Banijya News

अर्थनीति

जीवन बीमा कम्पनीहरुले गरे ४९ अर्ब २२ करोडको व्यवसाय

जीवन बीमा कम्पनीहरुले गरे ४९ अर्ब २२ करोडको व्यवसाय

जीवन बीमा कम्पनीको व्यवसाय ४९ अर्ब माथि पुगेको छ । नेपाल बीमा प्राधिरकणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार जीवन बीमा […]

यो वर्ष ५ लाख मेट्रिक टन कम धान उत्पादन हुने सरकारी अनुमान

यो वर्ष ५ लाख मेट्रिक टन कम धान उत्पादन हुने सरकारी अनुमान

गत वर्षको तुलनामा यो वर्ष नेपालमा करिब पाँच लाख मेट्रिक टन कम परिमाणमा धान उत्पादन हुने अनुमान गरिएको कृषि अधिकारीहरूले बीबीसीलाई बताएका छन्। नेपालमा गत वर्ष ५९ लाख मेट्रिक टन धान उत्पादन भएकामा ६ लाख मेट्रिक टन जति हिस्सा चैते धानको र बाँकी मनसुनी बर्खा मासको रहेको थियो। कृषि तथा…


  • पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो

    पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो

    म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा दुई महिनाका अवधिमा १२ हजारभन्दा बढी आन्तरिक पर्यटकहरूले भ्रमण गरेका छन्। गत असोजदेखि कात्तिक तेस्रो सातासम्म यस क्षेत्रमा अत्यधिक रुपमा आन्तरिक पर्यटकहरूको चाप भएको थियो। उक्त अवधिमा दैनिक दुईसयदेखि पाँच सयसम्म पर्यटकहरू यहाँ आएको अन्नपूर्ण प्रथम आधार शिविर पुग्ने ‘मौरिस…

  • डोल्मा फन्डलाई कर छुट दिने अर्थमन्त्रीको निर्णयमा मुख्यसचिवको रोक

    डोल्मा फन्डलाई कर छुट दिने अर्थमन्त्रीको निर्णयमा मुख्यसचिवको रोक

    नेपालको एक मात्र अन्तर्राष्ट्रिय ‘प्राइभेट इक्विटी फन्ड’ डोल्मा इम्प्याक्ट फन्डलाई करोडौं रुपैयाँको पुँजीगत लाभकर छुट दिने अन्तरिम सरकारको मन्त्रिपरिषद् निर्णयमा मुख्यसचिव एकनारायण अर्यालले रोक लगाएका छन्। कात्तिक १३ गते बसेको मन्त्रिपरिषद् बैठकबाट कर छुटको निर्णय भए पनि त्यसलाई मुख्यसचिव एकनारायण अर्यालले प्रमाणित नगरेपछि प्रस्ताव अलपत्र परेको छ । प्रधानमन्त्री कार्यालयका…

  • पेट्रोलियम करको आधा रकम बूढीगण्डकी जलविद्युत् परियोजनामा लगानी गरिने

    पेट्रोलियम करको आधा रकम बूढीगण्डकी जलविद्युत् परियोजनामा लगानी गरिने

    राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् परियोजनाको लगानी जुटाउन ५० प्रतिशत मात्रै ऋण लिने र बाँकी ५० प्रतिशत स्वपुँजी (इक्विटी) मार्फत परिचालन गर्ने गरी नयाँ खाका बनाइएको छ । परियोजनाको वित्तीय लागत घटाउन र लगानीको आकर्षण बढाउन सरकारले पेट्रोलियम पदार्थमा उठाउँदै आएको पूर्वाधार करबाट प्राप्त हुने राजस्वको ५० प्रतिशत रकम सहुलियतपूर्ण ऋण…

  • नेपाल एयरलाइन्सको अध्यक्षमा विक्रम राई नियुक्त

    नेपाल एयरलाइन्सको अध्यक्षमा विक्रम राई नियुक्त

    नेपाल वायुसेवा निगमको सञ्चालक समिति अध्यक्षमा निगमकै उपाध्यक्ष विक्रम राई नियुक्त भएका छन् । निवर्तमान अध्यक्ष युवराज अधिकारीको कार्यकाल सकिएसँगै अर्को अध्यक्ष नियुक्त नभएसम्मका लागि राईलाई अध्यक्षको जिम्मेवारी दिइएको हो । अध्यक्ष राईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव इन्दु घिमिरेले मङ्गलबार मन्त्रालयमा पद तथा गोपनीयताको शपथ गराएकी…

  • नेप्सेमा हिमालयन डिष्टलरीको सेयर मूल्य समायोजन

    नेप्सेमा हिमालयन डिष्टलरीको सेयर मूल्य समायोजन

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिमालयन डिष्टलरीको सेयर मूल्य समायोजन गरिएको छ। नेप्सेले गत आर्थिक वर्ष २०८१/८२ को बोनस सेयरका लागि हिमालयन डिष्टलरीको सेयर मूल्य समायोजन गर्दै प्रतिकित्ता १ हजार १५१.६७ रुपैयाँ कायम गरेको हो। हिजो बुधबारको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १ हजार ३८२ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार नै…

  • शिव श्री हाईड्रोको अवितरित हकप्रद सेयरमा आजदेखि आवेदन दिन सकिने

    शिव श्री हाईड्रोको अवितरित हकप्रद सेयरमा आजदेखि आवेदन दिन सकिने

    शिव श्री हाईड्रो पावर लिमिटेडले आजदेखि साढे ८ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको छ । कम्पनीले गत भदौ १९ गतेदेखि असोज २३ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ८ लाख ६५ हजार ८४५ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो । यो सेयर…

  • कृषि विकास बैंकद्वारा १३% लाभांश घोषणा

    कृषि विकास बैंकद्वारा १३% लाभांश घोषणा

    कृषि विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक १९ गते बुधबार बेलुका बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१ ८२ को नाफाबाट सेयरधनीलाई कुल १३ प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो । घोषित लाभांशमध्ये ३.२५ प्रतिशत बोनस सेयर र ९.७५ प्रतिशत नगद लाभांश(कर प्रयोजनसहित) रहेको छ । यस्तै,…

  • Default Image

    नेपालबाट विदेशी लगानीकर्ताले लगे साढे १० अर्ब लाभांश

    विदेशी लगानीकर्ताहरूले नेपालमा गरेको औद्योगिक तथा व्यावसायिक लगानीबाट पछिल्लो १५ महिनाको अवधिमा १० अर्ब २५ करोड ४७ लाख रुपैयाँभन्दा बढी लाभांश लगेका छन्। लगानी प्रतिबद्धताको तुलनामा न्यून लगानी भित्रिए पनि निरन्तर आएको वैदेशिक लगानीको प्रतिफलस्वरूप लाभांश वितरण गरिएको हो। चालू आर्थिक वर्षको पहिलो तीन महिनामा छ करोड ७० लाख ८२…

  • बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना अघि बढाउने तयारी

    बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना अघि बढाउने तयारी

    बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना अघि बढाउने तयारी गरिएको छ । ऊर्जामन्त्री कुलमान घिसिङले ५० प्रतिशत स्वपुँजी र ५० प्रतिशत ऋण रहने गरी लगानी ढाँचा टुंग्याउन निर्देशन दिए छ । अहिले आयोजनाको लागत झन्डै ३ खर्ब ३२ अर्ब रुपैयाँ अनुमान गरिएको छ । बूढीगण्डकी कम्पनीले दुई लगानी ढाँचा प्रस्ताव गरेको छ…

  • कालिका लघुवित्तको नाफा १९ प्रतिशतले बढ्यो

    कालिका लघुवित्तको नाफा १९ प्रतिशतले बढ्यो

    कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा बढेको छ । लघुवित्तले सार्वजनिक गरेको चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमासिकसम्मको अवधिमा २ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको हो । कम्पनीले गत आवको यसै अवधिसम्म कमाएको खुद नाफा १ करोड ७० लाख रुपैयाँ रहेको थियो । कम्पनीले गत आवको सोही…

Scroll to Top