बाढी पहिरोका कारण भएको क्षतिमा पौने ४ अर्बको बिमा दाबी
यही असोज १८ गते यता परेको अविरल वर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिमध्ये हालसम्म करिब पौने ४ अर्ब रुपैयाँ बराबरको बिमा दाबी परेको छ । उक्त अवधिमा बाढीले पुर्याएको क्षतिबापत हालसम्म करिब ४ अर्ब ७८ करोड ४० लाखको दबी परेको बिमा प्राधिकरणले जनाएको छ । विभिन्न…

