राहदानीको मौज्दात घटेसँगै दैनिक एक हजार मात्र वितरण
राहदानी विभागले राहदानीको मौज्दातमा आएको ठूलो कमीका कारण दैनिक वितरण हुने राहदानीको संख्या घटाएको छ। विभागका अनुसार अब दैनिक १ हजार थान मात्र राहदानी जारी गरिनेछ। हालैका दिनहरूमा राहदानीको माग अस्वाभाविक रूपमा बढेको र सोही अनुपातमा मौज्दात घट्दै गएपछि विभागले वितरणको व्यवस्थापन गर्न यो कदम चालेको हो। विभागका महानिर्देशक तीर्थराज…

