Banijya News

अर्थनीति

डेडिकेटेड बक्यौताको पहिलो किस्ता बुझाएसँगै सबै उद्योगमा जोडियो लाइन

डेडिकेटेड बक्यौताको पहिलो किस्ता बुझाएसँगै सबै उद्योगमा जोडियो लाइन

डेडिकेटेड फिडर तथा ट्रंकलाइन बक्यौता विवादमा जगदम्बा स्टिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा सिन्थेटिक र त्रिवेणी स्पिनिङ मिल्सले धरौटीका रूपमा […]

कुमारी बैंकले लाभांश वितरण नगर्ने

कुमारी बैंकले लाभांश वितरण नगर्ने

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । बैंकको कार्तिक २६ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउन निर्णय गरेको हो ।


  • नेचुङ भन्सारद्वारा तीन अर्ब ४९ करोड राजस्व सङ्कलन

    नेचुङ भन्सारद्वारा तीन अर्ब ४९ करोड राजस्व सङ्कलन

    नेपाल–चीन सिमानास्थित नेचुङ भन्सार कार्यालयले रु तीन अर्ब ४९ करोड ८५ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ। उक्त रकम गत भदौ ३१ देखि यही कात्तिक २५ गतेसम्म सङ्कलन भएको हो। भन्सार प्रमुख रमेश खड्काका अनुसार उक्त अवधिमा एक हजार ६९९ वटा विद्युतीय सवारीसाधन चीनबाट पैठारी भएका छन्। यसैगरी, ८२८…

  • नेपाल वायु सेवा निगमको रिक्त महाप्रबन्धकमा दरखास्त आह्वान

    नेपाल वायु सेवा निगमको रिक्त महाप्रबन्धकमा दरखास्त आह्वान

    नेपाल वायु सेवा निगमले रिक्त महाप्रबन्धक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा नियुक्ति गर्नका लागि दरखास्त आह्वान गरेको छ। आज एक सूचना प्रकाशित गर्दै निगमले योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले पन्ध्र दिनभित्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सिंहदरबार, काठमाडौँमा आवेदन दिन सक्ने उल्लेख गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीले बुधबार मात्र नेपाल वायु…

  • हिमालयन डिष्टिलरीको बिक्री आम्दानीमा २८ प्रतिशतको गिरावट

    हिमालयन डिष्टिलरीको बिक्री आम्दानीमा २८ प्रतिशतको गिरावट

    हिमालयन डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको बिक्री आम्दानी र खुद नाफा दुवैमा उल्लेखनीय गिरावट देखिएको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्म १ अर्ब ४८ करोड रुपैयाँ बिक्री आम्दानी गरेको कम्पनीले यस वर्ष सोही अवधिमा १…

  • १२ प्रतिशतले घट्यो रु रु जलविद्युतको नाफा

    १२ प्रतिशतले घट्यो रु रु जलविद्युतको नाफा

    रु रु जलविद्युत् परियोजना लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा ११.५८ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीले ३ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ…

  • काठमाडौं महानगरले साढे दुई अर्ब खर्चेर धूलोमुक्त सडक बनाउने

    काठमाडौं महानगरले साढे दुई अर्ब खर्चेर धूलोमुक्त सडक बनाउने

    काठमाडौं महानगरपालिकाले साढे दुई अर्ब रुपैयाँ खर्चेर काठमाडौंका सडक धूलोमुक्त बनाउने भएको छ । महानगर गौरव योजना अन्तर्गत वडाबाट आएको मागका आधारमा काम गरिने ‘धुलोरहित सडक’ कार्यक्रम अन्तर्गत चार प्याकेजमा ठेक्का लगाइ काम अघि बढाएको हो । महानगरले सहरलाई धुलोमुक्त बनाउने कार्यक्रम अन्तर्गत सहरमा बिग्रेका सडकको मर्मत, ढल मर्मत, खाल्टाखुल्टी…

  • पूर्वमन्त्री खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरले चलायो डोजर

    पूर्वमन्त्री खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरले चलायो डोजर

    पूर्वऊर्जमन्त्री एवं कांग्रेस नेता दिपक खड्काको कम्पनीले भोगचलन गरिरहेहको नेपाल स्काउटको लैनचौरस्थित जग्गामा बनेको संरचनामा काठमाडौं महानगरले डोजर चलाएको छ । युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले उक्त जग्गामा बनाइएका संरचनाको बहाल बक्यौता तिर्न ७ दिने अल्टिमेटसहितको सूचना निकालेको थियो । अन्यथा त्यहाँ बनाइएका भवन तथा सामान…

  • यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

    नेपाल राष्ट्र बैङ्कले बुधबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४२ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९२ रुपैयाँ ८६ पैसा, क्यानेडियन डलर…

  • ग्लोबल आइएमई बैंकको १९औँ वार्षिक साधारण सभा सम्पन्न

    ग्लोबल आइएमई बैंकको १९औँ वार्षिक साधारण सभा सम्पन्न

    ग्लोबल आइएमई बैंक लिमिटेडको १९औँ वार्षिक साधारणसभा बुधबार काठमाडौँमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफा समेतबाट बैंकले आफ्ना सेयर धनीहरूलाई प्रस्ताव गरेको चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत गरेको छ । सभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत…

  • नयाँ नोट छाप्नका लागि चिनियाँ कम्पनीसँग सम्झौता

    नयाँ नोट छाप्नका लागि चिनियाँ कम्पनीसँग सम्झौता

    नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका नयाँ नोट छाप्नका लागि चिनियाँ कम्पनीसँग सम्झौता गरेको छ । राष्ट्र बैंकले ४२ करोड थान नयाँ बैंक नोट डिजाइन, छपाइ तथा आपूर्तिको लागि चीनको बेइजिङमा रहेको ‘चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन’सँग सम्झौता गरेको हो । राष्ट्र बैंकका अनुसार नोट छाप्नका लागि उक्त कम्पनीलाई…

  • राजश्व सचिवमा भूपाल बराल

    राजश्व सचिवमा भूपाल बराल

    सरकारले अर्थ मन्त्रालयको राजश्व सचिवमा भूपाल बराललाई ल्याएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बराललाई राजश्व सचिवको जिम्मेवारी प्रदान गरेको हो । बराल यस अघि बागमती प्रदेशमा प्रमुख सचिवको रूपमा कार्यरत थिए ।

Scroll to Top