Banijya News

अर्थनीति

भारतले नेपालबाट थप बिजुली लैजान खोज्दैछ, उत्पादनमा लागौं : इप्पान

भारतले नेपालबाट थप बिजुली लैजान खोज्दैछ, उत्पादनमा लागौं : इप्पान

स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपाल र भारतबीच ट्रान्समिसन लाइन निर्माणका लागि पछिल्ला दिनमा भइरहेका प्रयासहरू […]

फेदीखोला हाइड्रोपावर कम्पनीले आईपीओ जारी गर्ने

फेदीखोला हाइड्रोपावर कम्पनीले आईपीओ जारी गर्ने

फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने भएको छ । कम्पनीले १७ लाख ६० हजार रुपैयाँ बराबरको साधारण शेयर निष्कासन गर्ने भएको हो । शेयर निष्कासन गर्न कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धी…


  • नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण

    नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण

    विश्व बैंकले सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको छ । बैंकले आज सार्वजनिक गरेको नेपाल डेभलपमेन्ट अपडेट प्रतिवेदनका अनुसार यस वर्ष ४.६ प्रतिशत रहने आर्थिक वृद्धिदर अर्को वर्ष २.१ प्रतिशतमा झर्ने अनुमान गरिएको हो । गएको भदौको आन्दोलन र त्यसपछिको राजनीतिक अस्थिरताको प्रभावका कारण आर्थिक…

  • काँकडभिट्टा नाकाबाट ५९ करोड १८ लाखको तरकारी आयात

    काँकडभिट्टा नाकाबाट ५९ करोड १८ लाखको तरकारी आयात

    चालु आर्थिक वर्ष २०८२/८३ को असोज मसान्तसम्ममा काँकडभिट्टाबाट ५९ करोड १८ लाख मूल्य बराबरको तरकारी आयात भएको छ । आन्तरिक उत्पादनले बजार माग पूरा गर्न नसकेपछि उक्त मूल्यका तरकारी आयात भएको हो । मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी एवम् भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंले साउनदेखि असोज महिनासम्मको अवधिमा कृषिजन्य वस्तुहरू…

  • नेप्से परिसूचक १.१३ अंकले बढेर २५४५.७३ को विन्दुमा कायम

    नेप्से परिसूचक १.१३ अंकले बढेर २५४५.७३ को विन्दुमा कायम

    साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १.१३ अंकले बढेर २५४५.७३ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२९ कम्पनीको ७६ लाख ५ हजार ५८४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४९ करोडको सेयर कारोबार भएको छ । आज १२३ कम्पनीको सेयर मूल्य बढ्दा १२४ कम्पनीको सेयर मूल्य घटेको छ…

  • ५.७४ प्रतिशत पुग्यो विकास बैंकहरुको निष्क्रिय कर्जा

    ५.७४ प्रतिशत पुग्यो विकास बैंकहरुको निष्क्रिय कर्जा

    लामो समयदेखि आर्थिक गतिविधि सुस्त बन्दा बैंकहरूले प्रवाह गरेको कर्जा असुलीमा सुस्तता छाएको छ । यसले गर्दा विकास बैंकहरुको निष्क्रिय कर्जा उच्च भएको छ । विकास बैंकहरूले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार, राष्ट्रिय स्तरका विकास बैंकको औसत निष्क्रिय कर्जा ५.७४ प्रतिशत पुगेको छ । गत आवको…

  • साहस ऊर्जाको प्रतिसेयर आम्दानी ५२.३७ रुपैयाँ

    साहस ऊर्जाको प्रतिसेयर आम्दानी ५२.३७ रुपैयाँ

    साहस ऊर्जाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार यस अवधिमा कम्पनीले ४९ करोड ४८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको खुद नाफा समीक्षा अवधिमा २३.६ प्रतिशत बढेको हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ४० करोड २ लाख रुपैयाँ खुद…

  • यस वर्षकै सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’

    यस वर्षकै सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’

    गत असोज ३१ गतेदेखि प्रदर्शनरत नेपाली चलचित्र ‘जेरी अन टप’ २०८२ सालमा सबैभन्दा बढी कमाइ गर्ने चलचित्र बनेको छ । यस वर्ष प्रदर्शनमा आएका चलचित्रमध्ये ‘जेरी अन टप’ गत शनिबारसम्म रु ११ करोड ७१ लख ४१ हजार ४९८ कमाइ (ग्रस कलेक्सन) गरेको चलचित्र विकास बोर्डअन्तर्गतको ‘बक्सअफिस सिनेपा’ ले जनाएको छ…

  • वाणिज्य बैंकहरूको धितोपत्रमा १५ खर्ब ३९ अर्ब रुपैयाँ लगानी

    वाणिज्य बैंकहरूको धितोपत्रमा १५ खर्ब ३९ अर्ब रुपैयाँ लगानी

    चालू आर्थिक वर्षको पहिलो त्रैमास (२०८२ असोज मसान्त) सम्ममा धितोपत्रमा वाणिज्य बैंकहरूको लगानी १५ खर्ब ३९ अर्ब ५४ करोड रुपैयाँ पुगेको देखिएको छ । उनीहरूले सार्वजनिक गरेको चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार गत असारको तुलनामा असोज मसान्तमा धितोपत्रमा वाणिज्य बैंकहरूको लगानी ६ दशमलव ३६ प्रतिशतले…

  • डेडिकेटेड बक्यौताको पहिलो किस्ता बुझाएसँगै सबै उद्योगमा जोडियो लाइन

    डेडिकेटेड बक्यौताको पहिलो किस्ता बुझाएसँगै सबै उद्योगमा जोडियो लाइन

    डेडिकेटेड फिडर तथा ट्रंकलाइन बक्यौता विवादमा जगदम्बा स्टिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा सिन्थेटिक र त्रिवेणी स्पिनिङ मिल्सले धरौटीका रूपमा पहिलो किस्ता बुझाएका छन् । बुधबार यी उद्योगले कुल बक्यौताको २८ किस्तामध्ये पहिलो किस्ता बराबरको रकम बुझाएको नेपाल विद्युत् प्राधिकरणले बताएको छ । जगदम्बा स्टिल्सले ५ करोड ७२ लाख, घोराहीले १ करोड…

  • नेपाल एयरलाइन्सको ट्वीनअटर विमान मर्मतपछि व्यावसायिक उडानमा

    नेपाल एयरलाइन्सको ट्वीनअटर विमान मर्मतपछि व्यावसायिक उडानमा

    नेपाल वायुसेवा निगमको ट्वीनअटर विमान ‘अल्फा ब्राभो ट्याङ्गो’ को मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न भएको छ । निगमका प्रवक्ता अनिल घिमिरेले हिजो विज्ञप्ति निकाल्दै देशका दुर्गम क्षेत्रमा सेवा दिँदै आएको ट्वीनअटर विमान मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न भएको जानकारी दिए । विमान दुई महिनादेखि इञ्जिन मर्मत र वार्षिक…

  • कुमारी बैंकले लाभांश वितरण नगर्ने

    कुमारी बैंकले लाभांश वितरण नगर्ने

    कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । बैंकको कार्तिक २६ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउन निर्णय गरेको हो ।

Scroll to Top