Banijya News

अर्थनीति

वैदेशिक रोजगारीमा जान दुई लाखभन्दा बढीले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा जान दुई लाखभन्दा बढीले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा जान पछिल्लो तीन महिनामा दुई लाखभन्दा बढी नेपालीले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार, चालु […]

एनआईसी एशियाको नयाँ सीईओमा सुजित शाक्य

एनआईसी एशियाको नयाँ सीईओमा सुजित शाक्य

युवा बैंकर सुजितकुमार शाक्य एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) नियुक्त भएका छन् । सोमबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले शाक्यलाई ४ वर्षे कार्यकालका लागि सीईओ नियुक्त गरेको हो । तत्कालीन सीईओ रोशनकुमार न्यौपानेले राजीनामा दिएपछि बैंक कामू सीईओ सन्तोषकुमार राठीको भरमा चलिरहेको थियो । कर्मचारीहरुले बैंकभित्रबाटै सीईओ नियुक्त…


  • आज सुनको मूल्यमा यथावत

    आज सुनको मूल्यमा यथावत

    सुनको मूल्य यथावत रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिनकै मूल्य तय गरेको जनाएको छ । प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँमा सुनको कारोबार हुने छ । अन्तर्राष्ट्रिय बजारको मूल्यमा सामान्य उतारचढाव रहेपछि यहाँ मूल्य स्थिर रहेको हो । चार दिनमा सुनको भाउ तोलामा ३ हजार…

  • गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज कात्तिक १७ गते अन्तिम दिन रहेको छ। बैंकले वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थ भोलि कात्तिक १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ आज कात्तिक १७ गतेसम्म कायम सेयरधनीहरु मात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। बैंकले आफ्नो…

  • फरवार्ड माइक्रोफाइनान्सको ३ लाख ६० हजार कित्ता सेयर बिक्रीमा

    फरवार्ड माइक्रोफाइनान्सको ३ लाख ६० हजार कित्ता सेयर बिक्रीमा

    फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ३ लाख ६० हजार कित्ता सेयर बिक्रीमा राखिएको छ। संस्थाको संस्थापक समूहको सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। यो सेयरमा संस्थाका संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३७० रुपैयाँ तोकिएको छ। इच्छुक…

  • राष्ट्र बैंकले मुद्दती निक्षेपमा दुई अर्ब ६० करोड लगानी गर्दै

    राष्ट्र बैंकले मुद्दती निक्षेपमा दुई अर्ब ६० करोड लगानी गर्दै

    नेपाल राष्ट्र बैंकले दुई अर्ब ६० करोड रुपैयाँ लगानी गर्ने भएको छ । विभिन्न बैंकमा मुद्दती निक्षेपमार्फत लगानी गर्ने तयारी गरिएको हो । राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको दुई अर्ब ६० करोडबराबर रकम वाणिज्य, विकास बैंक र वित्त कम्पनीमा लगानी गरिने जनाएको छ । केन्द्रीय बैंकका अनुसार, ‘क’ वर्गका…

  • दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

    दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

    राहदानी विभागले दैनिक एक हजार थान राहदानी वितरण गरिने स्पष्ट पारेको छ। विभागले आज साँझदेखि दैनिक (सार्वजनिक विदाको दिन बाहेक) राहदानी उपलब्ध गराउने जनाएको हो। विभागले विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग गत साउनमा खरिद सम्झौता गरिसकेको र उक्त सम्झौताअनुसार आगामी फागुन ११ देखि राहदानी सेवा सुरु हुने गरी नयाँ…

  • वायुसेवा निगमको सञ्चित नोक्सानी २० अर्ब नाघ्ने अनुमान

    वायुसेवा निगमको सञ्चित नोक्सानी २० अर्ब नाघ्ने अनुमान

    आर्थीक वर्ष ०८०/८१ सम्म साढे १७ अर्ब रहेको वायुसेवा निगमको सञ्चित नोक्सानी चालू आवमा २० अर्ब नाघ्ने अनुमान गरीएको छ । सञ्चित नोक्सानी २० अर्ब नाघ्ने अनुमान गरिएको वायुसेवा निगम ५२ अर्ब ऋणमा छ । वायुसेवा निगम अहिले १७ अर्बभन्दा बढी सञ्चित नोक्सानीमा छ । जहाज किन्दा लिएको ३४ अर्ब रुपैयाँ ऋणसमेत…

  • डेविट कार्ड मार्फत ८७ अर्ब ३२ करोड रुपैयाँ कारोबार

    डेविट कार्ड मार्फत ८७ अर्ब ३२ करोड रुपैयाँ कारोबार

    चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना (साउन र भदौ) मा डिजिटल भुक्तानी कारोबारमा उलेख्य वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार समीक्षा अवधिमा डेविट कार्ड प्रयोगकर्ताहरूले १ करोड ८ लाख (कारोबार सङ्ख्या) कारोबारमार्फत ८७ अर्ब ३२ करोड रुपैयाँ बराबरको भुक्तानी कारोबार गरेका छन्। त्यसैगरी, मोबाइल बैंकिङ्गअन्तर्गत ६…

  • लक्ष्यको ८८.७९ प्रतिशत राजस्व सङ्कलन

    लक्ष्यको ८८.७९ प्रतिशत राजस्व सङ्कलन

    असोज महिनामा लक्ष्यको ८८.७९ प्रतिशत राजस्व सङ्कलन भएको छ । अर्थ मन्त्रालयको तथ्याङ्क अनुसार असोज महिनामा १ खर्ब ३ लाख रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य राखेकोमा ९१ अर्ब ५१ करोड रुपैयाँ सङ्कलन गरेको छ । असोज महिनाको लक्ष्यको ८८ प्रतिशत राजस्व असुली भएको हो । तर आन्दोलन हुनुभन्दा पहिले साउनमा लक्ष्यको…

  • जेन–जी विद्रोहपछि ठप्प सवारी लाइसेन्सको सेवा आंशिक खुला

    जेन–जी विद्रोहपछि ठप्प सवारी लाइसेन्सको सेवा आंशिक खुला

    जेन–जी आन्दोलनका कारण यातायात व्यवस्था विभागमातहतका संरचनामा भएको क्षतिपछि रोकिएको सवारी लाइसेन्स सेवा आंशिक रूपमा खुला गरिएको छ । विभागले आइतबार सूचना जारी गर्दै उपत्यकाका चार कार्यालयबाट लाइसेन्स सेवा आंशिक खुला भएको जनाएको छ । सम्भवतः सोमबारदेखि उपत्यकाका कार्यालयहरूले नयाँ लाइसेन्सको आवेदन खुलाउनेछन् । विभागका सूचना प्रविधि शाखा प्रमुख (निर्देशक) केशव खतिवडाले पहिलो…

  • नागढुंगा सुरुङमार्ग सञ्चालनको जिम्मा विदेशी कम्पनीलाई

    नागढुंगा सुरुङमार्ग सञ्चालनको जिम्मा विदेशी कम्पनीलाई

    नेपालको पहिलो आधुनिक ‘सिस्नेखोला–नागढुंगा’ सुरुङमार्ग सञ्चालनको जिम्मा विदेशी कम्पनीलाई दिइने भएको छ । सडक विभागअन्तर्गतको नागढुंगा सुरुङ निर्माण आयोजनाले सेवाप्रदायक कम्पनी छनोट गर्न आइतबार अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । इच्छुक अन्तर्राष्ट्रिय कम्पनीले २ पुस (२५ डिसेम्बर)सम्म बोलपत्र पेस गर्न सक्नेछन् । विभागले सुरुङमार्ग सञ्चालनमा पहिलो पाँच वर्षका लागि सेवाप्रदायक कम्पनी ल्याउन…

Scroll to Top