Banijya News

अर्थनीति

साढे ३ अर्बमा खुल्यो नयाँ पाँचतारे हायात प्लेस

साढे ३ अर्बमा खुल्यो नयाँ पाँचतारे हायात प्लेस

बुटवलमा साढे ३ अर्ब लगानीमा पाँच तारे होटल हायात प्यालेस सञ्चालन भएको छ । बुटवलका व्यवसायीको लगानीमा होटल हायातको ब्राण्डसहित […]

कुमारी र प्राइम कमर्सियल बैंकलाई राष्ट्र बैंकको कारबाही

कुमारी र प्राइम कमर्सियल बैंकलाई राष्ट्र बैंकको कारबाही

नेपाल राष्ट्र बैंकले कुमारी बैंक र प्राइम कमर्सियल बैंकलाई कारबाही गरेको छ । केन्द्रीय बैंकले नियम उल्लघंन गर्ने बैंकहरुलाई कारबाही गरेको हो । राष्ट्र बैंकले कालोसूचीमा रहेका व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाले त्यस्तो सूचीबाट फुकुवा नभएसम्म आफ्नो खातामा रकम जम्मा गर्ने बाहेक अन्य कुनै पनि किसिमको बैंकिङ्ग कारोबार गर्न…


  • तोलामा २९ सयले बढ्यो सुनको भाउ

    तोलामा २९ सयले बढ्यो सुनको भाउ

    सोमबार सुनको भाउ तोलामा २ हजार ९ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लगि सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ५ सय रुपैयाँ तय गरेको छ । यसअघि आइतबार २ लाख ३८ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । पछिल्ला ५ दिनदेखि…

  • विन्ध्यबासिनी हाइड्रोपावरको विद्युत बिक्री आम्दानी १०.४९ प्रतिशतले बढ्यो

    विन्ध्यबासिनी हाइड्रोपावरको विद्युत बिक्री आम्दानी १०.४९ प्रतिशतले बढ्यो

    विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमास, अर्थात् असोज मसान्तसम्ममा विद्युत बिक्रीबाट हुने आम्दानीमा उल्लेख्य वृद्धि हासिल गरेको छ। कम्पनीले यस अवधिमा विद्युत बिक्रीबाट कूल १६ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको छ। यो आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.४९ प्रतिशतले बढी हो, जसले कम्पनीको…

  • समयअघि नै तयार भयो पौने तीन अर्बको राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

    समयअघि नै तयार भयो पौने तीन अर्बको राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

    नेपालगञ्जस्थित राँझा विमानस्थलको सुविधायुक्त नयाँ टर्मिनल भवन निर्धारित समयभन्दा दुई महिना पहिलेनै निर्माण सम्पन्न भएको छ। विसं २०७९ पुसबाट काम सुरू गरेको निर्माण कम्पनीले २०८२ पुसमा काम सक्ने गरी तीन वर्षको समयावधि पाएकामा दुई महिना अगाडि नै निर्माण पूरा गरेको राँझा विमानस्थल टर्मिनल भवन आयोजनाका प्रमुख नलविक्रम थापाले जानकारी दिए।…

  • जाँचपासमा ढिलाइले चीनमै रोकिए करोडौं सामान बोकेका कन्टेनर

    जाँचपासमा ढिलाइले चीनमै रोकिए करोडौं सामान बोकेका कन्टेनर

    चीनको स्वशासित क्षेत्र तिब्बतको न्यालम भन्सारमा नेपालतर्फ पठाउन लागिएका मालसामानका सयौं कन्टेनरको जाँचपासमा ढिलाइ हुँदा ती कन्टेनर चिनियाँ क्षेत्रमै रोकिएका छन् । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतका अनुसार जाँचपासमा भएको ढिलाइका कारण न्यालम, खासा लगायतका बजार क्षेत्रमा करिब ६ सय कन्टेनर अड्किएका छन् । दसैं–तिहारअघि देखिको समस्याका कारण…

  • सिटिजन्स बैंकद्वारा ‘सिटिजन्स क्यूआर मर्चेन्ट लोन’ योजना सार्वजनिक

    सिटिजन्स बैंकद्वारा ‘सिटिजन्स क्यूआर मर्चेन्ट लोन’ योजना सार्वजनिक

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुविधाहरु प्रदान गर्ने क्रममा बैंकमा आवद्ध क्यूआर मर्चेन्टहरूका लागि नयाँ डिजिटल ऋण सुविधा ‘सिटिजन्स क्यूआर मर्चेन्ट लोन’ योजना सार्वजनिक गरेको छ । बैंकले डिजिटल कारोबारमा संलग्न व्यापारीहरूलाई सहज रुपमा पूँजी अभाव समाधान गर्न यो सहुलियतपूर्ण कर्जा योजना ल्याएको हो । यो…

  • आरएसडिसी लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

    आरएसडिसी लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

    आरएसडिसी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने cfh अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले मंगलबार बुकक्लोज गर्दैछ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन् । लघुवित्तले मंसिर १२ गते, शुक्रबार, वेष्टर्न एशियन…

  • पहिलो किस्ता बुझाएपछि हिमाल स्टिलमा बिजुली जोडियो

    पहिलो किस्ता बुझाएपछि हिमाल स्टिलमा बिजुली जोडियो

    हिमाल स्टिल प्रालिले बक्यौता रहेको रकममध्ये पहिलो किस्ता बुझाएपछि नेपाल विद्युत् प्राधिकरणले उद्योग परिसरको लाइन आइतबार साँझ करिब सवा ५ बजे जडान गरी दिएको छ । उद्योगका प्रबन्धक वासुदेव श्रेष्ठले तत्काललाई पहिलो किस्ता तिर्ने र बाँकी किस्तापछि एडजस्ट गर्ने सर्तमा प्राधिकरणले लाइन जडान गरेको बताए । बिजुली जोडिए पनि उद्योग…

  • विद्युत् आपूर्ति अनिश्चित बन्दै, कसरी होला ब्यवस्थापन ?

    विद्युत् आपूर्ति अनिश्चित बन्दै, कसरी होला ब्यवस्थापन ?

    भारतले हिउँदमा १६ पुससम्म मात्रै आफ्नो ‘इनर्जी एक्सचेन्ज मार्केट’ अर्थात् आइइएक्सबाट विद्युत् खरिद गर्न पाउने गरी नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति पठाएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरण (डेजिक्नेटेड अथोरिटी)ले गत साता प्राधिकरणलाई आइइएक्सबाट १,०५४ मेगावाट विद्युत् खरिद गर्न सक्ने गरी स्वीकृति दिएको हो । तर, यसमा म्याद भने ३१ डिसेम्बर अर्थात् १६…

  • एसवाई प्यानल नेपालको आईपीओमा ६ गुणाभन्दा बढी आवेदन

    एसवाई प्यानल नेपालको आईपीओमा ६ गुणाभन्दा बढी आवेदन

    एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओमा ६ गुणाभन्दा बढी आवेदन परेको छ । कम्पनीले कात्तिक १९ देखि २३ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) का अनुसार, कुल २१ लाख २९ हजार ७१५ लगानीकर्ताले २ करोड ४६ लाख ३२ हजार ६३० कित्ता शेयरका लागि आवेदन…

  • तल्लो हेवाखोला जलविद्युत्मा दुई वाणिज्य बैङ्कले ९८ करोड ऋण लगानी गर्ने

    तल्लो हेवाखोला जलविद्युत्मा दुई वाणिज्य बैङ्कले ९८ करोड ऋण लगानी गर्ने

    तल्लो हेवाखोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । पाँच खपन जलविद्युत् प्रालिले निर्माण गर्न लागेको छ दशमलव ८४ मेगावाट क्षमताको सो आयोजनामा दुई वाणिज्य बैङ्कले रु ९८ करोड १७ लाख बराबरको ऋण लगानी गर्ने भएका हुन् । सो आयोजनामा सिद्धार्थ बैङ्कले रु ५० करोड र राष्ट्रिय वाणिज्य बैङ्कले रु…

Scroll to Top