Banijya News

अर्थनीति

भिम रावल र ‘नेपाली कम्युनिष्ट पार्टी’बीच कार्तिक २६ गते एकता हुँदै

भिम रावल र ‘नेपाली कम्युनिष्ट पार्टी’बीच कार्तिक २६ गते एकता हुँदै

नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान, नेपाल’ नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएको छ। आइतबार पुष्पकमल दाहाल […]

मेलम्ची खानेपानीको अवरोध हटाउन हेलम्बु गाउँपालिका अध्यक्षलाई कुलमानको आग्रह

मेलम्ची खानेपानीको अवरोध हटाउन हेलम्बु गाउँपालिका अध्यक्षलाई कुलमानको आग्रह

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा भइरहेको अवरोध हटाउन आवश्यक पहल गरिदिन हेलम्बु गाउँपालिकालाई आग्रह गरेका छन् । विगतमा गरिएका सम्झौता कार्यान्वयनको माग राखी आयोजना प्रभावितले मुहान बन्द गर्दा काठमाडौं उपत्यकाकामा खानेपानी ल्याउन रोकिएपछि सोमबार मन्त्री घिसिङले हेलम्बु…


  • वायु सेवा निगमलाई तीन वटा कम्पनीमा रुपान्तरण गर्न उच्चस्तरीय समितिको सुझाव

    वायु सेवा निगमलाई तीन वटा कम्पनीमा रुपान्तरण गर्न उच्चस्तरीय समितिको सुझाव

    नागरिक उड्डयन क्षेत्र सुधारका लागि गठित उच्चस्तरीय अध्ययन तथा सुझाव समितिले नेपाल वायुसेवा निगमलाई तीन भागमा विभाजन गरी कम्पनी मोडेलमा पुनर्संरचना गर्न सुझाव दिएको छ । समितिले नेपाल एयरलाइन्स कम्पनी लिमिटेड अन्तर्राष्ट्रिय सेवाका लागि र नेपाल उड्डयन सेवा कम्पनी लिमिटेड ग्राउण्ड ह्याण्डलिङका लागि बनाउन प्रश्ताव गरेको छ । त्यस्तै, नेपाल…

  • खराब कर्जाको मारमा वाणिज्य बैंकहरु, औसत ४.८६ प्रतिशत

    खराब कर्जाको मारमा वाणिज्य बैंकहरु, औसत ४.८६ प्रतिशत

    चालु आर्थिक वर्षकाे पहिलाे तीन महिनाकाे अविधमा १५ वाणिज्य बैंकहरूको खराब कर्जा बढेको छ। जेनजी आन्दोलनका कारण कर्जा असुलीमा समस्या उत्पन्न हुँदा खराब कर्जा तीव्र गतिमा वृद्धि भएको देखिएको हो। चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमास (साउनदेखि असोज) सम्मको तथ्यांक अनुसार वाणिज्य बैंकहरूको औसत खराब कर्जा ४.८६ प्रतिशत पुगेको…

  • विकासोन्मुख मुलुकमा स्तरोन्नतिको समयसीमा थप्न महासंघको आग्रह

    विकासोन्मुख मुलुकमा स्तरोन्नतिको समयसीमा थप्न महासंघको आग्रह

    अतिकम विकसित मुलुकको अवस्थाबाट विकासोन्मुख मुलुकमा स्तरोन्नतिको तयरीमा रहेपनि पछिल्लो घटनाक्रमका कारण यसको समयसीमा थप गर्नुपर्ने सुझाव नेपाल उद्योग वाणिज्य महासंघले दिएको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालको विकासशील मुलुकमा स्तरोन्नतिको विषयमा पुर्नमुल्यांकनसंगै समय सीमा कम्तीमा तीन बर्ष थप्नका लागि पहल गर्न सरकार समक्ष आग्रह गरेका…

  • स्वस्तिक लघुवित्तको सेयर नेप्सेमा सूचिकृत

    स्वस्तिक लघुवित्तको सेयर नेप्सेमा सूचिकृत

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा स्वस्तिक लघुवित्तको सेयर सूचिकृत भएको छ । सोमबार कम्पनीको ५ लाख ७७ हजार ५ सय कित्ता सेयर सूचिकृत भएको हो। सेयर सूचिकृत भएसँगै मंगलबारबाट नेप्सेमा कम्पनीको सेयर कारोबार सुरु हुनेछ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १७१.७८ रुपैयाँदेखि ५१५.३४ रुपैयाँसम्मको रेन्ज तोकेको छ। कम्पनीले साउन ३०…

  • बन्दीपुर केबलकारको सेयर नेप्सेमा सूचिकृत

    बन्दीपुर केबलकारको सेयर नेप्सेमा सूचिकृत

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको सेयर सूचिकृत भएको छ। सोमबार कम्पनीको २ करोड ८३ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो। कम्पनीले सर्वसाधारणमा वितरण गरेको ५८ लाख ६० हजार कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको २ करोड २४ लाख ४० हजार कित्ता सेयर गरी कुल…

  • भैरहवा भन्सार कार्यालयद्धारा २७ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलन

    भैरहवा भन्सार कार्यालयद्धारा २७ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलन

    दुई महिनाअघि भएको प्रदर्शनका क्रममा जलाइएको रुपन्देहीको भैरहवास्थित भन्सार कार्यालयले राजस्व संकलनमा सुधार गरेको छ । आगजनीलगत्तै परिसरमा पाल टाँगेर सेवा सुरुवात गरेको कार्यालयले आर्थिक वर्ष २०८२/०८३ को पछिल्लो तीन महिनामा २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । जुन भन्सार विभागले तोकेको लक्ष्यको…

  • सर्लाहीमा उखु किसान वर्षौंको बक्यौता नपाएपछि उद्योग गेटमा धर्ना

    सर्लाहीमा उखु किसान वर्षौंको बक्यौता नपाएपछि उद्योग गेटमा धर्ना

    सर्लाहीको धनकौल गाउँपालिकामा अवस्थित अन्नपूर्ण चिनी उद्योग विरुद्ध उखु किसानहरू पुनः आन्दोलनमा उत्रिएका छन्। उद्योगले विगत लामो समयदेखिको उखुको भुक्तानी नदिएको भन्दै किसानहरूले आइतबारदेखि उद्योगको गेटमै धर्ना सुरु गरेका छन्। किसानहरूका अनुसार उनीहरूले आर्थिक वर्ष २०७०/७१ देखि नै उखुको रकम पाउन सकेका छैनन्। उखु किसानका अगुवा राम आधार राय यादव…

  • साढे ३ अर्बमा खुल्यो नयाँ पाँचतारे हायात प्लेस

    साढे ३ अर्बमा खुल्यो नयाँ पाँचतारे हायात प्लेस

    बुटवलमा साढे ३ अर्ब लगानीमा पाँच तारे होटल हायात प्यालेस सञ्चालन भएको छ । बुटवलका व्यवसायीको लगानीमा होटल हायातको ब्राण्डसहित त्यही स्ट्याण्डर्टमा यो होटल सञ्चालन भएको हो ।यस क्षेत्रको व्यावसायिक घरानामा दर्ज भएका पौडेल र मालपानी दुई परिवारको लगानीमा यो होटल सुरु भएको हो । रुपन्देहीको बुटवलमा अब पर्यटक, उद्योगपति…

  • ४ महिना बित्दा पनि ३२ स्थानीय तह बजेटविहीन: विकास र प्रशासनमा गम्भीर असर

    ४ महिना बित्दा पनि ३२ स्थानीय तह बजेटविहीन: विकास र प्रशासनमा गम्भीर असर

    चालु आर्थिक वर्ष २०८२/८३ सुरु भएको चार महिनाभन्दा बढी समय बितिसक्दा पनि देशभरका ३२ वटा स्थानीय तह ले अझैसम्म आफ्नो वार्षिक बजेट तथा कार्यक्रम पारित गर्न सकेका छैनन्। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार असार मसान्तभित्र बजेट पारित गरिसक्नुपर्ने कानुनी व्यवस्थाको यो गम्भीर उल्लङ्घन हो। बजेट अभावका कारण यी स्थानीय…

  • कुमारी र प्राइम कमर्सियल बैंकलाई राष्ट्र बैंकको कारबाही

    कुमारी र प्राइम कमर्सियल बैंकलाई राष्ट्र बैंकको कारबाही

    नेपाल राष्ट्र बैंकले कुमारी बैंक र प्राइम कमर्सियल बैंकलाई कारबाही गरेको छ । केन्द्रीय बैंकले नियम उल्लघंन गर्ने बैंकहरुलाई कारबाही गरेको हो । राष्ट्र बैंकले कालोसूचीमा रहेका व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाले त्यस्तो सूचीबाट फुकुवा नभएसम्म आफ्नो खातामा रकम जम्मा गर्ने बाहेक अन्य कुनै पनि किसिमको बैंकिङ्ग कारोबार गर्न…

Scroll to Top