घर जग्गा कारोबारबाट हुने राजस्व सङ्कलनमा २३.६ प्रतिशतको गिरावट
बागमती प्रदेशमा घरजग्गा कारोबार निरन्तर घट्दा प्रदेशको राजस्व सङ्कलनमा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनले कारोबार निरन्तर घट्दा राजस्व सङ्कलनमा २३.६ प्रतिशतले कमि आएको देखाएको हो। प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा बागमती प्रदेशमा घरजग्गा कारोबार र निर्माण क्षेत्रमा ठुलो गिरावट आएको…

