ । लामो समयदेखि विद्युत् व्यापारका निम्ति निजी क्षेत्रले माग राखेको थियो । ऊर्जा सचिव चिरन्जीवी चटौतका अनुसार, अनुमतिका लागि ऊर्जाले अर्थमन्त्रालयमा प्रस्ताव पठाएको छ । हालसम्म विद्युत् खरिद र व्यापार…


  • नेपाल बीबी माइनस रेटिङमा, विदेशी ऋण र लगानीमा कस्तो प्रभाव पार्छ ?

    नेपाल बीबी माइनस रेटिङमा, विदेशी ऋण र लगानीमा कस्तो प्रभाव पार्छ ?

    मुलुकको सार्वभौम क्रेडिट रेटिङमा नेपालले सन् २०२५ लागि बीबी माइनस प्राप्त गरेको छ । गत वर्ष पनि नेपालले सोही रेटिङ प्राप्त गरेको थियो । पछिल्ला महिनाहरूमा देखिएको सामाजिक, राजनीतिक चुनौति, वर्षाजन्य प्राकृतिक विपत्ति र विश्वव्यापी आर्थिक सुस्तता जस्ता परिस्थितिका बीच पनि गत वर्षको जस्तै रेटिङ कायम रहनुले नेपालको दीर्घकालीन दायित्वहरू…

  • मुक्तिनाथ विकास बैंकद्वारा नेपाल प्रहरी वृत महराजगञ्जलाई २ थान मोटरसाइकल हस्तान्तरण

    मुक्तिनाथ विकास बैंकद्वारा नेपाल प्रहरी वृत महराजगञ्जलाई २ थान मोटरसाइकल हस्तान्तरण

    मुक्तिनाथ विकास बैंक लि।ले नेपाल प्रहरीवृत महराजगञ्जलाई दुई थान मोटरसाइकल हस्तान्तरण गरेको छ । एक कार्यक्रम बीच बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समीर शेखर बज्राचार्यले नेपाल प्रहरी वृत्त महराजगञ्जका कार्यालय प्रमुख निरंजन थापालाई दुई थान मोटरसाइकल हस्तान्तरण गरेका हुन् । यो सहयोगले नेपाल प्रहरी मार्फत समाजमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन,…

  • उद्योग क्षेत्रमा ३६ अर्ब ६८ करोड प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत

    उद्योग क्षेत्रमा ३६ अर्ब ६८ करोड प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत

    चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा नेपालले उद्योग क्षेत्रमा साढे ३६ अर्बभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत गरेको छ । उद्योग विभागले ०८२ साउन १ गतेदेखि कात्तिक मसान्तसम्मको अवधिमा उद्योग क्षेत्रमा ३६ अर्ब ६८ करोड १६ लाख ८६ हजार रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत गरेको हो ।…

  • बैंकहरुले ३६.७ प्रतिशतले बढाए सेयर धितो कर्जा

    बैंकहरुले ३६.७ प्रतिशतले बढाए सेयर धितो कर्जा

    चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासमा बैंकहरुबाट प्रवाह हुने सेयर धितो कर्जा करिब ३७ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिकको तथ्यांकअनुसार समीक्षा अवधिसम्म बैंकहरुबाट १ खर्ब ४४ अर्ब ९५ करोड रुपैयाँ सेयर धितो कर्जा गएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकहरुबाट १ खर्ब ५…

  • १५ अंकले बढ्यो सेयर बजार, चार अर्बको कारोबार

    १५ अंकले बढ्यो सेयर बजार, चार अर्बको कारोबार

    साताको तेस्रो करोबारको दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५ अंकले बढेर २५६६ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार २०७ कम्पनीको सेयर मूल्य बढ्दा ४४ कम्पनीको मूल्य घटेको छ । ५ कम्पनीको मूल्यमा कुनै कारोबार भएको छैन । मंगलबार ३४५ कम्पनीको…

  • कोरला नाकाबाट १७ सय युनिट ईभी आयात

    कोरला नाकाबाट १७ सय युनिट ईभी आयात

    मुस्ताङस्थित कोरला नाका हुँदै दुई महिनामा १ हजार ७ सय २६ युनिट विद्युतीय कार (ईभी) आयात भएका छन् । गत भदौ ३० गतेदेखि कात्तिक मसान्तसम्म चीनबाट कोरला नाका हुँदै उक्त संख्यामा ईभी नेपाल ल्याइएको हो । असोज (भदाै २ दिनसहित)मा १४९८ युनिट र कात्तिकमा २२८ युनिट ईभी भित्रिएका हुन् ।…

  • सुदूरपश्चिमका उद्योगहरूको क्षमता उपयोग ३४.४७ प्रतिशत मात्रै

    सुदूरपश्चिमका उद्योगहरूको क्षमता उपयोग ३४.४७ प्रतिशत मात्रै

    आर्थिक वर्ष २०८१/०८२ मा सुदूरपश्चिम प्रदेशमा सञ्चालन भएका उद्योगहरुको क्षमता उपयोग घटेको छ । राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययनअनुसार उक्त अवधिमा त्यस प्रदेशका उद्योगको औसत क्षमता उपयोग ३४.४७ प्रतिशत छ । अघिल्लो वर्षको तुलनामा यो घटेको हो । अध्ययनका अनुसार आर्थिक वर्ष २०८१/८२ मा यस प्रदेशमा रहेका कंक्रिट, गहुँको पिठो,…

  • दूग्ध उत्पादक सहकारीद्वारा डेरी मार्ट सञ्चालन

    दूग्ध उत्पादक सहकारीद्वारा डेरी मार्ट सञ्चालन

    चितवनका दूग्ध उत्पादक किसानले भुक्तानी समयमा नपाउने र बजारीकरणमा समस्या देखिएपछि जिल्ला दूग्ध उत्पादक सहकारी सङ्घले डेरी मार्ट सञ्चालनमा ल्याएको छ । भरतपुर महानगरपालिका–१० दुरसञ्चार रोडमा मार्ट सञ्चालनमा ल्याइएको हो । सङ्घले अफ्नै उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले मार्ट सञ्चालन गरेको हो । रु १२ लाखको लागतमा निर्माण गरी सञ्चालनमा ल्याइएको…

  • तीन लाख करदाताबाट दुई खर्ब ७५ अर्ब बक्यौता कर असुली हुन बाँकी

    तीन लाख करदाताबाट दुई खर्ब ७५ अर्ब बक्यौता कर असुली हुन बाँकी

    गत आर्थिक वर्ष २०८१/८२ सम्ममा तीन लाख ३० हजार ९१२ जना करदाताबाट रु दुई खर्ब ७५ अर्ब बक्यौता कर असुली हुन बाँकी देखिएको छ। सोमबार सार्वजनिक गरिएको आन्तरिक राजस्व विभागको वार्षिक प्रगति प्रतिवेदनअनुसार बक्यौता बाँकी रहेका करदाताबाट रु ९४ अर्ब ९५ करोड र प्रशासकीय पुनरावलोकनमा रहेका दुई हजार ९५ करदाताबाट…

  • बैंकहरुबाट चार खर्ब ३९ अर्ब रुपैयाँ घर कर्जा प्रबाह

    बैंकहरुबाट चार खर्ब ३९ अर्ब रुपैयाँ घर कर्जा प्रबाह

    बैंकहरुमा आवासीय व्यक्तिगत घर कर्जाको माग बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन- असोज) सम्मको तथ्यांक अनुसार बैंकहरुले ४ खर्ब ३९ अर्ब ९० करोड रुपैयाँ आवासीय व्यक्तिगत घर कर्जा प्रवाह गरेका छन् । यो शीर्षकमा अघिल्लो आर्थिक वर्ष २०८१/८२ को…

Scroll to Top