Banijya News

अर्थनीति

साहास ऊर्जाले २२.११ प्रतिशत लाभांश वितरण गर्ने

साहास ऊर्जाले २२.११ प्रतिशत लाभांश वितरण गर्ने

साहास ऊर्जाले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले उक्त आर्थिक वर्षको […]

भारतको अनुदान सहयोगमा ११ नयाँ विकास परियोजना बन्ने

भारतको अनुदान सहयोगमा ११ नयाँ विकास परियोजना बन्ने

भारत सरकारको अनुदान सहयोगमा नेपालमा शिक्षा, स्वास्थ्य र फोहर व्यवस्थापनका क्षेत्रमा कार्यान्वयन हुने ११ वटा उच्च प्रभाव समुदाय विकास परियोजनाका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौतापत्रमा यहाँस्थित भारतीय दूतावास, नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल सरकारका परियोजना कार्यान्वयन निकायहरूले हस्ताक्षर गरेका हुन्। उक्त परियोजनाहरू करिब एक…


  • महागुरु फाल्गुनन्दको १४१औँ जयन्ती मनाइँदै

    महागुरु फाल्गुनन्दको १४१औँ जयन्ती मनाइँदै

    किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१ औँ जन्मजयन्ती मंगलबार (आज) विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्त्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गरेको थियो।…

  • क्यासिनो सञ्चालनका सर्त र मापदण्ड पालना गर्न प्रशासनको चेतावनी

    क्यासिनो सञ्चालनका सर्त र मापदण्ड पालना गर्न प्रशासनको चेतावनी

    व्यवसायलाई सुरक्षित र व्यवस्थित तुल्याउन भैरहवा जिल्ला प्रशासनले क्यासिनो सञ्चालकलाई कानुनले तय गरेका शर्त र मापदण्ड पालना गर्न चेतावनी दिएको छ । प्रशासनले व्यवसाय सञ्चालनका लागि क्यासिनो नियमावली २०८२ ले तय गरेका सर्त र मापदण्ड पूरा गर्न व्यवसायीलाई सचेत गराएको हो । सर्त र मापदण्ड पालना नहुँदा व्यावसायिक वातावरण खलबलिने प्रशासनको…

  • राष्ट्र बैंकले तीन अर्ब ७० करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्ने

    राष्ट्र बैंकले तीन अर्ब ७० करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्ने

    राष्ट्र बैंकले ३ अर्ब ७० करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्ने भएको छ । यसका लागि प्रस्ताव पठाउन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सूचना जारी गरेको छ । उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम राष्ट्र बैंकले एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न लागेको हो । जसअनुसार २ अर्ब ९६…

  • भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल हुँदाहुँदै किन भारततिर मोडिन्छन् विमान ?

    भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल हुँदाहुँदै किन भारततिर मोडिन्छन् विमान ?

    शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा समस्या आउँदा उडान र अवतरण करिब साढे ५ घण्टा प्रभावित भयो । सो अवधिमा कोरियन एयरको विमान दिल्ली र फ्लाई दुबईको विमान लखनऊ डाइभर्ट भए । शनिबार मात्र हैन गत वर्ष वैशाखमा फ्लाई दुबईको विमानमा त्रिभुवन विमानस्थलबाट उडान भर्ने क्रममा…

  • मधेस सरकार गठनविरूद्ध सर्वोच्चमा रिट दर्ता

    मधेस सरकार गठनविरूद्ध सर्वोच्चमा रिट दर्ता

    मधेस सरकार गठनविरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम रक्कीप्रसाद साह र सुजित यादवले आज रिट दायर गरेका हुन् । उनीहरुले मधेस प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेश प्रदेश सभालाई विपक्षी बनाएर रिट दायर गरेका छन् । सो रिटको पेसी कातिक…

  • दराज र सानिमा बैंक बीच 11.11 योजनाका लागि सहकार्य

    दराज र सानिमा बैंक बीच 11.11 योजनाका लागि सहकार्य

    सानिमा बैंकले ग्राहकहरूका लागि दराजसँग दराज 11.11 योजनामा विशेष छुट दिने सहकार्य गरेको छ । योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरूले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् १ हजार ५०० रुपैयाँसम्मको…

  • सिटिजन्स बैंकका ग्राहकलाई एकता बुक्समा विशेष छुट

    सिटिजन्स बैंकका ग्राहकलाई एकता बुक्समा विशेष छुट

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र थापाथली काठमाडौं स्थित एकता बुक्सबीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले एकता बुक्सको थापाथली, मानभवन, पोखरा र इटहरी आउटलेटमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट…

  • भिम रावल र ‘नेपाली कम्युनिष्ट पार्टी’बीच कार्तिक २६ गते एकता हुँदै

    भिम रावल र ‘नेपाली कम्युनिष्ट पार्टी’बीच कार्तिक २६ गते एकता हुँदै

    नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान, नेपाल’ नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएको छ। आइतबार पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालसहितका नेताहरूसँगको संवादपछि रावल नेतृत्वको अभियान नवगठित नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने निश्चित भएको हो। त्यसका लागि आगामी कात्तिक बुधबार (२६ गते) ‘बृहत् पार्टी समायोजन कार्यक्रम’ आयोजना…

  • ५.८० अंकले घट्यो सेयर बजार

    ५.८० अंकले घट्यो सेयर बजार

    सोमबार सेयर बजारमा कारोबार रकमसँगै परिसूचक नेप्से पनि घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५.८० अंक घटेर २५६० मा कायम भएको छ । कारोबारको सुरुवातीमा नेप्से बढेको थियो । ११: ३७ बजे नेप्से अधिकतम २५७६ सम्म पुगेको थियो । त्यसपछि ओरालो लागेको बजार २ ः ३१ बजे न्यूनतम…

  • मेलम्ची खानेपानीको अवरोध हटाउन हेलम्बु गाउँपालिका अध्यक्षलाई कुलमानको आग्रह

    मेलम्ची खानेपानीको अवरोध हटाउन हेलम्बु गाउँपालिका अध्यक्षलाई कुलमानको आग्रह

    ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा भइरहेको अवरोध हटाउन आवश्यक पहल गरिदिन हेलम्बु गाउँपालिकालाई आग्रह गरेका छन् । विगतमा गरिएका सम्झौता कार्यान्वयनको माग राखी आयोजना प्रभावितले मुहान बन्द गर्दा काठमाडौं उपत्यकाकामा खानेपानी ल्याउन रोकिएपछि सोमबार मन्त्री घिसिङले हेलम्बु…

Scroll to Top