Banijya News

अर्थनीति

दूग्ध उत्पादक सहकारीद्वारा डेरी मार्ट सञ्चालन

दूग्ध उत्पादक सहकारीद्वारा डेरी मार्ट सञ्चालन

चितवनका दूग्ध उत्पादक किसानले भुक्तानी समयमा नपाउने र बजारीकरणमा समस्या देखिएपछि जिल्ला दूग्ध उत्पादक सहकारी सङ्घले डेरी मार्ट सञ्चालनमा ल्याएको […]

बैंकहरुबाट चार खर्ब ३९ अर्ब रुपैयाँ घर कर्जा प्रबाह

बैंकहरुबाट चार खर्ब ३९ अर्ब रुपैयाँ घर कर्जा प्रबाह

बैंकहरुमा आवासीय व्यक्तिगत घर कर्जाको माग बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन- असोज) सम्मको तथ्यांक अनुसार बैंकहरुले ४ खर्ब ३९ अर्ब ९० करोड रुपैयाँ आवासीय व्यक्तिगत घर कर्जा प्रवाह गरेका छन् । यो शीर्षकमा अघिल्लो आर्थिक वर्ष २०८१/८२ को…


  • पठाओ राइडर बन्न अब परीक्षा दिएर ल्याउनु पर्ने छ ८० प्रतिशत अंक

    पठाओ राइडर बन्न अब परीक्षा दिएर ल्याउनु पर्ने छ ८० प्रतिशत अंक

    राइड सेयरिङ सेवाप्रदायक पठाओ नेपालले आफ्नो राइडर छनोट र तालिम प्रक्रियालाई अझ सुदृढ बनाउँदै राइडर बन्न चाहनेहरूका लागि अनलाइन प्रशिक्षण र परीक्षा अनिवार्य गरेको छ। कम्पनीका अनुसार सुरुदेखि नै कक्षामा बसेर प्रशिक्षण दिने अभ्यास निरन्तरता दिँदै आइएको थियो । पठाओ नेपालको सेवा देशभर फैलिँदै गएसँगै काठमाडौं बाहिरका चालकहरूलाई लक्षित गर्दै…

  • तोलामा ३८ सय घट्यो सुनको भाउ

    तोलामा ३८ सय घट्यो सुनको भाउ

    नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ३ हजार ८ सय रुपैयाँ घटेको छ । सोमबार प्रतितोला २ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आजका लागि २ लाख ३९ हजार ५०० रुपैयाँ तोकिएको छ । यसैगरी चाँदी हिजो प्रतितोला ३ हजार १५५ रुपैयाँमा किनबेच भएकोमा आज ३…

  • बैंक तथा वित्तीय संस्था तर्फ नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले तिर्यो सबैभन्दा बढी कर

    बैंक तथा वित्तीय संस्था तर्फ नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले तिर्यो सबैभन्दा बढी कर

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सबैभन्दा बढी कर तिरेको छ । आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवसको अवसरमा सबैभन्दा बढी आयकर तिरेबापत बैंकलाई सम्मान गरेको हो ।बैंक, वित्तीय संस्था र बीमाको कारोबार गर्ने मध्येबाट नेपाल इन्भेष्टमेन्ट मेगा बैंक छनौटमा परेको हो । एकलौटी फर्म तर्फ थर्ड आइ इन्टरनेसनल सम्मानित भएको छ…

  • जेनजी आन्दोलनबाट कुल ७८ अर्बको क्षति, निजी क्षेत्रमा मात्रै ३६ अर्ब

    जेनजी आन्दोलनबाट कुल ७८ अर्बको क्षति, निजी क्षेत्रमा मात्रै ३६ अर्ब

    जेनजी आन्दोलनका कारण मुलुकभर कुल ७८ अर्ब रूपैयाँको क्षति भएको निष्कर्ष सरकारी अध्ययन समितिले निकालेको छ । मन्त्रिपरिषदले राष्ट्रिय योजना आयोगका सचिवको संयोजकत्वमा बनाएको ५ सदस्यिय समितले क्षतिको मूल्यांकन अन्तिम चरणमा पुर्‍याएको हो । समितिले तयार पार्दै गरेको लस एन्ड ड्यामेज एसेसमेन्ट रिपोर्टको प्रारम्भिक नतीजाअनुसार निजी क्षेत्रमा ३६ अर्ब गरी…

  • वायु सेवा निगमका डाइभर्ट भएका जहाज अबदेखि भैरहवामा अवतरण हुने

    वायु सेवा निगमका डाइभर्ट भएका जहाज अबदेखि भैरहवामा अवतरण हुने

    नेपाल वायुसेवा निगमले अबदेखि आफ्नो जहाज डाइभर्ट गर्नुपर्ने अवस्थामा भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गर्ने भएको छ । अहिलेसम्म डाइभर्टका लागि भारतका विमानस्थलहरू प्रयोग गर्नुपर्ने बाध्यता रहँदै आएकोमा अब भैरहवा विमानस्थल उपयोग गर्न सकिने व्यवस्था लागू भएको निगमले जनाएको छ । भोलिदेखि लागू हुने गरी कुनै पनि कारणले काठमाण्डौबाट…

  • सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

    सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

    सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ५० हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । संस्थापक सेयरधनीले…

  • नबिल बैंकको संस्थापक सेयर बिक्रीमा

    नबिल बैंकको संस्थापक सेयर बिक्रीमा

    नबिल बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आफ्ना ३ जना संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको कुल १ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । बैंकका संस्थापक सेयरधनी जीत बहादुर श्रेष्ठको स्वामित्वमा रहेको ५० हजार, अर्का सेयरधनी जिज्ञाशा अर्यालको स्वामित्वमा रहेको ५० हजार र सेयरधनी जश…

  • नेपाल लाइफको संस्थापक सेयर बिक्रीमा

    नेपाल लाइफको संस्थापक सेयर बिक्रीमा

    नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २ लाख कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र…

  • पिपुल्स पावरको नाफा २६ प्रतिशतले गिरावट

    पिपुल्स पावरको नाफा २६ प्रतिशतले गिरावट

    पिपुल्स पावर लिमिटेडको विद्युत बिक्री आम्दानी बढ्दा पनि खर्च नियन्त्रण गर्न नसक्दा नाफामा गिरावट आएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म १ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २६.७१ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने…

  • सुदूरपश्चिमको औद्योगिक क्षेत्रमा बैंकहरुद्धारा २६ अर्ब कर्जा लगानी

    सुदूरपश्चिमको औद्योगिक क्षेत्रमा बैंकहरुद्धारा २६ अर्ब कर्जा लगानी

    सुदूरपश्चिम प्रदेशका बैंक तथा वित्तीय संस्थाले ग्यास, जविद्युत् र पानी उद्योगमा कर्जाको माग उच्च देखिएको छ । असार मसान्तसम्म सुदूरपश्चिममा बैंक तथा वित्तीय संस्थाहरूले औद्योगिक क्षेत्रमा २६ अर्ब ७२ करोड ३ लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । यो कर्जा लगानी अघिल्लो आर्थिक वर्षको तुलनामा ४.३७ प्रतिशत धेरै हो ।…

Scroll to Top