Banijya News

अर्थनीति

मनास्लु आरोहणको वैकल्पिक मार्ग खोजीका लागि अध्ययन शुरू

मनास्लु आरोहणको वैकल्पिक मार्ग खोजीका लागि अध्ययन शुरू

मनाङको नासोँ गाउँपालिकाले मनास्लु हिमाल आरोहणको नयाँ पदमार्गको प्रारम्भिक अध्ययन शुरू गरेको छ । मनास्लु आरोहणका लागि सहज बाटो पहिचान […]

४४ प्रतिशतले बढ्यो अपि पावरको नाफा

४४ प्रतिशतले बढ्यो अपि पावरको नाफा

अपि पावर कम्पनी लिमिटेडको नाफा ४४ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा गत आवको सोही अवधिको तुलनामा ४४.६१ प्रतिशतले नाफा वृद्धि भएको हो । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अपरिष्कृत वित्तीय विवरण अनुसार २६ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको…


  • आन्तरिक पर्यटकको आगमन सँगै होटलको अकुपेन्सी दर ५७ प्रतिशत पुग्यो

    आन्तरिक पर्यटकको आगमन सँगै होटलको अकुपेन्सी दर ५७ प्रतिशत पुग्यो

    नेपालको आतिथ्य सेवामा सबैभन्दा बढी लगानी भएको बागमती प्रदेशमा सञ्चालित होटलमा पाहुना आगमन बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययन २०८१/८२ अनुसार बागमतीमा होटलको कोठा भराइ दर (अकुपेन्सी) औसत ५७ प्रतिशत पुगेको छ । अघिल्लो आव २०८०/८१ मा अकुपेन्सी ५१.९ प्रतिशत थियो । विदेशी पर्यटकका साथै…

  • जेनजी आन्दोलनमा भएको क्षतिको तीन अर्ब ६८ करोड दाबी भुक्तानी

    जेनजी आन्दोलनमा भएको क्षतिको तीन अर्ब ६८ करोड दाबी भुक्तानी

    हालैको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेको कूल बीमा दाबी करिब २३ अर्ब ४६ करोड ९१ लाखमध्ये हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिब ३ अर्ब ६८ करोड ४१ लाख दाबी रकम बीमितहरूलाई भुक्तानी भएको छ । प्राधिकरणमा निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त पछिल्लो तथ्यांक अनुसार,…

  • एनआरएन इन्फ्रास्ट्रक्चरले ४२ प्रतिशत लाभांश दिने

    एनआरएन इन्फ्रास्ट्रक्चरले ४२ प्रतिशत लाभांश दिने

    एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले सेयरधनीलाई ४२.१०५ प्रतिशत लाभांश दिने भएको छ । मंगलबार (कात्तिक २५) बसेको सञ्चालक समितिको बैठकले कर प्रयोजनसहित २.१०५ प्रतिशत नगद लाभांश र ४० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले…

  • साना किसान विकास लघुवित्तको लाभांश घोषणा

    साना किसान विकास लघुवित्तको लाभांश घोषणा

    साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कात्तिक २६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये १४.२५ प्रतिशत बोनस शेयर रहेको छ भने ०.७५ प्रतिशत कर…

  • हयात रिजेन्सी होटल तत्काल सञ्चालनमा नआउने

    हयात रिजेन्सी होटल तत्काल सञ्चालनमा नआउने

    जेनजी आन्दोलनमा तोडफोडपछि बन्द रहेको हयात रिजेन्सी होटलले होटल मर्मतका नाममा होटलमा कार्यरत सबै मजदुरलाई ‘बर्खास्त’ गरेको छ । होटल कर्मचारीले यथाशक्य चाँडो होटल सञ्चालनमा ल्याउनु पर्ने माग अघि सारिरहेका बेला व्यवस्थापन पक्षले होटलमा कार्यरत सबै मजदुरलाई बिदा गरेको हो । होटलका महाप्रबन्धक आशीष कुमारले मंगलबार मानव संशाधन विभागलाई लेखेको…

  • मेलम्ची खानेपानी आयोजनाको सरकार र स्थानीयबीच सहमति

    मेलम्ची खानेपानी आयोजनाको सरकार र स्थानीयबीच सहमति

    केहिँ दिनदेखि रोकिएको मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरणसँग सम्बन्धित समस्या समाधान भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मङ्गलबार अबेरसम्म चलेको छलफलपछि सरकार, स्थानीय तह र सरोकारवालाबीच सहमति जुटेको हो । सहमतिअनुसार आयोजना प्रभावित क्षेत्रका स्थानीय तह, सामाजिक उत्थान कार्यक्रम समितिहरू, बाढीपीडित संघर्ष समिति, स्थानीय भेन्डर तथा भाडावालहरूले राख्दै…

  • बैङ्किङ प्रणालीबाट ५० अर्ब निक्षेप तान्दै राष्ट्र बैङ्क

    बैङ्किङ प्रणालीबाट ५० अर्ब निक्षेप तान्दै राष्ट्र बैङ्क

    नेपाल राष्ट्र बैङ्कले (आज) बुधवार ५० अर्ब निक्षेप तान्दै छ । दसैँ,तिहारपछि पनि निरन्तर अधिक तरलता कायमै रहेपछि राष्ट्र बैङ्कले आज फेरि निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप तान्न लागेको हो । अहिले कुल निक्षेप ७४ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रीय बैङ्कले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यवस्थापनका…

  • सोनापुर मिनरलले बक्यौता बुझाएपछि पुनः विद्युत् आपूर्ति

    सोनापुर मिनरलले बक्यौता बुझाएपछि पुनः विद्युत् आपूर्ति

    दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल एण्ड आयालले उपभोग गरेको बिजुलीको बक्यौता बुझाएको छ । मङ्गलबार उक्त उद्योगले पहिलो किस्ताबापत रु ८६ लाख ३० हजार बुझाएपछि काटिएको लाइनबाट सोही दिनदेखि विद्युत् आपूर्ति गरिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार उक्त उद्योगको रु २४ करोड २९ लाख ९९ हजार बक्यौता रहेकामा हिजो…

  • गुगल लगाएतका प्रविधि कम्पनीहरूले नेपाललाई बुझाए अढाई करोड कर

    गुगल लगाएतका प्रविधि कम्पनीहरूले नेपाललाई बुझाए अढाई करोड कर

    गुगल, टिकटक, अमेजनलगायतका अन्तर्राष्ट्रिय प्रविधि कम्पनीले चालू आर्थिक वर्षको ७ कात्तिकसम्म नेपालमा सेवा सञ्चालन गरेबापत सरकारलाई दुई करोड ५८ लाख ११ हजार ६ सय ४२ रुपैयाँ विद्युतीय सेवा कर बुझाएका छन् । गैरनेपाली कम्पनीले नेपालमा डिजिटल प्रविधिको सेवा सञ्चालन गरेबापत २ प्रतिशत विद्युतीय सेवा कर लाग्ने आर्थिक ऐन, ०८२ को दफा…

  • विकास हाईड्रोपावरको नाफा ७९ प्रतिशतले वृद्धि

    विकास हाईड्रोपावरको नाफा ७९ प्रतिशतले वृद्धि

    गत असार महिनामा आईपीओ निष्कासन गरेको विकास हाईड्रोपावरले आफ्नो वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो । कम्पनीले उक्त अवधिसम्म १ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवमा कम्पनीले आर्जन गरेको ९८ लाख…

Scroll to Top