स्टार्टअप कर्जाका लागि पाँच सय ७१ उद्यमीले दिए परियोजना प्रस्ताव
स्टार्टअप उद्यम कर्जाका लागि पाँच सय ७१ उद्यमीले परियोजना प्रस्ताव गरेका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले १९ कात्तिकमा स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव आह्वान गरेको थियो । प्रतिष्ठानमै आई १९ उद्यमीले आफ्नो परियोजना प्रस्ताव दर्ता गराएको प्रतिष्ठानका कार्यकारी निर्देशक एवं इन्जिनियर उमेश गुप्ताले बताए । उद्यमीहरूले २१ दिनभित्र परियोजना प्रस्ताव पेस…

