Banijya News

अर्थनीति

बाणिज्य बैंकहरुको खराब कर्जा ४.६ प्रतिशत नाघ्यो, कुन बैंकको कति ?

बाणिज्य बैंकहरुको खराब कर्जा ४.६ प्रतिशत नाघ्यो, कुन बैंकको कति ?

नेपालको वाणिज्य बैंकिङ क्षेत्रमा खराब कर्जा बढेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (असोज मसान्त) सम्ममा वाणिज्य बैंकहरूको […]

माउन्टेन इनर्जीको २१ प्रतिशत लाभांश घोषणा

माउन्टेन इनर्जीले सेयरधनीका लागि २१.०५२६ प्रतिशत लाभांश घोषणा गरेको छ । बिहीबार साँझ बसेको सञ्चालक समिति बैठकले चुक्ता पूँजीको १.०५२६ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । नगद लाभांश कर प्रयोजनका लागि मात्रै हुनेछ । साथै कम्पनीले मंसिर २९ गते साधारणसभा प्रस्ताव गर्ने भएको…


  • अन्तरदेशीय प्रसारण लाइनको लाभ प्राधिकरणले पनि पाउने ऊर्जा मन्त्रालयको दाबी

    अन्तरदेशीय प्रसारण लाइनको लाभ प्राधिकरणले पनि पाउने ऊर्जा मन्त्रालयको दाबी

    सरकारले नेपाल र भारतबीच निर्माण हुने अन्तरदेशीय प्रसारण लाइनबाट प्राप्त हुने लाभ नेपाल विद्युत् प्राधिकरणले पनि पाउने दाबी गरेको छ । नेपाल–भारतबीच इनरुवा–पूर्णीया र दोदोधारा–बरेली थप दुई वटा चार सय किलोभोल्ट क्षमताका अन्तरदेशीय प्रसारण लाइनहरू संयुक्त लगानीमा निर्माण गर्ने सम्बन्धी सम्झौता भएको छ । संयुक्त निर्देशक समिति (जेएसी ) को…

  • एलन मस्कको पारिश्रमिक १० खर्ब डलर

    एलन मस्कको पारिश्रमिक १० खर्ब डलर

    टेस्लाका प्रमुख एलन मस्कलाई कम्पनीका शेयरधनीहरूले करिब १ ट्रिलियन डलर (१० खर्ब डलर) बराबरको कीर्तिमानी पारिश्रमिक प्याकेज स्वीकृत गरेका छन्। बीबीसीका अनुसार, यो अभूतपूर्व सम्झौता ७५ प्रतिशत मतका साथ पारित भएको थियो र बिहीबार कम्पनीको वार्षिक साधारण सभामा उपस्थित दर्शकहरूले यसलाई ठूला तालीसहित स्वागत गरे। विश्वकै धनी व्यक्ति रहेका मस्कले…

  • प्रभु बैंकले तीन महिनामा कमायो ५५ करोड ८४ लाख

    प्रभु बैंकले तीन महिनामा कमायो ५५ करोड ८४ लाख

    प्रभु बैंकको नाफामा गिरावट आएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण बैंक मुनाफा ५५ करोड ८४ लाख ८३ हजार रुपैयाँ रहेको हो । तर गत वर्ष बैंकले १ अर्ब ४ करोड ६ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको वितरणयोग्य नाफा भने ३ करोड ४७ लाख रुपैयाँबाट…

  • एभरेष्ट बैंकले कमायो एक अर्ब रुपैयाँ नाफा

    एभरेष्ट बैंकले कमायो एक अर्ब रुपैयाँ नाफा

    चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा एभरेष्ट बैंकले १ अर्ब १७ करोड रुपैयाँभन्दा बढी नाफा आर्जन गरेको छ । बैंकले आज प्रकाशन गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार चालू वर्षको पहिलो त्रैमासमा १ अर्ब १७ करोड रुपैयाँ नाफा आर्जन गरेको हो । यो गत वर्षको यही अवधिको तुलनामा बढी हो ।…

  • राष्ट्रिय वाणिज्य बैंकको नाफा ४४ करोडले बढ्यो

    राष्ट्रिय वाणिज्य बैंकको नाफा ४४ करोडले बढ्यो

    राष्ट्रि वाणिज्य बैंकको खुद नाफा उल्लेख्यरुपमा वृद्धि भएको छ । आज प्रकाशित वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको तुलनामा चालू वर्षको सोही अवधिमा बैंकको नाफा ह्वात्तै बढेको हो । कम्पनीकाअनुसार यस अवधिमा बैंकले ५९ करोड ८७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन, गत आर्थिक वर्षको…

  • एनएमबी बैंकको नाफा २० प्रतिशत घट्यो

    एनएमबी बैंकको नाफा २० प्रतिशत घट्यो

    एनएमबी बैंकको खुद नाफा २० प्रतिशतले घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार यस अवधिमा खुद नाफा ९१ करोड ५९ लाख रुपैयाँ छ । गत वर्षको यसै अवधिमा यस्तो नाफा १ अर्ब १४ करोड रुपैयाँ थियो । नाफा घट्नुको मुख्यः कारण लोन लस प्रोभिजन…

  • प्राधिकरणलाई १५ उद्योगले बुझाए बक्यौताको पहिलो किस्ता

    प्राधिकरणलाई १५ उद्योगले बुझाए बक्यौताको पहिलो किस्ता

    नेपाल विद्युत् प्राधिकरणले बक्यौता तिरेन भन्दै गरेका कारबाहीपछि कुल १५ उद्योगले आफ्नो बक्यौताको पहिलो किस्ता बुझाएका छन्। प्राधिकरणका अनुसार २ कात्तिकभित्रै अर्थात् लाइन नकटिकदै तीन उद्योगले किस्ता बुझाएका थिए। तीमध्ये हुलास स्टिल, अशोक स्टिल र हामा आयरन एन्ड स्टिल इन्डस्ट्रिजले पहिले नै बक्यौता तिर्न सुरु गरेका हुन्। लाइन काटिएको पछि…

  • कोरला भन्सारबाट तीन अर्ब दुई करोड राजस्व सङ्कलन

    कोरला भन्सारबाट तीन अर्ब दुई करोड राजस्व सङ्कलन

    कोरलास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा रु तीन अर्व दुई करोड ७३ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ। भन्सार प्रमुख रमेश खड्काका अनुसार बितेका तीन महिनामा एक हजार ४९८ वटा विद्युतीय सवारीसाधनका साथै ६७१ वटा मालबाहक कन्टेनरबाट सामान आयात भएको छ। यो नाकाबाट २८ वटा मालबाहक…

  • वाणिज्य बैंकहरुको खुद नाफा १८.८२ प्रतिशतले घट्यो

    वाणिज्य बैंकहरुको खुद नाफा १८.८२ प्रतिशतले घट्यो

    चालु आर्थिक वर्ष २०८२/८३ को ३ महिनामा वाणिज्य बैंकहरुको नाफामा व्यापक गिरावट आएको छ । सार्वजनिक वित्तीय विवरण अनुसार २० वटा वाणिज्य बैंकको खुद नाफामा १८.८२ प्रतिशत अर्थात् ३ अर्ब ४ करोड ७६ लाखले रुपैयाँ गिरावट आएको हो । चालु आवको असोज मसान्तसम्ममा बैंकहरुले १३ अर्ब १४ करोड ८ लाख…

  • मेलम्चीको पानी स्थानीयले लगाए ताला, उपत्यकामा आपूर्ती बन्द

    मेलम्चीको पानी स्थानीयले लगाए ताला, उपत्यकामा आपूर्ती बन्द

    मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण स्थानीयले बन्द गराएका छन्। हेलम्बु गाउँपालिका–१, अम्बाथानस्थित सुरुङबाट पानी पथान्तरण रोकिएको हो।मेलम्ची खानेपानी बाढीपीडित सङ्घर्ष समितिले खानेपानी आयोजनाको साइट कार्यालयमा ताला लगाइदिएका छन्। माग पूरा नभएसम्म पानी पथान्तरणको गर्न नदिने अडान लिएका छन्। यसअघिका आन्दोलनमा भएको सहमति कार्यान्वयन नगरिएको भन्दै मेलम्ची बाढीपीडित सङ्घर्ष समिति, विभिन्न…

Scroll to Top