Banijya News

अर्थनीति

सोनापुर मिनरलले बक्यौता बुझाएपछि पुनः विद्युत् आपूर्ति

सोनापुर मिनरलले बक्यौता बुझाएपछि पुनः विद्युत् आपूर्ति

दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल एण्ड आयालले उपभोग गरेको बिजुलीको बक्यौता बुझाएको छ । मङ्गलबार उक्त उद्योगले पहिलो किस्ताबापत रु […]

विकास हाईड्रोपावरको नाफा ७९ प्रतिशतले वृद्धि

विकास हाईड्रोपावरको नाफा ७९ प्रतिशतले वृद्धि

गत असार महिनामा आईपीओ निष्कासन गरेको विकास हाईड्रोपावरले आफ्नो वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो । कम्पनीले उक्त अवधिसम्म १ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवमा कम्पनीले आर्जन गरेको ९८ लाख…


  • प्रधानमन्त्रीले मागिन् त्रिविको जग्गा फिर्ता ल्याउने प्रक्रियाको प्रगति

    प्रधानमन्त्रीले मागिन् त्रिविको जग्गा फिर्ता ल्याउने प्रक्रियाको प्रगति

    प्रधानमन्त्री सुशीला कार्कीले अपचलनमा परेको त्रिभुवन विश्वविद्यालयको जग्गा फिर्ता ल्याउने प्रक्रियामा भएको प्रगतिबारे जानकारी माग गरेकी छिन्। प्रधानमन्त्री कार्कीले आज दिउँसो सिंहदरबारमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षामन्त्री महावीर पुन, सञ्चारमन्त्री जगदीश खरेलसमेतको उपस्थितिमा त्रिविका उपकुलपति प्रा दीपक अर्याल, रेक्टर प्रा खड्ग केसी, रजिस्ट्रार प्रा केदारप्रसाद रिजाललगायतसँग छलफल गर्दै…

  • सोलु हाईड्रोले पायो आईपीओ निष्कासनको अनुमति

    सोलु हाईड्रोले पायो आईपीओ निष्कासनको अनुमति

    सोलु हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ । कम्पनीलाई नेपाल धितोपत्र बोर्ड(सेबोन)ले आईपीओ जारी गर्नका लागि कात्तिक २४ गते अनुमति दिएको हो । सेबोनबाट अनुमति पाएसँगै अब कम्पनीले प्रतिकित्ता रु. १०० अंकित दरका २ करोड कित्ता आईपीओ जारी गर्नेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट…

  • निर्वाचनका लागि आयोगले मागेको ७ अर्ब बजेट मध्य अर्थले ४ मात्रै दिने

    निर्वाचनका लागि आयोगले मागेको ७ अर्ब बजेट मध्य अर्थले ४ मात्रै दिने

    सरकारले आगामी प्रतिनिधि सभाको चुनावका लागि निर्वाचन आयोगलाई चार रुपैयाँ बजेट दिने भएको छ । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि ७ अर्ब ८१ करोड रुपैयाँ बजेट माग गरेको थियो । अर्थ मन्त्रालयले आयोगले मागेको बजेटमा घटाएर ४ अर्ब ९६ करोड रुपैयाँ स्वीकृत गरेको हो…

  • आर्थिक सुधार आयोगको प्रतिवेदन कार्यान्वयनमा लग्यौंः अर्थमन्त्री खनाल

    आर्थिक सुधार आयोगको प्रतिवेदन कार्यान्वयनमा लग्यौंः अर्थमन्त्री खनाल

    अर्थमन्त्री रामेश्वरप्रसाद खनालले उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदन कार्यान्वयन प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका छन्। आज बसेको राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा सहभागी मन्त्री खनालले यस्तो बताएका हुन्। आयोगका कतिपय सिफारिस दीर्घकालीन भएका र संसद्बाट कानुन पारित गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ। आयोगकै सिफारिसअनुसार राजस्व…

  • सान्भि इनर्जीको लक–इन अवधि समाप्त

    सान्भि इनर्जीको लक–इन अवधि समाप्त

    सान्भि इनर्जी लिमिटेडले सार्वजनिक निष्काशनमार्फत सामूहिक लगानी कोषहरूलाई वितरण गरिएको सेयरको लक–इन अवधि समाप्त भएको जनाएको छ । नेपाल धितोपत्र बोर्डबाट प्राप्त निर्देशनअनुसार कम्पनीले गत २०८२ साल जेठ ९ गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि आइपिओ निष्काशन गरी २०८२ जेठ २६ गते बाँडफाँट गरेको थियो। उक्त निष्काशनअन्तर्गत कुल ३७ लाख ९०…

  • बीमाबाट ५० प्रतिशत अग्रिम भुक्तानी लिएर निजी क्षेत्रले थाले पुनर्निर्माण

    बीमाबाट ५० प्रतिशत अग्रिम भुक्तानी लिएर निजी क्षेत्रले थाले पुनर्निर्माण

    निजी क्षेत्रहरु बीमा कम्पनीहरुबाट ५० प्रतिशत अग्रिम भुक्तानी लिएर पूर्न निमार्ण गर्ने काम प्रारम्भ गरेका छन् । मंगलबार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रले आफ्नो सम्पतीको पूर्न निमार्ण सुरु गरिसकेको जानकारी गराएका हुन्। उनले बीमा कम्पनीहरुबाट २ अरबको क्यास एड्भान्स भुक्तानी गरिसकेको…

  • बागमती प्रदेशमा कृषि बालीको उत्पादनमा ०.८ प्रतिशतले वृद्धि

    बागमती प्रदेशमा कृषि बालीको उत्पादनमा ०.८ प्रतिशतले वृद्धि

    आर्थिक वर्ष २०८१/८२ मा बागमती प्रदेशमा समग्र कृषि बालीको उत्पादन ०.८ प्रतिशतले बढेको सरकारी प्रतिवेदनले देखाएको छ । अघिल्लो वर्ष सो उत्पादन ०.६ प्रतिशतले बढेको थियो । राष्ट्र बैंकले सार्वजनिक गरेको बागमती प्रदेशको आर्थिक गतिविधि अध्ययनले गत आर्थिक वर्षमा समग्र कृषि बालीमध्ये खाद्य तथा अन्य बालीको उत्पादन ६.५ प्रतिशतले घटेको…

  • उच्चस्तरीय आयोगले दिएको सुझावहरू कार्यान्वयन गर्न थालिसकेको छुः अर्थमन्त्री

    उच्चस्तरीय आयोगले दिएको सुझावहरू कार्यान्वयन गर्न थालिसकेको छुः अर्थमन्त्री

    अर्थमन्त्री रामेश्वर खनालले उच्चस्तरीय आर्थिक सुधार आयोगले दिएको सुझावहरू क्रमशः कार्यान्वयन थालेको बताएका छन्। संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आज (मंगलवार) को बैठकमा बोल्दै उनले आयोगका अधिकांश सिफारिसहरूलाई कार्यान्वयन गर्ने जिम्मेवारी अहिले अर्थ मन्त्रालयले लिएको र केही नीति तथा कानून तयार पार्ने प्रक्रियामा रहेको जानकारी दिए। खनालकाअनुसार आयोगका कतिपय…

  • ऊर्जामन्त्री घिसिङलाई तत्काल बर्खास्त गर्न जेनजी मुभमेन्टको माग

    ऊर्जामन्त्री घिसिङलाई तत्काल बर्खास्त गर्न जेनजी मुभमेन्टको माग

    जेनजी मुभमेन्टले उर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग गरेको छ। घिसिङ समेतको संलग्नतामा राष्ट्रघाती विद्युत खरिद सम्झौता भएको भन्दै जेनजी मुभमेन्टले बर्खास्तीको माग गरिएको हो। जेनजी मुभमेन्ट नेपालका प्रवक्ता विजय साहले आज जारी गरेको विज्ञप्तीमा ऊर्जामन्त्री घिसिङ र प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवालको सेटिङमा भारतको कम्पनी पीटीसी इण्डियासँग ४३…

  • वाणिज्य विभागले कस्मेटिक सामान डिस्ट्रिब्युटरलाई तिरायो २ लाख जरिबाना

    वाणिज्य विभागले कस्मेटिक सामान डिस्ट्रिब्युटरलाई तिरायो २ लाख जरिबाना

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक कस्मेटिक सामान डिस्ट्रिब्युटरलाई २ लाख रुपैयाँ जरिबाना तिराएको छ । सोमबार विभागको अनुगमन टोलीले काठमाडौं महानगरपालिका–१ कमलपोखरीस्थित श्रीसालासर डिस्ट्रिब्युटर्स प्रालिलाई २ लाख १ हजार रुपैयाँ जरिबाना तिराएको हो । डिस्ट्रिब्युटरले अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) उल्लेख नगरी सामान बिक्री गरेको पाइएपछि जरिबाना तिराइएको…

Scroll to Top