Banijya News

अर्थनीति

शिवम् सिमेन्टको १२.५० प्रतिशत लाभांश घोषणा

शिवम् सिमेन्टको १२.५० प्रतिशत लाभांश घोषणा

शिवम् सिमेन्ट लिमिटेडले गत आवका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले गत […]

निजी क्षेत्रको सुरक्षा प्रत्याभूति सरकारले गर्छ: अर्थमन्त्री खनाल

निजी क्षेत्रको सुरक्षा प्रत्याभूति सरकारले गर्छ: अर्थमन्त्री खनाल

अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निजी क्षेत्रको सुरक्षासहित सुरक्षा भावनालाई मजबुत बनाउन सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताएका छन्। राष्ट्रिय कर दिवस-२०८२ का अवसरमा आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा उनले ‘जेनजी आन्दोलन’ ले निजी क्षेत्रलाई त्रसित बनाएको अवस्थाप्रति चिन्ता व्यक्त गरे। अर्थमन्त्री खनालका अनुसार जेनजी आन्दोलनले देखाएको असन्तुष्टि केवल सरकार वा राजनीतिक…


  • लक्ष्यको ७७.४९ प्रतिशत राजस्व संकलन

    लक्ष्यको ७७.४९ प्रतिशत राजस्व संकलन

    चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा लक्ष्यको ७७.४९ प्रतिशत मात्र राजस्व उठेको छ । अर्थ मन्त्रालयका अनुसार यस अवधिमा सरकारले ४ खर्ब २५ अर्ब २३ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो । तर वास्तविक संकलन भने ३ खर्ब २९ अर्ब ५१ करोड रुपैयाँ मात्र भएको छ । जुन…

  • जीवन बीमा कम्पनीहरुद्धारा ११ अर्ब ५७ करोड दाबी भुक्तानी

    जीवन बीमा कम्पनीहरुद्धारा ११ अर्ब ५७ करोड दाबी भुक्तानी

    जीवन बीमा कम्पनीहरुले तीन महिनाको अवधिमा ११ अर्ब ५७ करोड ५४ लाख रुपैयाँ दाबी भुक्तानी दिएका छन्। इजाजत प्राप्त तीन लघु जीवन बीमक र १४ जीवन बीमकसहित १७ कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को असोज मसान्त्तसम्म यो रकम भुक्तानी गरेका हुन्। यो अवधिमा गत आवको सोही अवधिको तुलनामा दाबी भुक्तानी…

  • आन्तरिक राजस्व विभागद्वारा उत्कृष्ट १६ करदाता सम्मानित

    आन्तरिक राजस्व विभागद्वारा उत्कृष्ट १६ करदाता सम्मानित

    राष्ट्रिय कर दिवस–२०८२ का अवसरमा उत्कृष्ट करदातालाई सम्मानित गरिएको छ । आन्तरिक राजस्व विभागले आज एक कार्यक्रमबीच आर्थिक वर्ष २०८०/८१ को आय विवरणअनुसार क्षेत्रगत रुपमा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मानित गरेको हो । सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीका रुपमा नेपाल दुरसञ्चार प्राधिकरण सम्मानित भएको छ । त्यस्तै, एकलौटी…

  • सामसङले एआई विस्तारका लागि तीन सय १० अर्ब डलर लगानी गर्ने

    सामसङले एआई विस्तारका लागि तीन सय १० अर्ब डलर लगानी गर्ने

    दक्षिण कोरियाली प्राविधिक उत्पादन समूह (सामसङ) ले आगामी पाँच वर्षमा ३१० अर्ब डलर लगानी गर्ने भएको छ। आइतबार सार्वजनिक गरेको यो एआईको विश्वव्यापी उछालबाट प्रेरित बढ्दो मागलाई पूरा गर्ने लक्ष्यसाथ आएको हो । सामसङ इलेक्ट्रोनिक्स पहिले नै विश्वको शीर्ष मेमोरी–चिप निर्माताहरू मध्ये एक हो र यसले एआई उद्योग र यसमा…

  • खानी खोला हाईड्रोपावरको अवितरित हकप्रद सेयर बाँडफाँड, कटअफ मूल्य कति ?

    खानी खोला हाईड्रोपावरको अवितरित हकप्रद सेयर बाँडफाँड, कटअफ मूल्य कति ?

    खानी खोला हाईड्रोपावर कम्पनी लिमिटेडको लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले गत कात्तिक १२ गतेदेखि १९ गतेसम्म लिलामीमार्फत बिक्रीमा राखेको सर्वसाधारण समूहतर्फको ४ लाख ५९ हजार ३४९ कित्ता सेयर कात्तिक २७ गते बाँडफाँड भएको हो । बाडँफाँडको अन्तिम मूल्य (कटअफ मूल्य)२१० रुपैयाँ निर्धारण भएको छ। उक्त…

  • लक्ष्मी सनराइज बैंकद्वारा १०.५३ प्रतिशत लाभांश घोषणा

    लक्ष्मी सनराइज बैंकद्वारा १०.५३ प्रतिशत लाभांश घोषणा

    लक्ष्मी सनराइज बैंकले लाभांश घोषणा गरेको छ । कात्तिक ३० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभाश घोषणा गरेको हो । बैठकले आव २०८१/८२ का लागि सेयरधनीहरुलाई कुल १०.५३ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कुल लाभांशमध्ये १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांश(…

  • नेपाल टेलिकमको नाफा २३.८२ प्रतिशतले गिरावट

    नेपाल टेलिकमको नाफा २३.८२ प्रतिशतले गिरावट

    नेपाल टेलिकम(एनटीर्सी)ले चालु आवको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीको वित्तीय अवस्थामा ह्रास आएको छ । कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले आर्जन गरेको तुलनामा २३.८२ प्रतिशतले कम हो ।…

  • राष्ट्र बैंकको सम्पत्ति २६ खर्ब २३ करोड रुपैयाँ

    राष्ट्र बैंकको सम्पत्ति २६ खर्ब २३ करोड रुपैयाँ

    नेपाल राष्ट्र बैंकको सम्पत्ति तथा दायित्व २६ खर्ब २३ करोड ९५ लाख ४० हजार रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन अनुसार, २०८२ असार मसान्तको वित्तीय स्थितिमा २९.२३ प्रतिशतले वृद्धि भएको हाे । केन्द्रीय बैंकका अनुसार, विभिन्न कोषमा आवश्यक रकम विनियोजन गरी बाँकी ४२ अर्ब रुपैयाँ नेपाल सरकारलाई…

  • आजदेखि एनपिएलको दोस्रो संस्करण

    आजदेखि एनपिएलको दोस्रो संस्करण

    नेपाली क्रिकेटको महोत्सव मानिने नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण आज (सोमबार)बाट सुरु हुँदै छ । २७ दिन अर्थात् २७ मंसिरसम्म खेल हुनेछ । यसपालिको ‘एनपिएल’ यसकारण पनि थप आकर्षण छ कि लिग हुने त्रिवि क्रिकेट मैदान अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बदलिएको छ भने पहिलोपटक ‘फ्लड लाइट’मा प्रतियोगिता हुँदै छ । ३२ मध्ये २३…

  • सडकका २५ रूग्ण ठेक्का तोडियो, धरौटी रकम जफत

    सडकका २५ रूग्ण ठेक्का तोडियो, धरौटी रकम जफत

    सडक निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका रूग्ण ठेक्का तोड्न सुरु गरिएको छ । सडक डिभिजन कार्यालय काठमाडौंले सोमबार २५ रूग्ण ठेक्का तोडिएको सार्वजनिक सूचना जारी गरेको छ । ठेक्का तोडिएका आयोजना आर्थिक वर्ष २०६७/६८ देखि २०७९/८० मा सम्झौता भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ,…

Scroll to Top