Banijya News

अर्थनीति

पूर्वसैनिक घलेको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

पूर्वसैनिक घलेको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

करिब २८ वर्ष भारतीय सेनामा सेवा गरी अवकाश प्राप्त कृपाश्वर घले गुरुङले यहाँको रामधुनी नगरपालिका–७ रानीपोखरीमा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ […]

जेनजी आन्दोलनपछि लगानीकर्ताको मनोबल कमजोर भएको छः गभर्नर पौडेल

जेनजी आन्दोलनपछि लगानीकर्ताको मनोबल कमजोर भएको छः गभर्नर पौडेल

नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि लगानीकर्ताको मनोबल कमजोर भएको बताएका छन् ।नागरिक पहलद्वारा आज आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’मा उनले पछिल्लो समय लगानी बढाउन नसकेको अवस्थामा भएको जेनजी आन्दोलनपछि लगानीकर्ताको मनोबल थप कमजोर भएको बताए । उनले भने “विगत एक…


  • बाढी पहिरोले क्षतिग्रस्त २२ जलविद्युत आयोजनाले अझै थालेनन् उत्पादन

    बाढी पहिरोले क्षतिग्रस्त २२ जलविद्युत आयोजनाले अझै थालेनन् उत्पादन

    गत असोज १७ र १८ गतेको अबिरल वर्षापछि आएको बाढी पहिरोका कारण क्षतिग्रस्त बनेका दुई दर्जन जलविद्युत आयोजना अझै पनि सञ्चालनमा आउन सकेका छैनन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अनुसार क्षतिग्रस्त बनेका २२ वटा जलविद्युत आयोजना अझै पनि सञ्चालनमा आउन नसकेका हुन् । सबैभन्दा बढी इलाममा रहेका जलविद्युत…

  • नेपालमा लगानीका अवसरसँगै चुनौतीबारे चेम्बर र विश्व बैंकबीच छलफल

    नेपालमा लगानीका अवसरसँगै चुनौतीबारे चेम्बर र विश्व बैंकबीच छलफल

    नेपाल चेम्बर अफ कमर्स र विश्व बैंक समूहबिच नेपालको निजी क्षेत्रको अवस्था, लगानीका अवसर र वर्तमान चुनौतीबारे उच्चस्तरीय छलफल भएको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा उक्त छलफल भएको हो । छलफलमा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल, पदाधिकारी, विभिन्न समितिका सभापति तथा उद्योगी–व्यवसायीहरू एवं विश्व बैंक समूहका साउथ एसिया लिड…

  • सहुलियत पसलबाट पाँच सय २० क्विन्टल चामल बिक्री

    सहुलियत पसलबाट पाँच सय २० क्विन्टल चामल बिक्री

    गुल्मीमा खाद्य व्यवस्था एवं व्यापार कम्पनी लिमिटेड गुल्मी शाखाले चार बिक्री केन्द्र मार्फत सहुलियत मार्फत दसैँतिहारमा मात्रै ५२०.५७ क्विन्टल चामल बिक्री भएको छ । तम्घास बिक्री केन्द्रबाट ९५.२६, बलेटक्सारबाट १६९.४६, बाँझकटेरीबाट १४०.२५ र अर्खबाङ्गबाट ११५. ६० क्विन्टल गरेर ४२ लाख ९३ हजार ५५० रुपियाँ बराबरको चामल र चिनी बिक्री भएको…

  • सेयर बजारमा १२.१७ अंकको बृद्धि, कारोबार चार अर्ब माथि

    सेयर बजारमा १२.१७ अंकको बृद्धि, कारोबार चार अर्ब माथि

    बुधबार सेयर बजार १२. १७ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६०७ मा कायम भएको छ । कारोबारका क्रममा अधिकांश समय रातो रहेको नेप्से २ बजेपछि उकालो लाग्यो । नेप्से बढे पनि कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ५ अर्ब १५ करोडको कारोबार भएकोमा आज ४अर्ब…

  • ग्लोबल आइएमई बैंक र नास-आईटीबीच कर्जा, बैंकिङ सेवा र व्यवसाय वृद्धिसम्बन्धी अन्तरक्रिया

    ग्लोबल आइएमई बैंक र नास-आईटीबीच कर्जा, बैंकिङ सेवा र व्यवसाय वृद्धिसम्बन्धी अन्तरक्रिया

    ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल एशोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) का सदस्यहरुसँग बैंकको कर्जा दायरा विस्तार, नवीन बैंकिङ सेवा तथा व्यवसाय वृद्धिसम्बन्धी विषयहरुमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बैंकले कर्जाका प्रकार, प्रक्रिया र आवश्यकता, आईटी क्षेत्रको लागि बैंकको कर्जा योजनाहरु, बैंकिङ सेवा, डिजिटल÷नविनतम बैंकिङ सेवाहरु, बैंकिङ…

  • एक सय ७५ दिनका लागि ५० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक

    एक सय ७५ दिनका लागि ५० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले (आज) बुधबार ५० अर्ब निक्षेप तान्ने भएको छ । अधिक तरलता कायमै रहेपछि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप तान्न लागेको हो । गत हप्ताबाट लामोसमयका लागि अर्थात १७५ दिन अवधिको निक्षेप संकलन गरेको राष्ट्र बैंकले आज पनि दीर्घकालीन निक्षेप संकलन गर्न लागेको हो । राष्ट्र…

  • आरती स्ट्रीप्सले टीएमटी डन्डीको उत्पादन पुनः सुरु गर्ने

    आरती स्ट्रीप्सले टीएमटी डन्डीको उत्पादन पुनः सुरु गर्ने

    मोरङको बुढीगङ्गामा रहेको भारतीय लगानीको बहुराष्ट्रिय कम्पनी आरती स्ट्रिप्स प्रालि ले तीन वर्षअघि बन्द गरेको फलामे डन्डी (टीएमटी रड) को उत्पादन पुनः सुरु गर्ने भएको छ। विशेषगरी नेपाल सरकारको पछिल्लो आर्थिक नीतिका कारण बिलेटमा आधारित उद्योगहरूलाई प्रतिस्पर्धात्मक बनाइएपछि आरती स्ट्रिप्सले उत्पादनमा पुनरागमन गर्ने निर्णय लिएको हो। भारतीय मानक ब्यूरो (बीआईएस)…

  • सरकारको पुँजीगत खर्च २२ अर्ब मात्रै

    सरकारको पुँजीगत खर्च २२ अर्ब मात्रै

    पुँजीगत खर्चमा भारी गिरावट देखिन थालको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आवको हालसम्ममा सरकारले गरिरहेको पुँजीगत खर्च घटेको हो । सरकारी खर्चको हिसाब राख्ने अर्थ मन्त्रालय मातहतको महालेखा नियन्त्रक कार्यालयकाअनुसार चालु असोज १८ गते (मङ्गलवार) सम्म पुँजीगत शीर्षकमा छुट्टाइएको ४ खर्ब ७ अर्ब बजेट विनियोजन गरिएकोमध्ये २२ अर्ब…

  • प्रि ओपन सेसनमा १.७५ अंकले बढ्यो नेप्से

    प्रि ओपन सेसनमा १.७५ अंकले बढ्यो नेप्से

    आज प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक एकोहोरो अंकले बढेर बन्द भएको छ । अघिल्लो कारोबारको दिन २७ दशमलव ६४ अंकले घटेर २५ सय ९५ दशमलव २४ को बिन्दुमा बन्द भएको नेप्से, यसदिन सो सेसनमा १.७५ अंक बढेर २५ सय ९६ दशमलव ९९ को बिन्दुमा कायम भएको छ।…

  • Default Image

    सिंगटी हाइड्रोको ५ प्रतिशत लाभांश घोषणा

    सिंगटी हाइड्रो इनर्जी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको कात्तिक १८ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ । उक्त लाभांश आगामी वार्षिक…

Scroll to Top