Banijya News

अर्थनीति

मंसिरका लागि ११ वाणिज्य बैंकले घटाए ब्याजदर, कसको कति ?

मंसिरका लागि ११ वाणिज्य बैंकले घटाए ब्याजदर, कसको कति ?

वाणिज्य बैंकहरूले मंसिरमा पनि ब्याजदर घटाएका छन् । मंसिर १ गतेदेखि लागू हुने गरी अधिकांश बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएका […]

दोस्रो एनपिएलबाट ३५ करोड उठाउने लक्ष्य, टिकटबाट मात्रै १२ करोड

दोस्रो एनपिएलबाट ३५ करोड उठाउने लक्ष्य, टिकटबाट मात्रै १२ करोड

दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)मा नेपाल क्रिकेट संघ (क्यान)ले ३५ करोडभन्दा बढी रकम उठाउन योजना बनाएको छ । पत्रकार सम्मेलन गर्दै क्यानका सचिव पारस खड्काले ३५ करोडभन्दा बढी रकम अनुमान गरेको बताएका छन् । क्यानले १५ करोड ३० लाख प्रयोजकबाट , नौ करोड सहभागी टिमहरूबाट र ओटिटीबाट पाँच करोड ३० लाख हुने…


  • ताप्लेजुङको घुन्सा र फलेटारमा पनि स्याउ फल्यो

    ताप्लेजुङको घुन्सा र फलेटारमा पनि स्याउ फल्यो

    ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ अन्तर्गतका हिमाली बस्ती घुन्सा र फलेटारमा स्याउखेतीको परीक्षण सफल भएको छ । स्थानीय किसान र विभिन्न संस्थाहरूले परीक्षणका रूपमा रोपेका स्याउ बिरुवाले फल दिँदा उत्साह बढेको छ । विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो शिखर कञ्चनजङ्घा आधार शिविर प्रवेशद्वारमा अवस्थित फले र घुन्सामा इटालीबाट ल्याइएका बिरुवा रोपिएको…

  • मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

    मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

    राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको सङ्ख्या उत्साहजनक रूपमा वृद्धि हुन थालेको छ । सम्बन्धित निर्वाचन कार्यालयमा नामावाली दर्ता गराउँदै आएको आयोगले चाप व्यवस्थापन गर्न यही कात्तिक २७ गतेदेखि राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि जैविक विवरण (फोटो तथा औँठाछाप) दिन सकिने व्यवस्था गरेपछि परिचयपत्र…

  • अर्थ मन्त्रालयमा विदेशी लगानी समन्वयका लागि ‘फोकल युनिट’ स्थापना

    अर्थ मन्त्रालयमा विदेशी लगानी समन्वयका लागि ‘फोकल युनिट’ स्थापना

    अर्थ मन्त्रालयले विदेशी लगानीकर्ता र अन्तर्राष्ट्रिय विकास वित्त संस्थाहरूसँगको समन्वयलाई अझ प्रभावकारी बनाउने उद्देश्यले नयाँ फोकल युनिट स्थापना गरेको छ । मन्त्रालयकाअनुसार मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा अन्तर्गत रहने यो युनिटले विदेशी लगानीसँग सम्बन्धित सहजीकरण, नीति–समन्वय र सरोकारवाला निकायहरूसँगको सहकार्य सुदृढ गर्ने जिम्मेवारी पाउनेछ । विदेशी लगानीकर्ता तथा अन्तर्राष्ट्रिय संस्था…

  • कर्जाका नीतिगत व्यवस्था र सेवा शुल्कमा पुनरावलोकन हुनु पर्छः सिविफिन अध्यक्ष पौड्याल

    कर्जाका नीतिगत व्यवस्था र सेवा शुल्कमा पुनरावलोकन हुनु पर्छः सिविफिन अध्यक्ष पौड्याल

    बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) का अध्यक्ष उपेन्द्र पौड्यालले कर्जाका नीतिगत व्यवस्था र सेवा शुल्कमा पुनरावलोकन हुनुपर्ने माग गरेका छन् । शुक्रबार सिबिफिनको छैठौं साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन् । ‘बैंकको मुख्य आम्दानी खुद ब्याज आम्दानी रहेको बताउँदै उनदे अब यसको पुनरावलोकन गर्नु पर्ने धारणा राखे ।…

  • एक करोड ८९ लाख घाटामा खानीखोला हाईड्रो

    एक करोड ८९ लाख घाटामा खानीखोला हाईड्रो

    विद्युत बिक्री आम्दानीमा गिरावट आउदा खानीखोला हाईड्रोपावर कम्पनी लिमिटेड घाटामा गएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म १ करोड ८९ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म कम्पनीले १ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत १ करोड ८२ लाख…

  • यातायातको डेटा सेन्टरमा समस्या आएसँगै लाइसेन्सको नयाँ आवेदन पुनः बन्द

    यातायातको डेटा सेन्टरमा समस्या आएसँगै लाइसेन्सको नयाँ आवेदन पुनः बन्द

    यातायात व्यवस्था विभागको डेटा सेन्टरमा पुनः समस्या देखिएको छ । १६ कात्तिकबाट आंशिक रुपमा खुलेको नयाँ लाइसेन्सका लागि आवेदन दिने काम पनि फेरि बन्द भएको छ । इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स तथा नयाँ लाइसेन्सका लागि आवेदन दिने प्रणाली आजबाट अर्को सूचना जारी नभएसम्म बन्द भएको विभागले जनाएको छ । २३ र…

  • भूकम्प प्रतिरोधी भवन निर्माणका लागी नयाँ संहिता लागु

    भूकम्प प्रतिरोधी भवन निर्माणका लागी नयाँ संहिता लागु

    सरकारले भूकम्प प्रतिरोधी भवन निर्माणका लागि राष्ट्रिय भवन संहिता (कोड)लाई परिमार्जन गरी लागु गरेको छ । पुरानो कोडमा रहेका प्रावधान अव्यावहारिक र अन्तर्राष्ट्रिय मानकसँग मेल नखाने, डिजाइन गणनामा जटिलता र निर्माणमा अनावश्यक खर्च बढाउनेजस्ता व्यवस्थालाई परिमार्जन गरिएको छ । परिमार्जित राष्ट्रिय भवन संहितालाई बिहीबार राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याइएको छ…

  • माउन्टेन इनर्जीको खुदनाफा ३८.६७ प्रतिशतले बृद्धी

    माउन्टेन इनर्जीको खुदनाफा ३८.६७ प्रतिशतले बृद्धी

    माउन्टेन इनर्जी नेपाल लिमिटेडको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा खुद नाफा ३८.६७ प्रतिशतले बढेको छ। पहिलो त्रैमासको अवधिमा कम्पनीले ४२ करोड ३४ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ३० करोड ५३ लाख ९३ हजार रुपैयाँ थियो। यस अवधिमा…

  • तोलामा पाँच सय घट्यो सुनको भाउ

    तोलामा पाँच सय घट्यो सुनको भाउ

    अघिल्लो दिन तोलामा ५ हजार ९ सय रुपैयाँ मूल्य बढेको सुन शुक्रबार जम्मा ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४९ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ५० हजार २ सय रुपैयाँ थियो ।…

  • बजारमा तरलता बढेसँगै ब्याजदर नियन्त्रणमा राष्ट्र बैंकलाई दबाब

    बजारमा तरलता बढेसँगै ब्याजदर नियन्त्रणमा राष्ट्र बैंकलाई दबाब

    बैंकिङ प्रणालीमा लगानीयोग्य पूँजी (तरलता) अत्यधिक मात्रामा थुप्रिएपछि ब्याजदर लगातार ओरालो लाग्दा नेपाल राष्ट्र बैंकलाई ब्याजदर नियन्त्रणमा दबाब परेको छ। ब्याजदरमा आउने अनावश्यक उतारचढाव रोक्न र यसलाई निश्चित सीमाभित्र राख्न केन्द्रीय बैंकले कार्यान्वयनमा ल्याएको ुब्याजदर कोरिडोरु समेत प्रभावकारी देखिएको छैन्। नेपाल राष्ट्र बैंकले निक्षेप संकलन बोलकबोल तथा स्थायी निक्षेप सुविधामार्फत…

Scroll to Top