Banijya News

अर्थनीति

लक्ष्मी सनराइज क्यापिटलको लाभांश पारित

लक्ष्मी सनराइज क्यापिटलको लाभांश पारित

लक्ष्मी सन्राइज क्यापिटलको साधारणसभाबाट लाभांश पारित गरिएको छ । कम्पनीको शुक्रबार सम्पन्न वार्षिक साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरिने लाभांश […]

आज एसवाई प्यानल नेपालको आईपीओमा आवेदन दिने अन्तिम म्याद

आज एसवाई प्यानल नेपालको आईपीओमा आवेदन दिने अन्तिम म्याद

एसवाई प्यानल नेपाल लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने म्याद आज (कात्तिक २३ गते) समाप्त हुँदैछ। इच्छुक लगानीकर्ताले आज बैंकिङ समयभित्र आवेदन दिन सक्नेछन्। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरी प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर निष्कासन गरेको…


  • हुन्डाईको एक्सचेन्ज अफर, पुरानो गाडी साटेर नयाँ क्रेटा ईभी घर लैजाने अवसर

    हुन्डाईको एक्सचेन्ज अफर, पुरानो गाडी साटेर नयाँ क्रेटा ईभी घर लैजाने अवसर

    हुन्डाई नेपालले नयाँ अभियान ‘अपग्रेड टु पर्फेक्ट ईभी’ सार्वजनिक गर्दै ग्राहकहरूका लागि विशेष एक्सचेञ्ज अफर घोषणा गरेको छ । यस अफरअन्तर्गत ग्राहकले आफ्नो पुरानो गाडी साटेर नयाँ हुन्डाई क्रेटा ईभी खरिद गर्न सक्नेछन् । अफर आजदेखि नेपालभर रहेका सबै हुन्डाई शोरुमहरूमा लागु भएको कम्पनीले जनाएको छ । क्रेटा ईभीमा अत्याधुनिक…

  • म्याग्दीको कोसेली टिमुरका परिकार

    म्याग्दीको कोसेली टिमुरका परिकार

    मुस्ताङ र म्याग्दी घुम्न आएका झापाको अर्जुनधाराका राकेश स्याङताङले फर्कने क्रममा बेनीको कोसेली घरमा पाँच बट्टा टिमुरको चटनी किने । काभ्रेकी अनुस्का तामाङले पनि म्याग्दीको कोसेलीको रूपमा टिमुरको धुलो लगिन् । ‘मसलाको रूपमा प्रयोग गर्न मिल्ने र औषधीय गुण भएकाले घर फर्कँदा टिमुर किनेको हो’, तामाङले भनिन्, ‘पदयात्राको क्रममा लेक…

  • वीरगञ्ज नाका हुँदै तीन महिनामा दुई खर्ब १८ अर्बको सामान आयात

    वीरगञ्ज नाका हुँदै तीन महिनामा दुई खर्ब १८ अर्बको सामान आयात

    वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनामा रु दुई खर्ब १८ अर्ब १० करोड मूल्य पर्ने को सामान आयात भएका छन् । गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात १९ प्रतिशत वृद्धि अर्थात् रु ३४ अर्ब २३ करोड बढीका सामान आयात भएको छ । वीरगञ्ज भन्सार…

  • नेपालमा लगानीको वातावरण सुधार्न बहुराष्ट्रिय कम्पनीहरूको विस्तृत प्रस्ताव

    नेपालमा लगानीको वातावरण सुधार्न बहुराष्ट्रिय कम्पनीहरूको विस्तृत प्रस्ताव

    नेपालमा रहेका बहुराष्ट्रिय कम्पनीहरूले अर्थमन्त्री रामेश्वर खनालसमक्ष नीतिगत र कानूनी सुधारका मागसहित विस्तृत प्रस्ताव पेस गरेका छन्। लगानी, व्यापार सञ्चालन, कर प्रणाली, श्रम ऐन र विदेशी कर्मचारी व्यवस्थापनसँग सम्बन्धित प्रावधानमा देखिएका जटिलता समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्। कम्पनीहरूले नेपालमा व्यवसाय सञ्चालन गर्दा हाल दोहोरो लेखा प्रणालीको बाध्यताले अनावश्यक खर्च…

  • ५ करोडले घट्यो मञ्जुश्री फाईनान्सको नाफा

    ५ करोडले घट्यो मञ्जुश्री फाईनान्सको नाफा

    मञ्जुश्री फाइनान्स लिमिटेडको खुद नाफा करिब ५ करोड रुपैयाँले घटेको छ । आज प्रकाशित वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको तुलनामा चालू वर्षको सोही अवधिमा बैंकको नाफा भारी रकमले घटेको हो । कम्पनीकाअनुसार यस अवधिमा कम्पनीले ४ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन,…

  • नेपाल-भारत स्टार्टअप पार्टनरसिप नेटवर्कको पहिलो अभिमुखीकरण सत्र

    नेपाल-भारत स्टार्टअप पार्टनरसिप नेटवर्कको पहिलो अभिमुखीकरण सत्र

    भारतीय राजदूतावास काठमाडौंले आगामी महिनामा आयोजना हुन लागेको भारत–नेपाल स्टार्टअप पार्टनरसिप नेटवर्कको पहिलो अभिमुखीकरण सत्र आयोजना गरेको छ । दूतावासले एक अभिमुखीकरण सत्र सन् २०२५ नोभेम्बर ४ गते आयोजना गरेको हो । भारत र नेपालको स्टार्टअप इकोसिस्टमहरूबीचको अन्तरक्रियालाई बढावा दिने व्यापक उद्देश्यका साथ आयोजना गरिने पहिलो पटकको आइएन–एसपीएन कार्यक्रम सन्…

  • भोलि ‘राष्ट्रिय बृहत आर्थिक बहस’ आयोजना गर्दै उद्योग वाणिज्य महासंघ

    भोलि ‘राष्ट्रिय बृहत आर्थिक बहस’ आयोजना गर्दै उद्योग वाणिज्य महासंघ

    नेपाल उद्योग वाणिज्य महासंघले भोलि शनिबार काठमाडौंमा 'राष्ट्रिय बृहत आर्थिक बहस २.० ' कार्यक्रमको आयोजना गर्ने भएको छ। कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीसहित अर्थ, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल र उद्योग, वाणिज्य तथा…

  • कर्णाली याक्सको हरेक जीतमा एसियन पेन्टसले कर्णालीलाई एक लाख दिने

    कर्णाली याक्सको हरेक जीतमा एसियन पेन्टसले कर्णालीलाई एक लाख दिने

    कर्णाली याक्सले जित्ने हरेक खेलबाट कर्णाली प्रदेश क्रिकेट संघले एक लाख रुपैयाँ पाउने भएको छ। कर्णाली याक्सका कन्सल्ट्यान्ट प्रशिक्षक राजु बस्नेतले कर्णाली याक्सले जित्ने हरेक खेलवापत एसियस पेन्टस्ले एक लाख रुपैयाँ कर्णालीको क्रिकेटको विकासका लागि उपलब्ध गराउने घोषणा सुर्खेतमा गरेका थिए। कर्णाली याक्स स्पोर्ट्स प्रा.लीले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग…

  • डोल्पाबाट दुई करोड २० लाख रुपैयाँको स्याउ निर्यात

    डोल्पाबाट दुई करोड २० लाख रुपैयाँको स्याउ निर्यात

    कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पाबाट यस वर्ष २ करोड २० लाख रुपैयाँभन्दा बढीको स्याउ निर्यात भएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाई कार्यालय डोल्पाले दिएको जानकारीअनुसार, डोल्पाबाट कुल सय मेट्रिक टन स्याउ बाहिरिएको हो। कार्यालयले स्याउ निर्यातका लागि ढुवानीमा ५० प्रतिशत अनुदान सहयोग उपलब्ध गराउँदै आएको छ। डोल्पाको…

  • एमसीसी परियोजनामा संलग्न कम्पनीलाई एक वर्षको आयकर छुट दिने

    एमसीसी परियोजनामा संलग्न कम्पनीलाई एक वर्षको आयकर छुट दिने

    नेपाल सरकारले एमसीसी कम्प्याक्ट अन्तर्गत एमसीए–नेपालमार्फत काम गर्ने निर्माण र सेवा प्रदायक कम्पनीहरूलाई चालू आर्थिक वर्ष २०८२/८३ का लागि आयकर छुट दिने निर्णय गरेको छ । एमसीसी परियोजनामा काम गर्ने कम्पनीलाई मन्त्रिपरिषद्ले आयकरमा दिएको छुट सम्बन्धमा अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेको हाे । उक्त सूचनामा आर्थिक ऐन, २०८२ को…

Scroll to Top