Banijya News

अर्थनीति

राष्ट्र बैंकको सम्पत्ति २६ खर्ब २३ करोड रुपैयाँ

राष्ट्र बैंकको सम्पत्ति २६ खर्ब २३ करोड रुपैयाँ

नेपाल राष्ट्र बैंकको सम्पत्ति तथा दायित्व २६ खर्ब २३ करोड ९५ लाख ४० हजार रुपैयाँ पुगेको छ । आर्थिक वर्ष […]

सडकका २५ रूग्ण ठेक्का तोडियो, धरौटी रकम जफत

सडकका २५ रूग्ण ठेक्का तोडियो, धरौटी रकम जफत

सडक निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका रूग्ण ठेक्का तोड्न सुरु गरिएको छ । सडक डिभिजन कार्यालय काठमाडौंले सोमबार २५ रूग्ण ठेक्का तोडिएको सार्वजनिक सूचना जारी गरेको छ । ठेक्का तोडिएका आयोजना आर्थिक वर्ष २०६७/६८ देखि २०७९/८० मा सम्झौता भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ,…


  • अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमनमा वृद्धि

    अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमनमा वृद्धि

    गण्डकी प्रदेशका पाँच जिल्लामा समेटिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा पछिल्ला वर्षमा विदेशी पर्यटकको आगमनमा वृद्धि भएको छ । कोभिड–१९ महामारीका कारण सन् २०२१ मा पर्यटक सङ्ख्या घटे पनि त्यसयता बर्सेनि पर्यटक आगमनमा सुधार आएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार सन् २०२२ मा एक लाख २९ हजार ७१८,…

  • सात अर्ब लगानीमा चिसापानी केवलकार बनाउँदै जालपादेवी कम्पनी

    सात अर्ब लगानीमा चिसापानी केवलकार बनाउँदै जालपादेवी कम्पनी

    सुदूरपश्चिम प्रदेशको पर्यटन विकासमा ठूलो फड्को मार्ने लक्ष्यसहित निजी क्षेत्रको सात अर्ब लगानीमा चिसापानी–राजकाँडा केबलकार निर्माण भैरहेको छ । जालपादेवी केबलकार कम्पनी प्रालिले पहिलो चरणको निर्माण कार्य आगामी २०८३ साल वैशाखसम्म सम्पन्न गर्ने गरी केबलकार निर्माणको कार्यलाई तिब्रता दिएको छ । गत वर्ष पुस महिनाबाट औपचारिक रूपमा निर्माण सुरु भएको…

  • नेपाल वायुसेवा निगमले काठमाडौं-ग्वाङ्जाउ पुनः उडान गर्ने

    नेपाल वायुसेवा निगमले काठमाडौं-ग्वाङ्जाउ पुनः उडान गर्ने

    नेपाल वायुसेवा निगमले चीनको प्रमुख व्यावसायिक सहर ग्वाङ्जाउका लागि नियमित उडान पुनः सञ्चालनमा ल्याउने भएको छ। आगामी नोभेम्बर ३० अर्थात् मंसिर १४ गतेदेखि काठमाडौं-ग्वाङ्जाउ-काठमाडौं रुटमा हप्तामा तीनवटा उडान हुने निगमले जनाएको छ। निगमका अनुसार उडान काठमाडौंबाट आइतबार, बुधबार र शुक्रबार राति २१:५० बजे गन्तव्यतर्फ विमान उड्नेछ। ग्वाङ्जाउबाट भने सोमबार, बिहीबार…

  • नेपालबाट चार अर्ब ९० करोडको आइटी सेवा निर्यात

    नेपालबाट चार अर्ब ९० करोडको आइटी सेवा निर्यात

    राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिनासम्म (साउनदेखि असोज) को तथ्यांक अनुसार चार अर्ब ९० करोड रूपैयाँ बराबरको सूचना प्रविधिमा आधारित सेवा (आइटी) निर्यात भएको छ। त्यस्तै, ६१ करोड रूपैयाँ बराबरको यस्तो सेवा आयात गरेको हो। गत आर्थिक वर्ष २०८१/८२ को यही अवधिमा तीन अर्ब ५४…

  • एसवाई प्यानलको आइपिओ बाँडफाँट

    एसवाई प्यानलको आइपिओ बाँडफाँट

    एसवाई प्यानलको आइपिओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलले आइतबार सेयर बाँडफाँट गरेको हो। कम्पनीले कात्तिक १९ गतेदेखि कात्तिक २३ गतेसम्म आम सर्वसाधारणलाई ४० लाख ७६ हजार १५६ कित्ता सेयर निष्काशन गरेको थियो। आइपिओमा कुल २१ लाख ८९ हजार ७ सय ७३ जनाले आवेदन दिएका थिए। जसमा ४ लाख…

  • ५.१५ अंकले घट्यो नेप्से, तीन अर्ब ८९ करोडको कारोबार

    ५.१५ अंकले घट्यो नेप्से, तीन अर्ब ८९ करोडको कारोबार

    साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २५४० अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से ५.१५ अंक घटेको हो । दिनभर बजार सामान्य उतारचढावमै सीमित रह्यो । दिउँसो २ : ५३ बजे नेप्से आजको न्यूनतम अंक २५३३ सम्म झरेको थियो । ७४ कम्पनीको मूल्य बढ्दा १६८ को…

  • रेमिट्यान्स र निर्यात बढ्दा शोधनान्तर बचत दुई खर्ब ६४ अर्ब

    रेमिट्यान्स र निर्यात बढ्दा शोधनान्तर बचत दुई खर्ब ६४ अर्ब

    चालु आर्थिक वर्षको पहिलो त्रैमासमा शोधनान्तर स्थिति साढे २ खर्ब रुपैयाँले बचतमा रहेको छ ।रेमिट्यान्स आप्रवाह र निर्यातमा आएको सुधारले शोधनान्तर स्थिति बचत भएको हो । चालु आव पहिलो तीन महिनामा रेमट्यिान्स आप्रवाह ३५ प्रतिशत र निर्यात ८९.६ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । सोही अवधिमा नेपालबाट…

  • मच्छिमको तामाखानी उत्खननका लागि अध्ययन सुरु

    मच्छिमको तामाखानी उत्खननका लागि अध्ययन सुरु

    धवलागिरि गाउँपालिका–७ मच्छिममा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएको छ । खानी तथा भूगर्भ विभागबाट अनुमति पाएको कम्पनी ‘एमएस दोङयी मिनरल्स’ प्रालिले तामाखानीको खोजतलास तथा उत्खननका लागि अध्ययन थालेको हो । मच्छिम गाउँदेखि नजिकै रहेको पाखोमा छ ठाउँमा रहेका तामाखानी पाँच दशकदेखि बन्द अवस्थामा छन् । धवलागिरि–७ का वडाध्यक्ष अशोक…

  • तथ्याङकमा घट्यो महंगिदर, मुद्रास्फीति ४.२६ प्रतिशत

    तथ्याङकमा घट्यो महंगिदर, मुद्रास्फीति ४.२६ प्रतिशत

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार महँगीदरमा कमी आएको देखिएको छ । समाचार स्रोतहरूले उल्लेख गरेअनुसार, एक निश्चित अवधिको औसत मुद्रास्फीति घटेको हो । बजारमा तरकारी जन्य बस्तुको मूल्य अकाशिदा आकडामा भने मूल्य घटेर आएको हो । चालू आर्थिक वर्ष २०८२÷८३ असोज महिनामा मुद्रास्फीति (महंगिदर) १.४७ प्रतिशत रहेको छ…

  • विदेशी मुद्राको सञ्चिति ३० खर्ब नजिक, १६ महिना बढीको आयात धान्ने

    विदेशी मुद्राको सञ्चिति ३० खर्ब नजिक, १६ महिना बढीको आयात धान्ने

    चालु आर्थिक वर्षको असोज मसान्तसम्म नेपालमा विदेशी मुद्राको सञ्चिति ३० खर्ब नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म नेपालमा २९ खर्ब ७९ अर्ब ८१ करोड रुपैयाँ विदेशी मुद्रा सञ्चिति पुगेको हो । २०८२…

Scroll to Top