Banijya News

अर्थनीति

नेपाल लाइफको संस्थापक सेयर बिक्रीमा

नेपाल लाइफको संस्थापक सेयर बिक्रीमा

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २ लाख कित्ता संस्थापक […]

सुदूरपश्चिमको औद्योगिक क्षेत्रमा बैंकहरुद्धारा २६ अर्ब कर्जा लगानी

सुदूरपश्चिमको औद्योगिक क्षेत्रमा बैंकहरुद्धारा २६ अर्ब कर्जा लगानी

सुदूरपश्चिम प्रदेशका बैंक तथा वित्तीय संस्थाले ग्यास, जविद्युत् र पानी उद्योगमा कर्जाको माग उच्च देखिएको छ । असार मसान्तसम्म सुदूरपश्चिममा बैंक तथा वित्तीय संस्थाहरूले औद्योगिक क्षेत्रमा २६ अर्ब ७२ करोड ३ लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । यो कर्जा लगानी अघिल्लो आर्थिक वर्षको तुलनामा ४.३७ प्रतिशत धेरै हो ।…


  • दरमखोला हाइड्रोपावरले थाल्यो व्यावसायिक उत्पादन

    दरमखोला हाइड्रोपावरले थाल्यो व्यावसायिक उत्पादन

    दरमखोला हाइड्रोपावरले व्यावसायिक उत्पादन थालेको छ । विसं २०७७ देखि निर्माण सुरु भएको हाइड्रोपावरबाट आइतबारदेखि व्यवसायी उत्पादन सुरु गरिएको हो । दरमखोला हाइड्रो इनर्जी लिमिटेडमार्फत सञ्चालनमा आएको हाइड्रोपावर गत असोज ३० गते केन्द्रीय प्रसारण लाइनमा जडान गरिएको थियो । विसं २०६५ मा हाइड्रोपावर निर्माण गर्ने भनिए पनि विसं २०७७ देखि…

  • सुरक्षित व्यावसायिक वातावरण सुनिश्चित गर्न माग

    सुरक्षित व्यावसायिक वातावरण सुनिश्चित गर्न माग

    नेपाल उद्योग वाणिज्य महासङ्घले विधिको शासनको पूर्ण पालना र शान्तिपूर्ण तथा सुरक्षित व्यावसायिक वातावरण सुनिश्चित गर्न माग गरेको छ । गत भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोग २०८२ को पदाधिकारीसँग आज नेपाल उद्योग वाणिज्य महासङ्घका सचिवालयमा भएको भेटवार्ताका क्रममा महासङ्घले जेन-जी आन्दोलनका क्रममा भएको गलत घुसपैठ र निजी…

  • आइएमएफका निर्देशक श्रीनिवासन र गभर्नर पौडेलबीच भेट

    आइएमएफका निर्देशक श्रीनिवासन र गभर्नर पौडेलबीच भेट

    अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का एशिया तथा प्रशान्त विभागका निर्देशक डा. कृष्ण श्रीनिवासनले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग शिष्टाचार भेट गरेका छन् । सोमवार बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा श्रीनिवासन र गभर्नर पौडेलबीच शिष्टाचार भेट भएको हो । भेटका क्रममा दुवै पक्षबीच नेपालको वर्तमान आर्थिक अवस्था, मौद्रिक नीति,…

  • जेनजी आन्दोलनबाट निजी क्षेत्रमा ३६ अर्बसहित कुल ७८ अर्ब रुपैयाँको क्षति

    जेनजी आन्दोलनबाट निजी क्षेत्रमा ३६ अर्बसहित कुल ७८ अर्ब रुपैयाँको क्षति

    गत भदौ २४ को जेनजी आन्दोलनको क्रममा देशभर भएको तोडफोड र आगजनीबाट धेरै सरकारी र निजी सम्पत्तिमा क्षति पुगेको छ । राष्ट्रिय योजना आयोगका सचिवको संयोजकत्वमा बनाएको ५ सदस्यिय समितले क्षतिको मूल्यांकन अन्तिम चरणमा पुर्‍याएको हो । समितिले तयार पार्दै गरेको लस एन्ड ड्यामेज एसेसमेन्ट रिपोर्टको प्रारम्भिक नतीजाअनुसार निजी क्षेत्रमा…

  • जनकपुरले काठमान्डुलाई दियो १३१ रनको लक्ष्य

    जनकपुरले काठमान्डुलाई दियो १३१ रनको लक्ष्य

    नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनको पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमान्डु गुर्खाजलाई १३१ रनको लक्ष्य प्रस्तुत गरेको छ। टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले ५ विकेटको क्षतिमा १३० रन बनाएको हो। जनकपुरका लागि ओपनर आशिफ शेखले अर्धशतकसहित सर्वाधिक रन प्रहार गरे। उनले ४१ बलमा ६ चौका र…

  • बंगलादेशका पूर्व प्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय

    बंगलादेशका पूर्व प्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय

    बंगलादेशको अदालतले पूर्व प्रधानमन्त्री शेख हसिना र पूर्व गृहमन्त्री असदुज्जमान खान कमाललाई मानवता विरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ । ढाकास्थित अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले सन् २०२४ को अगस्टमा भएको विद्यार्थी आन्दोलनका क्रममा भएको हत्या र दमनको मुख्य योजनाकारका रूपमा उनीहरूलाई दोषी ठहर गरेको हो। जनआन्दोलनपछि सत्ताच्युत भएकी…

  • नेप्सेमा ९.७८ अंकको सुधार, ३ अर्ब ९४ करोडको कारोबार

    नेप्सेमा ९.७८ अंकको सुधार, ३ अर्ब ९४ करोडको कारोबार

    नेप्से परिसूचक सोमबार सामान्य अंकले बढेको छ। सोमबार नेप्से परिसूचक ९.७८ अंकले बढेर २५५०.३६ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स १.४३ अंक, फ्लोट इण्डेक्स ०.७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४७ अंकले बढेपछि समग्र नेप्सेमा सुधार देखिएको हो। आइतबारको तुलनामा कारोबार रकम ५ करोडले बढेको छ। ३३५ स्टकको ६१ हजार ६३५…

  • शिवम् सिमेन्टको १२.५० प्रतिशत लाभांश घोषणा

    शिवम् सिमेन्टको १२.५० प्रतिशत लाभांश घोषणा

    शिवम् सिमेन्ट लिमिटेडले गत आवका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।बैठकले आव २०८१/८२ का लागि हाल कायम चुक्तापूँजीको २.५०प्रतिशत बोनस सेयर र १०.प्रतिशत नगद लाभांश(कर समेत) गरी कुल १२.५० प्रतिशत लाभांश दिने निर्णय गरेको…

  • टिकट नहुनेलाई टियु मैदान वरपर नजान प्रहरीको आग्रह

    टिकट नहुनेलाई टियु मैदान वरपर नजान प्रहरीको आग्रह

    नेपाल प्रिमियर लिग (एनपीएल) को टिकट सल्ड आउट भएकाले टिकट नहुने कीर्तिपुरको टियु खेल मैदान वरपर नआउन प्रहरीले आग्रह गरेको हो । प्रहरीले एनपीएल खेलमैदान वरपर भिडभाड नगर्न भनेको छ । सुरक्षा व्यवस्थापनमा सहयोग गर्न टिकट नभएका व्यक्ति नआउन प्रहरीले आग्रह गरेको हो ।

  • निजी क्षेत्रको सुरक्षा प्रत्याभूति सरकारले गर्छ: अर्थमन्त्री खनाल

    निजी क्षेत्रको सुरक्षा प्रत्याभूति सरकारले गर्छ: अर्थमन्त्री खनाल

    अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निजी क्षेत्रको सुरक्षासहित सुरक्षा भावनालाई मजबुत बनाउन सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताएका छन्। राष्ट्रिय कर दिवस-२०८२ का अवसरमा आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा उनले ‘जेनजी आन्दोलन’ ले निजी क्षेत्रलाई त्रसित बनाएको अवस्थाप्रति चिन्ता व्यक्त गरे। अर्थमन्त्री खनालका अनुसार जेनजी आन्दोलनले देखाएको असन्तुष्टि केवल सरकार वा राजनीतिक…

Scroll to Top