Banijya News

अर्थनीति

नेपालबाट विदेशी लगानीकर्ताले लगे साढे १० अर्ब लाभांश

विदेशी लगानीकर्ताहरूले नेपालमा गरेको औद्योगिक तथा व्यावसायिक लगानीबाट पछिल्लो १५ महिनाको अवधिमा १० अर्ब २५ करोड ४७ लाख रुपैयाँभन्दा बढी […]

कालिका लघुवित्तको नाफा १९ प्रतिशतले बढ्यो

कालिका लघुवित्तको नाफा १९ प्रतिशतले बढ्यो

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा बढेको छ । लघुवित्तले सार्वजनिक गरेको चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमासिकसम्मको अवधिमा २ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको हो । कम्पनीले गत आवको यसै अवधिसम्म कमाएको खुद नाफा १ करोड ७० लाख रुपैयाँ रहेको थियो । कम्पनीले गत आवको सोही…


  • उडान समयभन्दा ४ घण्टा अघि विमानस्थल पुग्न आग्रह

    उडान समयभन्दा ४ घण्टा अघि विमानस्थल पुग्न आग्रह

    नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले विदेश जाने यात्रुहरूलाई उडान समयभन्दा ४ घण्टाअघि नै विमानस्थल पुग्न आग्रह गरेको छ। एयरलाइन्सले एक सूचना जारी गर्दै विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा जाने यात्रुहरुलाई उडान तालिकाभन्दा ४ घण्टा अगावै चेकइनका लागि विमानस्थल पुग्न आग्रह गरेको हो । चेकइन काउन्टर उडान समयभन्दा १ घण्टा अगाडि नै बन्द…

  • चमेलिया–जौलजिवी प्रसारण लाइन २०२७ भित्र सक्ने सहमति

    चमेलिया–जौलजिवी प्रसारण लाइन २०२७ भित्र सक्ने सहमति

    नेपाल–भारत सहसचिवस्तरीय संयुक्त प्राविधिक टोली (जेटीटी) को १७औं बैठकमा विद्युत् आदानप्रदान, प्रसारण प्रणालीको सुदृढीकरण र नयाँ अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि सहमति भएको छ । बैठकले नेपाल र भारतले आआफ्ना तर्फबाट चमेलिया–जौलजिवी २२० केभी डबल सर्किट प्रसारण लाइनको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) प्रस्तुत गरेका थिए । दुवै देशले उक्त प्रसारण…

  • चन्द्रागिरि केवलकार २२ गतेबाट सञ्चालनमा आउने

    चन्द्रागिरि केवलकार २२ गतेबाट सञ्चालनमा आउने

    चन्द्रागिरि केवलकार आगामी शनिबार (कात्तिक २२ गते)बाट पुनः सञ्चालनमा आउने भएको छ। चन्द्रागिरि हिल्स प्रालिले एक सूचना जारी गर्दै क्षतिग्रस्त संरचना मर्मत–सम्भार सम्पन्न भएपछि सेवा पुनः सुरु हुने जानकारी दिएको हो। भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा केवलकारमा क्षति पुगेपछि कम्पनीले सम्पूर्ण सेवा अस्थायी रूपमा बन्द गरेको थियो।…

  • नबिल बैंकको वितरणयोग्य नाफा ५ अर्ब ६३ करोड

    नबिल बैंकको वितरणयोग्य नाफा ५ अर्ब ६३ करोड

    नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको समीक्षा अवधिको तुलनामा १४.५७ प्रतिशत कम हो । गत आर्थिक वर्षको यसै…

  • एभरेस्ट रोलिङ मिलले तिर्‍यो बक्यौताको पहिलो किस्ता

    एभरेस्ट रोलिङ मिलले तिर्‍यो बक्यौताको पहिलो किस्ता

    डेडिकेटेड तथा ट्रङ्क लाइनमार्फत विद्युत् उपभोग गर्दै आएको एभरेस्ट रोलिङ मिलले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत् प्राधिकरणलाई तिरेको छ। भैरहवा क्षेत्रमा सञ्चालनमा रहेको उक्त उद्योगले बुधबार बक्यौताको पहिलो किस्ता बुझाएको हो। पहिलो किस्ता बुझाएपछि विच्छेद गरिएको उद्योगको विद्युत् लाइन जडान गरिएको प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिए। उद्योगहरूले २०७२…

  • बेमौसमी वर्षाले कृषिमा साढे तीन अर्बको क्षति

    बेमौसमी वर्षाले कृषिमा साढे तीन अर्बको क्षति

    दसैँलगत्तै १७, १८ र १९ असोजको बेमौसमी वर्षाले कृषिक्षेत्रमा साढे तीन अर्बको क्षति भएको छ । बेमौसमी वर्षाले गरेको क्षतिको विवरण संकलन भइरहेको कृषि विभागले जनाएको छ । विभागका अनुसार दसैँलगत्तैको वर्षाले कुल तीन अर्ब ५५ करोड ८७ लाख ५४ हजार रुपैयाँबराबरको कृषिबाली, पशुधन, पूर्वाधार र बिउविजनमा क्षति पुगेको छ । बालीतर्फ कोशीमा…

  • पूर्वसैनिक घलेको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

    पूर्वसैनिक घलेको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

    करिब २८ वर्ष भारतीय सेनामा सेवा गरी अवकाश प्राप्त कृपाश्वर घले गुरुङले यहाँको रामधुनी नगरपालिका–७ रानीपोखरीमा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ खेती गर्दै आएका छन् । उनले विसं २०७४ मा स्थापना गरेको ‘तर्जुमा ड्रागन फ्रुट कृषि फार्म’बाट हाल वार्षिक रु ५५ देखि ६० लाखसम्म आम्दानी गर्दै आएको बताए । घलेले एक…

  • निर्वाचनको तयारीमा जुट्यो निर्वाचन कार्यालय

    निर्वाचनको तयारीमा जुट्यो निर्वाचन कार्यालय

    जिल्ला निर्वाचन कार्यालय तनहुँ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुटेको छ। कार्यालयले मतदाता नामावली दर्ता, त्रुटि सच्याउने, ठाउँसारीसँगै अन्य तयारीको कामलाई तीव्रता दिएको छ । जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले निर्वाचनको तयारीका लागि आन्तरिक कामहरूलाई तीव्र रूपमा सञ्चालन गरिएको जानकारी दिए। लम्सालले जिल्लाभित्र रहेका मतदान केन्द्र,…

  • जेनजी आन्दोलनपछि लगानीकर्ताको मनोबल कमजोर भएको छः गभर्नर पौडेल

    जेनजी आन्दोलनपछि लगानीकर्ताको मनोबल कमजोर भएको छः गभर्नर पौडेल

    नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि लगानीकर्ताको मनोबल कमजोर भएको बताएका छन् ।नागरिक पहलद्वारा आज आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’मा उनले पछिल्लो समय लगानी बढाउन नसकेको अवस्थामा भएको जेनजी आन्दोलनपछि लगानीकर्ताको मनोबल थप कमजोर भएको बताए । उनले भने “विगत एक…

Scroll to Top