Banijya News

अर्थनीति

विद्युत् आपूर्ति अनिश्चित बन्दै, कसरी होला ब्यवस्थापन ?

विद्युत् आपूर्ति अनिश्चित बन्दै, कसरी होला ब्यवस्थापन ?

भारतले हिउँदमा १६ पुससम्म मात्रै आफ्नो ‘इनर्जी एक्सचेन्ज मार्केट’ अर्थात् आइइएक्सबाट विद्युत् खरिद गर्न पाउने गरी नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति […]

तल्लो हेवाखोला जलविद्युत्मा दुई वाणिज्य बैङ्कले ९८ करोड ऋण लगानी गर्ने

तल्लो हेवाखोला जलविद्युत्मा दुई वाणिज्य बैङ्कले ९८ करोड ऋण लगानी गर्ने

तल्लो हेवाखोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । पाँच खपन जलविद्युत् प्रालिले निर्माण गर्न लागेको छ दशमलव ८४ मेगावाट क्षमताको सो आयोजनामा दुई वाणिज्य बैङ्कले रु ९८ करोड १७ लाख बराबरको ऋण लगानी गर्ने भएका हुन् । सो आयोजनामा सिद्धार्थ बैङ्कले रु ५० करोड र राष्ट्रिय वाणिज्य बैङ्कले रु…


  • ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक

    ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक

    कर्णालीमा ‘विश्व भोकमरी सूचकाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक गरिएको छ । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले उक्त प्रतिवेदन सार्वजनिक गरेका हुन् । वेल्ट हङ्गर हिल्फेको सहयोगमा जैविक विविधता तथा अनुसन्धानका लागि स्थानीय पहल (लिबर्ड) द्वारा सुर्खेत वीरेन्द्रनगरमा आयोजित उक्त प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री शाहले ‘विश्व भोकमरी…

  • Default Image

    एक हजार दरका ४३ करोड थान नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

    नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नयाँ नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीलाई दिएको छ । राष्ट्र बैंकले एक सुचना जारी गर्दै चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनलाइ एक हजार रुपैयाँ दरका नयाँ नोटा छाप्न ठेक्का दिएको जानकारी दिएको हो । उक्त ठेक्का अनुसार, एक हजार रुपैयाँ दरका कुल ४३…

  • सेबोनका कर्मचारीहरूको आन्दोलन स्थगित

    सेबोनका कर्मचारीहरूको आन्दोलन स्थगित

    करिब डेढ महिनादेखि आन्दोलनरत नेपाल धितोपत्र बोर्ड (सेबोन)का कर्मचारीहरूले आन्दोलन स्थगित गरेका छन्। आन्दोलनरत कर्मचारी र अर्थ मन्त्रालयबीच सहमति जुटेपछि उनीहरू आइतबारदेखि आन्दोलन रोकेर कार्यालयमा हाजिर भएका हुन्। सहमतिअनुसार कर्मचारीहरूको सेवा सुविधा कटौती नहुने व्यवस्था गर्न सुझाव दिन एक अध्ययन समिति गठन गरिने भएको छ। अर्थमन्त्री रामेश्वर खनालको निर्देशनमा मन्त्रालयका…

  • ‘सिटिजन्स क्यूआर मर्चेन्ट लोन’ योजना सार्वजनिक

    ‘सिटिजन्स क्यूआर मर्चेन्ट लोन’ योजना सार्वजनिक

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकमा आबद्ध आफ्ना क्यूआर मर्चेन्टहरूका लागि नयाँ डिजिटल ऋण सुविधा ‘सिटिजन्स क्यूआर मर्चेन्ट लोन’ योजना सार्वजनिक गरेको छ। यस योजनामार्फत साना तथा मझौला व्यवसायीहरूलाई उनीहरूको क्यूआर कारोबार विवरणका आधारमा सहज, छिटो र पारदर्शी रूपमा ऋण सुविधा उपलब्ध गराइनेछ। सम्पूर्ण प्रक्रिया पूर्णरूपमा डिजिटल रहने भएकाले ग्राहकहरूले बैंक…

  • ३.७२ रुपैयाँले घट्यो वाणिज्य बैंकहरूको औसत प्रतिशेयर आम्दानी

    ३.७२ रुपैयाँले घट्यो वाणिज्य बैंकहरूको औसत प्रतिशेयर आम्दानी

    चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमाससम्म अधिकांश वाणिज्य बैंकहरुको प्रतिशेयर आम्दानी घटेको छ । यस अवधिमा औसत प्रतिशेयर आम्दानी ३.७२ रुपैयाँले घटेको हो । गत आवको पहिलो त्रैमासमा वाणिज्य बैंकहरुको औसत १७.८३ रुपैयाँ प्रतिशेयर आम्दानी रहेको थियो । चालु आवको सोही अवधिमा १४.११ रुपैयाँमा झरेको छ । बैंकहरुले प्रकाशति…

  • नौ हाइड्रोपावर कम्पनीहरूले घोषण गरे लाभांश, कुनको कति ?

    नौ हाइड्रोपावर कम्पनीहरूले घोषण गरे लाभांश, कुनको कति ?

    आर्थिक वर्ष २०८२/८३ का लागि हालसम्म ९ वटा हाइड्रोपावर कम्पनीहरूले लाभांश घोषणा गरेका छन्। यी कम्पनीहरूले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरूलाई वितरण गर्न लागेको लाभांश घोषणा गरेका हुन्। हालसम्म लाभांश घोषणा गर्ने कम्पनीहरू सेञ्चुरी इनर्जी, माउन्टेन इनर्जी,भगवती हाइड्रोपावर,मिड सोलु हाइड्रोपावर, सिक्लेस हाइड्रोपावर,अरुण भ्याली हाइड्रोपावर, सिङगटी हाइड्रो इनर्जी, हिलटन हाइड्रो…

  • बुंगल हाइड्रोको आईपीओ नेप्सेमा सूचिकृत

    बुंगल हाइड्रोको आईपीओ नेप्सेमा सूचिकृत

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुंगल हाइड्रो लिमिटेडको सेयर सूचिकृत भएको छ। आज आइतबार कम्पनीको ८३ लाख कित्ता सेयर सूचिकृत भएको हो । सेयर सूचीकृत भएपछि सोमबारबाट कम्पनीको सेयर कारोबार सुरु हुने छ। सोमबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुनेछ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १००.८८ रुपैयाँदेखि ३०२.६४…

  • माछापुच्छ्रे बैंकको ९८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    माछापुच्छ्रे बैंकको ९८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक सेयरधनी गान्धी पंडितको नाममा रहेको ९८ हजार ८९७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले उक्त सेयर हाल बैंककै विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो। इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र आवश्यक कागजात सहित आफूले किन्न चाहेको सेयर संख्या र सोको मूल्य…

  • नेप्सेमा ३०.०२ अंकको गिरावट, कारोबार चार अर्ब माथि

    नेप्सेमा ३०.०२ अंकको गिरावट, कारोबार चार अर्ब माथि

    साताको पहिलो कारोबार दिन सेयर बजार नेप्से परिसूचक ३०.०२ अंकले घटेर २५६६.०९ को विन्दुमा झरेको छ । नेप्सेमा यसदिन ३२३ कम्पनीको १ करोड ६ लाख १९ हजार १८० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९० करोड माथिको सेयर कारोबार भएको छ । आज २८ कम्पनीको सेयर मूल्य बढ्दा २२२ कम्पनीको…

  • चार अर्ब ६६ करोड रुपैयाँ लगानी गर्दै कर्जा सुरक्षण कोष

    चार अर्ब ६६ करोड रुपैयाँ लगानी गर्दै कर्जा सुरक्षण कोष

    निक्षेप तथा कर्जा सुरक्षण कोषले चार अर्ब ६६ करोड रुपैयाँ लगानी गर्ने भएको छ । कोषको विभिन्न बैंकमा रहेको रकम लगानी गर्न लागेको हो । उक्त रकम नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त बैंकले यही कात्तिक २४ गतेभित्र लिन सक्नेछन् । कोषले रकम लिन चाहने बैंकका निम्ति सर्त समेत…

Scroll to Top