Banijya News

अर्थनीति

सरकारको पुँजीगत खर्च २२ अर्ब मात्रै

सरकारको पुँजीगत खर्च २२ अर्ब मात्रै

पुँजीगत खर्चमा भारी गिरावट देखिन थालको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आवको हालसम्ममा सरकारले गरिरहेको पुँजीगत खर्च घटेको […]

सिंगटी हाइड्रोको ५ प्रतिशत लाभांश घोषणा

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको कात्तिक १८ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ । उक्त लाभांश आगामी वार्षिक…


  • पहिलो पटक ४२ मेट्रिकटन फ्रेन्च फ्राइज अमेरिका निर्यात

    पहिलो पटक ४२ मेट्रिकटन फ्रेन्च फ्राइज अमेरिका निर्यात

    रुपन्देही जिल्लाको शुद्धोधन गाउँपालिकामा सञ्चालित फस्ट च्वाइस फूड्स उद्योगले उत्पादन गरेको नेपाली फ्रेन्च फ्राइज (आलुको परिकार) पहिलोपटक मित्रराष्ट्र अमेरिका निर्यात हुन थालेको छ। यसअघि नेपाली बजार र भारतमा मात्र सीमित निर्यातलाई विस्तार गर्दै उद्योगले तेस्रो मुलुकतर्फ पाइला चालेको हो। फस्ट च्वाइस फूड्सले मङ्गलबार भैरहवा भन्सार कार्यालयमार्फत पहिलो चरणमा २१/२१ टन…

  • हिमालयन डिष्टिलरीको २५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    हिमालयन डिष्टिलरीको २५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    हिमालयन डिष्टिलरी लिमिटेडको लाभांश सुरक्षित गर्ने कात्तिक १९ गते बुधबार अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक २० गते बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। कम्पनीले हाल कायम…

  • एसवाई प्यानलको आइपिओ आजदेखि सर्वसाधारणका लागि खुला

    एसवाई प्यानलको आइपिओ आजदेखि सर्वसाधारणका लागि खुला

    एसवाई प्यानल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आइपिओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ । कम्पनीले आम लगानीकर्ताका लागि कुल ४० लाख ७६ हजार १५६ कित्ता सेयर जारी गरेको हो । कम्पनीले यसअन्तर्गत सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता र कर्मचारीहरूका लागि १ लाख ४९ हजार…

  • काठमाडौंका १९ स्थानमा निःशुल्क इन्टरनेट

    काठमाडौंका १९ स्थानमा निःशुल्क इन्टरनेट

    काठमाडौंका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध हुने भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा विभिन्न अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र परिसर, विमानस्थलका साथै संवेदनशिल, महत्वपूर्ण र सार्वजनिक सेवा प्रवाह हुने क्षेत्रमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार भएको हो। मन्त्रालयका अनुसार यसअघि नै वाइफाइ इन्टरनेट सेवा…

  • शिक्षा मन्त्रीको पहिलो निर्णय कार्यान्वयन गर्न ५ अर्ब ७१ करोड माग

    शिक्षा मन्त्रीको पहिलो निर्णय कार्यान्वयन गर्न ५ अर्ब ७१ करोड माग

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार सम्हालेपछि गरेको पहिलो निर्णय कार्यान्वयनका लागि मन्त्रालयले ठूलो बजेट माग गरेको छ। देशभरका सामुदायिक माध्यमिक विद्यालयहरूमा कम्प्युटर विज्ञान शिक्षकको दरबन्दी कायम गर्न मन्त्रालयले अर्थ मन्त्रालयसँग ५ अर्ब ७१ करोड रुपियाँ माग गरेको हो। मन्त्रालय स्रोतका अनुसार, कुल ६ हजार ८ सय १४ माध्यमिक…

  • गण्डकीले १५ शीर्षकमा दुई अर्ब ५० करोड बजेट कटौती गर्ने

    गण्डकीले १५ शीर्षकमा दुई अर्ब ५० करोड बजेट कटौती गर्ने

    गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्ष ०८२/८३ मा विनियोजन गरेको कुल बजेटमा दुई अर्ब ५० करोड कटौती गर्ने भएको छ । २३ र २४ भदौको जेन–जी प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनीपछि सिर्जना भएको अवस्थाका कारण संघ सरकारले २० प्रतिशत बजेट कटौती गर्ने निर्णय गरेपछि प्रदेशले समेत सोहीअनुसार बजेट कटौती गर्ने…

  • अर्थतन्त्र ४.७ प्रतिशतले वृद्धि भएको अनुमान

    अर्थतन्त्र ४.७ प्रतिशतले वृद्धि भएको अनुमान

    गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा अर्थतन्त्र ४ दशमलव ७ प्रतिशतले वृद्धि भएको राष्ट्रिय तथ्यांक कार्यालयले अनुमान गरेको छ । कार्यालयले हालै प्रकाशित गरेको त्रैमासिक तथ्यांकअनुसार उक्त त्रैमासमा देशको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर आधारभूत मूल्यमा अघिल्लो आर्थिक वर्ष (आव) २०८०/८१ को सोही अवधिमा भन्दा राम्रो भएको अनुमान गरिएको छ…

  • सहकारीमार्फत मकैको पीठो ब्रान्डिङ गरेर बजारीकरण

    सहकारीमार्फत मकैको पीठो ब्रान्डिङ गरेर बजारीकरण

    गुल्मी : यहाँको मुसिकोट नगरपालिकामा सहकारीमार्फत मकैको पीठो ब्रान्डिङ गरेर बजारीकरण गरिएको छ। मुसिकोट नगरपालिका-३ स्थित साना किसान कृषि सहकारी संस्थाले बडागाउँ फेदीमा स्थापना गरेको खाद्य प्रशोधन उद्योगबाट मकैको पीठो उत्पादन गरिएको हो। बजारमा मकैको पीठोको माग बढ्न थालेको साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष हरि छन्तेलले बताए। राष्ट्रिय कृषि…

  • कर्णालीको यातायात क्षेत्रबाट ७ करोड बढी राजस्व संकलन

    कर्णालीको यातायात क्षेत्रबाट ७ करोड बढी राजस्व संकलन

    चालु आर्थिक वर्ष २०८२/०८३ को असोज महिनासम्ममा कर्णाली प्रदेश सरकार अन्तर्गतका यातायात व्यवस्था कार्यालयहरूले ७ करोड ८ लाख ७४ हजार ३७१ रुपैयाँ राजस्व संकलन गरेका छन् । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गत तीनवटा यातायात व्यवस्था कार्यालय रहेका छन् । तीनमध्ये सुर्खेतस्थित यातायात व्यवस्था कार्यालयले राजस्व संकलनमा अग्रस्थान ओगटेको…

  • २६ सय विन्दुमुनि शेयर बजार, काराेबार रकम पनि घट्याे

    २६ सय विन्दुमुनि शेयर बजार, काराेबार रकम पनि घट्याे

    हिजो सामान्य घटेको शेयर बजार आज दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ६४ अङ्कले घटेर २ हजार ५ सय ९५ दशमलव २४ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा फाइनान्स समूहको शेयर २ दशमलव २१ प्रतिशतले ओरालो लागेको छ । आज…

Scroll to Top