Banijya News

अर्थनीति

कर्णाली याक्सको हरेक जीतमा एसियन पेन्टसले कर्णालीलाई एक लाख दिने

कर्णाली याक्सको हरेक जीतमा एसियन पेन्टसले कर्णालीलाई एक लाख दिने

कर्णाली याक्सले जित्ने हरेक खेलबाट कर्णाली प्रदेश क्रिकेट संघले एक लाख रुपैयाँ पाउने भएको छ। कर्णाली याक्सका कन्सल्ट्यान्ट प्रशिक्षक राजु […]

एमसीसी परियोजनामा संलग्न कम्पनीलाई एक वर्षको आयकर छुट दिने

एमसीसी परियोजनामा संलग्न कम्पनीलाई एक वर्षको आयकर छुट दिने

नेपाल सरकारले एमसीसी कम्प्याक्ट अन्तर्गत एमसीए–नेपालमार्फत काम गर्ने निर्माण र सेवा प्रदायक कम्पनीहरूलाई चालू आर्थिक वर्ष २०८२/८३ का लागि आयकर छुट दिने निर्णय गरेको छ । एमसीसी परियोजनामा काम गर्ने कम्पनीलाई मन्त्रिपरिषद्ले आयकरमा दिएको छुट सम्बन्धमा अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेको हाे । उक्त सूचनामा आर्थिक ऐन, २०८२ को…


  • कैलालीमा खाद्य कम्पनीले किन्यो १२ हजार ५ सय क्विन्टल धान

    कैलालीमा खाद्य कम्पनीले किन्यो १२ हजार ५ सय क्विन्टल धान

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा १२ हजार ५२७ ‘क्विन्टल’ धान खरिद गरेको छ। यही कात्तिक १२ गतेदेखि जिल्लाका छ स्थानबाट धान खरिद सुरु गरेको खाद्य कम्पनीले हालसम्म उक्त परिमाणमा खरिद गरेको हो। हालसम्म जिल्लाको टीकापुर खरिद केन्द्रबाट तीन हजार ८७९ क्विन्टल, मोहनपुरबाट दुई हजार ३३९…

  • बुटवल पावर कम्पनी काबेली इनर्जीबाट पूर्णरूपमा बाहिरिने

    बुटवल पावर कम्पनी काबेली इनर्जीबाट पूर्णरूपमा बाहिरिने

    बुटवल पावर कम्पनी (बीपीसी) को ६० प्रतिशत सेयर स्वामित्व रहेको काबेली इनर्जी लिमिटेडमा ४० प्रतिशत संस्थागत सेयर खरिद सम्झौता गरेको अरुण काबेली बेचेर कम्पनी पूर्णरूपमा बाहिरिने तयारी गरेको छ । सेयर खरिद बिक्रीसम्बन्धी सम्झौता गरिसकेको कम्पनीले वैधानिकताका लागि आज विशेष साधारणसभा बोलाएको छ । अरुण काबेलीले गत वर्ष हकप्रद सेयर…

  • वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ राष्ट्रिय सभामा दर्ता

    वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ राष्ट्रिय सभामा दर्ता

    वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ राष्ट्रिय सभामा दर्ता भएको हो । यो विधेयक अर्थ मन्त्रालय अन्तर्गत अर्थमन्त्री रामेश्वरप्रसाद खनालले प्रस्तुत गरेका हुन् । प्रतिनिधिसभा विघटन हुनु अगाडि यो विधेयक छलफलमा थियो । प्रतिनिधिसभा विघटन भएसँगै निष्क्रिय भएको थियो । सरकारले आवश्यक परिमार्जनसहित यो विधेयक ल्याएको हो ।

  • चितवनमा यस बर्ष धान उत्पादनमा वृद्धि

    चितवनमा यस बर्ष धान उत्पादनमा वृद्धि

    चितवन जिल्लामा यस वर्ष धान उत्पादन वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष २१ हजार ४८० ‘मेट्रिकटन’ बढी धान उत्पादन भएको हो । कृषि बिकास कार्यालय चितवनका अधिकृत निर्मल पौडेलका अनुसार यस वर्ष २७ हजार ३२४ दशमलव ९ ‘हेक्टर’ क्षेत्रफलमा धान लगाइएको थियो । यस वर्ष धान उत्पादकत्व…

  • सुरक्षण मुद्रण केन्द्रबाट लाइसेन्स छपाई सुरु

    सुरक्षण मुद्रण केन्द्रबाट लाइसेन्स छपाई सुरु

    सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफ्नै मुद्रणबाट छाप्न सुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले आजदेखि नयाँ लाइसेन्स छाप्न सुरु गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काभ्रेको बनेपामा रहेको केन्द्रको प्रिन्टिङ मेशिनमा बटन थिचेर सवारी चालक अनुमतिपत्र छपाईको शुभारम्भ गरे । सञ्चारमन्त्री…

  • सरकारले कहिल्यै दलहरुलाई अवमूल्यन गरेको छैनः कानूनमन्त्री सिन्हा

    सरकारले कहिल्यै दलहरुलाई अवमूल्यन गरेको छैनः कानूनमन्त्री सिन्हा

    अन्तरिम सरकारका कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले वर्तमान सरकारले राजनीतिक दलहरुलाई कहिल्यै पनि अवमूल्यन नगरेको बताएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरुलाई अवमूल्यन गरेको विश्लेषण भइरहेका बेला उनले यस्तो दाबी गरेका हुन् । शुक्रवार सिंहदरवारमा बसेको राष्ट्रिय सभा कार्य व्यवस्था परामर्श समितिको बैठकमा बोल्दै मन्त्री सिन्हाले असन्तुष्ट…

  • विश्व वातावरण सुविधाबाट प्राप्त रकमका लागि अर्थद्धारा प्रस्ताव माग

    विश्व वातावरण सुविधाबाट प्राप्त रकमका लागि अर्थद्धारा प्रस्ताव माग

    अर्थ मन्त्रालयले विश्व वातावरण सुविधाबाट प्राप्त रकमका लागि प्रस्ताव पेस गर्न आह्वान गरेको छ । अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखाले सार्वजनिक सूचनामार्फत विश्व वातावरण सुविधामार्फत प्राप्त हुने १० लाख ८९ हजार पाँच सय ५५ अमेरिकी डलर रकम उपयोगका लागि प्रस्ताव पेस गर्न आग्रह गरेको हो । विश्व वातावरण सुविधाको…

  • बाणिज्य बैंकहरुको खराब कर्जा ४.६ प्रतिशत नाघ्यो, कुन बैंकको कति ?

    बाणिज्य बैंकहरुको खराब कर्जा ४.६ प्रतिशत नाघ्यो, कुन बैंकको कति ?

    नेपालको वाणिज्य बैंकिङ क्षेत्रमा खराब कर्जा बढेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (असोज मसान्त) सम्ममा वाणिज्य बैंकहरूको औसत खराब कर्जा ४.६ प्रतिशत पुगेको छ। गत वर्षको असोज मसान्तको तुलनामा यो खराब कर्जा १७.६६ प्रतिशतले बढेर ४.७ प्रतिशत विन्दुमा पुगेको हो। समीक्षा अवधिमा सबैभन्दा धेरै खराब कर्जा हिमालयन…

  • राष्ट्र बैंकले मुद्दति निक्षेपमा दुई अर्ब ७१ करोड रुपैयाँ लगानी गर्ने

    राष्ट्र बैंकले मुद्दति निक्षेपमा दुई अर्ब ७१ करोड रुपैयाँ लगानी गर्ने

    नेपाल राष्ट्र बैंकले २ अर्ब ७१ करोड लगानी गर्ने भएको छ । विभिन्न बैंकहरूमा राष्ट्र बैंकले मुद्दति निक्षेपमार्फत लगानी गर्ने तयारी गरेको हो । राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको २ अर्ब ७१ करोड ८५ लाख रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने जनाएको हो । केन्द्रीय…

  • Default Image

    माउन्टेन इनर्जीको २१ प्रतिशत लाभांश घोषणा

    माउन्टेन इनर्जीले सेयरधनीका लागि २१.०५२६ प्रतिशत लाभांश घोषणा गरेको छ । बिहीबार साँझ बसेको सञ्चालक समिति बैठकले चुक्ता पूँजीको १.०५२६ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । नगद लाभांश कर प्रयोजनका लागि मात्रै हुनेछ । साथै कम्पनीले मंसिर २९ गते साधारणसभा प्रस्ताव गर्ने भएको…

Scroll to Top