Banijya News

अर्थनीति

कोरला भन्सारबाट तीन अर्ब दुई करोड राजस्व सङ्कलन

कोरला भन्सारबाट तीन अर्ब दुई करोड राजस्व सङ्कलन

कोरलास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा रु तीन अर्व दुई करोड ७३ लाख ३८ हजार राजस्व सङ्कलन […]

मेलम्चीको पानी स्थानीयले लगाए ताला, उपत्यकामा आपूर्ती बन्द

मेलम्चीको पानी स्थानीयले लगाए ताला, उपत्यकामा आपूर्ती बन्द

मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण स्थानीयले बन्द गराएका छन्। हेलम्बु गाउँपालिका–१, अम्बाथानस्थित सुरुङबाट पानी पथान्तरण रोकिएको हो।मेलम्ची खानेपानी बाढीपीडित सङ्घर्ष समितिले खानेपानी आयोजनाको साइट कार्यालयमा ताला लगाइदिएका छन्। माग पूरा नभएसम्म पानी पथान्तरणको गर्न नदिने अडान लिएका छन्। यसअघिका आन्दोलनमा भएको सहमति कार्यान्वयन नगरिएको भन्दै मेलम्ची बाढीपीडित सङ्घर्ष समिति, विभिन्न…


  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ १० पैसा र बिक्रीदर ९२ रुपैयाँ ४९ पैसा, क्यानेडियन डलर…

  • कर्णालीको स्याउ ‘ब्राण्डिङ’ गर्दै प्रेमलाल

    कर्णालीको स्याउ ‘ब्राण्डिङ’ गर्दै प्रेमलाल

    नेपालगन्जका फलफूल व्यवसायी प्रेमलाल साहु तेली कर्णालीको स्याउलाई पश्चिम नेपालको बजारमा स्थापित गर्न चार दशकदेखि अनवरत रूपमा लागिपरिरहेका छन् । कर्णाली राजमार्ग सञ्चालनमा आउनुअघि कर्णालीको स्याउ तराईका सहरहरूमा पुर्‍याउनु ठुलो चुनौती थियो । प्रेमलाल साहु तेलीसँग वर्षौँअघि हवाईजहाजबाट नेपालगन्जसम्म स्याउ ढुवानी गरेर बिक्री गरेको अनुभव छ । कमजोर ढुवानी व्यवस्थापनका…

  • वीरगन्ज नाकाबाट २६ अर्ब ५९ करोड मूल्य बराबरका सामान निर्यात

    वीरगन्ज नाकाबाट २६ अर्ब ५९ करोड मूल्य बराबरका सामान निर्यात

    गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा वीरगन्ज नाकाबाट निर्यात वृद्धि भएको छ । प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार चालु आवको प्रथम तीन महिनामा रु २६ अर्ब ५९ करोड मूल्य बराबरका सामान निर्यात भएका छन् । गत आवमा सोही अवधिमा रु आठ अर्ब ८४ करोड मूल्य बराबरका वस्तु निर्यात…

  • पछिल्लो चार महिनामा सहकारी विभागमा ३७ सय संस्था दर्ता

    पछिल्लो चार महिनामा सहकारी विभागमा ३७ सय संस्था दर्ता

    सहकारी विभागले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा सहकारी संस्थाहरूको तथ्यांक संकलन गर्न थाले पनि गएको झन्डै चार महिनामा ३ हजार ७ सय संस्था मात्र दर्ता भएका छन् । सहकारी विभागले गत साउन १ देखि सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धमा सहकारी क्षेत्रको सूचना संकलन गर्ने उद्देश्यले सबै प्रकारका सहकारी संस्थाहरूको दर्ता प्रक्रिया सुरु गरेको…

  • स्पिनिङ मिल्सले विद्युत प्राधिकरणलाई बुझायो २ करोड ७५ लाख धरौटी

    स्पिनिङ मिल्सले विद्युत प्राधिकरणलाई बुझायो २ करोड ७५ लाख धरौटी

    सरकार र नेपाल उद्योग वाणिज्य महासंघले सुझाएको मध्यमार्गलाई स्वीकार गर्दै रिलायन्स स्पिनिङ मिल्सले नेपाल विद्युत प्राधिकरणलाई विवादित डेडिकेटेड ट्रंकलाइन महसुलको धरौटी रकम बुझाएको छ। कम्पनीले बिहीबार २ करोड ७५ लाख रुपैयाँ धरौटीबापत जम्मा गरेको जनाएको छ। कम्पनीले धरौटीसहित प्राधिकरणलाई पठाएको पत्रमा यसअघि प्रशासकीय पुनरावलोकन दर्ता गर्दा विवादित रकमको ५ प्रतिशत…

  • प्यान कार्ड र करसम्बन्धी सेवा स्थानीय तहबाटै प्रदान गरिने

    प्यान कार्ड र करसम्बन्धी सेवा स्थानीय तहबाटै प्रदान गरिने

    स्थायी लेखा नम्बर प्रमाणपत्र (प्यान कार्ड) अब स्थानीय तहबाटै प्रदान गरिने भएको छ । आन्तरिक राजस्व विभागले एक विज्ञप्ति जारी गर्दै प्यान कार्ड लगायत कर सम्बन्धी सेवा सम्बन्धित स्थानीय तहबाट प्रदान गरिने व्यवस्था मिलाइएको जनाएको छ । यसअघि करदाता सेवा कार्यालयहरूबाट मात्रै प्यान कार्ड प्रदान गरिँदै आएको थियो । तर…

  • नेप्सेमा दोहोरो अंकाको गिरावट, कारोबार पाँच अर्ब माथि

    नेप्सेमा दोहोरो अंकाको गिरावट, कारोबार पाँच अर्ब माथि

    धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ११.२९ अंक घटेर बन्द भएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार (कात्तिक २१) नेप्से परिसूचक ०.४३ प्रतिशतले घटेर २,५९६.१२ विन्दुमा बन्द भएको हो । कारोबार रकम बढेको छ । पाँच अर्ब ४१ करोड ६९ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । बुधबार चार…

  • जीवन बीमा कम्पनीहरुले गरे ४९ अर्ब २२ करोडको व्यवसाय

    जीवन बीमा कम्पनीहरुले गरे ४९ अर्ब २२ करोडको व्यवसाय

    जीवन बीमा कम्पनीको व्यवसाय ४९ अर्ब माथि पुगेको छ । नेपाल बीमा प्राधिरकणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार जीवन बीमा कम्पनीहरुको व्यवसायको आधार ४९ अर्ब २२ करोड ९३ लाख रुपैयाँ पुगेको हो । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२/८३ को असोज मसान्तसम्मको तथ्थांक अनुसार गत आवको भन्दा…

  • राजस्व संकलन लक्ष्यभन्दा ७२ अर्ब कम

    राजस्व संकलन लक्ष्यभन्दा ७२ अर्ब कम

    लक्ष्यअनुसार राजश्व उठाउन सरकार असफल बन्दै गएको छ । अर्थमन्त्रालयका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारले २ खर्ब ४९ अर्ब मात्रै राजश्व उठाएको छ । यसरी पहिलो त्रैमासमा नै राजस्व लक्ष्यभन्दा झन्डै ७२ अर्ब रुपैयाँ ले कम उठेको छ । यो अवधि अर्थात असोज मशान्तसम्ममा सरकारले ३ खर्ब २१…

  • यो वर्ष ५ लाख मेट्रिक टन कम धान उत्पादन हुने सरकारी अनुमान

    यो वर्ष ५ लाख मेट्रिक टन कम धान उत्पादन हुने सरकारी अनुमान

    गत वर्षको तुलनामा यो वर्ष नेपालमा करिब पाँच लाख मेट्रिक टन कम परिमाणमा धान उत्पादन हुने अनुमान गरिएको कृषि अधिकारीहरूले बीबीसीलाई बताएका छन्। नेपालमा गत वर्ष ५९ लाख मेट्रिक टन धान उत्पादन भएकामा ६ लाख मेट्रिक टन जति हिस्सा चैते धानको र बाँकी मनसुनी बर्खा मासको रहेको थियो। कृषि तथा…

Scroll to Top