कच्चा जुटको अभावले संकटमा नेपाली उद्योग
भारत र बंगलादेशबाट कच्चा जुटको आयात ठप्प भएपछि नेपालका निर्यातमुखी जुट उद्योगहरू संकटमा परेका छन्। कच्चा जुटको चरम अभावका कारण सुनसरी–मोरङ औद्योगिक क्षेत्रका जुट उद्योगहरूले आफ्नो उत्पादनमा २० प्रतिशतसम्म कटौती गरेका छन् । नेपालका जुट उद्योगहरूले छिमेकी राष्ट्रहरू भारत र बंगलादेशबाट कच्चा जुट आयात गरी तयारी वस्तु उत्पादन गर्दै अधिकांश…

