Banijya News

अर्थनीति

माउन्टेन इनर्जीको खुदनाफा ३८.६७ प्रतिशतले बृद्धी

माउन्टेन इनर्जीको खुदनाफा ३८.६७ प्रतिशतले बृद्धी

माउन्टेन इनर्जी नेपाल लिमिटेडको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा खुद नाफा ३८.६७ प्रतिशतले बढेको छ। पहिलो त्रैमासको अवधिमा […]

बजारमा तरलता बढेसँगै ब्याजदर नियन्त्रणमा राष्ट्र बैंकलाई दबाब

बजारमा तरलता बढेसँगै ब्याजदर नियन्त्रणमा राष्ट्र बैंकलाई दबाब

बैंकिङ प्रणालीमा लगानीयोग्य पूँजी (तरलता) अत्यधिक मात्रामा थुप्रिएपछि ब्याजदर लगातार ओरालो लाग्दा नेपाल राष्ट्र बैंकलाई ब्याजदर नियन्त्रणमा दबाब परेको छ। ब्याजदरमा आउने अनावश्यक उतारचढाव रोक्न र यसलाई निश्चित सीमाभित्र राख्न केन्द्रीय बैंकले कार्यान्वयनमा ल्याएको ुब्याजदर कोरिडोरु समेत प्रभावकारी देखिएको छैन्। नेपाल राष्ट्र बैंकले निक्षेप संकलन बोलकबोल तथा स्थायी निक्षेप सुविधामार्फत…


  • नेपाल लाइफको खुद नाफा ४.९ प्रतिशतले बढ्यो

    नेपाल लाइफको खुद नाफा ४.९ प्रतिशतले बढ्यो

    नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा ४.९ प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक रिपोर्टअनुसार खुद नाफा २१ करोड ५५ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा खुद नाफा २० करोड ५४ लाख रुपैयाँ थियो । कम्पनीको खुद प्रिमियम आम्दानी १३ प्रतिशत बढेको छ…

  • नागरिक लगानी कोषको खुद नाफा ४.४३ प्रतिशतले वृद्धि

    नागरिक लगानी कोषको खुद नाफा ४.४३ प्रतिशतले वृद्धि

    नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.४३ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा कोषले ३१ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यो…

  • मंसिर ७ गतेदेखि आईपीओ निष्कासन गर्दै सोलु हाइड्रोपावर

    मंसिर ७ गतेदेखि आईपीओ निष्कासन गर्दै सोलु हाइड्रोपावर

    सोलु हाइड्रोपावर लिमिटेडले मंसिर ७ गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा जारी हुने आईपीओमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २ अर्ब…

  • रेलमार्ग विस्तारले नेपाल-भारत व्यापारमा नयाँ युग

    रेलमार्ग विस्तारले नेपाल-भारत व्यापारमा नयाँ युग

    हालै भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न द्विपक्षीय बैठकमा भारतका वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयल र नेपालका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले एक ऐतिहासिक निर्णय गर्दै ‘ट्रान्जिट सन्धिको प्रोटोकल’ संशोधन गर्ने 'लेटर अफ एक्सचेन्ज' (LoE) मा हस्ताक्षर गरेका छन्। यस सम्झौताले नेपाल र भारतबिच रेलमार्ग हुँदै हुने व्यापारिक सम्पर्कलाई अभूतपूर्व…

  • नेपाल–भारतबीच पारवहन सन्धि, अव सबै किसिमका कार्गो ढुवानी गर्न सकिने

    नेपाल–भारतबीच पारवहन सन्धि, अव सबै किसिमका कार्गो ढुवानी गर्न सकिने

    नेपाल र भारतबीच पारवहन सन्धिको प्रोटोकलमा संशोधन भएसँगै अब सबै किसिमका कार्गो (सामान) कोलकाता र विशाखापटनम्, विराटनगर (जोगवनी) तथा नौतनवा (सुनौली) मार्ग हुँदै भैरहवासम्म ढुवानी गर्न सकिने भएको छ । संशोधनले नेपालको पारवहन लागत र समय दुवै घट्ने र व्यापार सहजीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति…

  • विदेशमा रहेका नेपालीलाई मताधिकार दिन गृहकार्यमा सरकार

    विदेशमा रहेका नेपालीलाई मताधिकार दिन गृहकार्यमा सरकार

    गृहमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपालीलाई मताधिकार दिने सम्बन्धमा कानुनी गृहकार्य अघि बढेको बताएका छन् । राष्ट्रियसभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा उनले विदेशमा रहेका नेपालीलाई मताधिकार दिने विषयको प्राविधिक र व्यवस्थापकीय सम्भाव्यता अध्ययन गरी सुझाव दिन नीति अनुसन्धान प्रतिष्ठानलाई जिम्मेवारी सुम्पिएको बताए । त्यसैगरी, उनले युवा…

  • ३५ उद्योगले तिरे डेडिकेटेड तथा ट्रंकलाइनको २३ करोड ८७ लाख  बक्यौता

    ३५ उद्योगले तिरे डेडिकेटेड तथा ट्रंकलाइनको २३ करोड ८७ लाख बक्यौता

    विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंकलाइन संरचनाबाट विद्युत् उपभोग गरेका २५ नयाँ उद्योगले प्रिमियम महसुल बक्यौताको पहिलो किस्ता तिरेका छन् । बक्यौता तिर्न यसअघि सुरु गरी त्यसलाई निरन्तरता नदिएका १० उद्योगले किस्ताबन्दीलाई निरन्तरता दिएका छन् । यसरी नेपाल विद्युत् प्राधिकरणले ३५ उद्योगबाट २३ करोड ८७ लाख ७२ हजार रुपैयाँ असुल…

  • भारतले नेपालबाट थप बिजुली लैजान खोज्दैछ, उत्पादनमा लागौं : इप्पान

    भारतले नेपालबाट थप बिजुली लैजान खोज्दैछ, उत्पादनमा लागौं : इप्पान

    स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपाल र भारतबीच ट्रान्समिसन लाइन निर्माणका लागि पछिल्ला दिनमा भइरहेका प्रयासहरू सकारात्मक रहेको बताउँदै यसबाट भारतले थप बिजुली लैजान खोजेको बताएका छन् । भारत सरकारले नेपालसँग प्रशारण सञ्जाल विस्तार गर्न चासो देखाउनु, भविष्यमा नेपालबाट बिजुली आयात गर्न तयार हुँदै गएको संकेतका…

  • मधेशको आर्थिक वृद्धि ३.८८ प्रतिशत, प्रतिव्यक्ति आय कति ?

    मधेशको आर्थिक वृद्धि ३.८८ प्रतिशत, प्रतिव्यक्ति आय कति ?

    आर्थिक वर्ष २०८१/८२ मा मधेश प्रदेशको आर्थिक वृद्धि ३.८८ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार खाद्यान्न तथा तरकारी उत्पादन बढेपछि उक्त आर्थिक वृद्धि हासिल हुने अनुमान गरिएको हो । गत आव देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) उपभोक्ता मूल्यमा ६१ खर्ब ७ अर्ब रुपैयाँ रहने अनुमान कार्यालयको…

  • फेदीखोला हाइड्रोपावर कम्पनीले आईपीओ जारी गर्ने

    फेदीखोला हाइड्रोपावर कम्पनीले आईपीओ जारी गर्ने

    फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने भएको छ । कम्पनीले १७ लाख ६० हजार रुपैयाँ बराबरको साधारण शेयर निष्कासन गर्ने भएको हो । शेयर निष्कासन गर्न कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धी…

Scroll to Top