Banijya News

अर्थनीति

लक्ष्यको ८८.७९ प्रतिशत राजस्व सङ्कलन

लक्ष्यको ८८.७९ प्रतिशत राजस्व सङ्कलन

असोज महिनामा लक्ष्यको ८८.७९ प्रतिशत राजस्व सङ्कलन भएको छ । अर्थ मन्त्रालयको तथ्याङ्क अनुसार असोज महिनामा १ खर्ब ३ लाख […]

नागढुंगा सुरुङमार्ग सञ्चालनको जिम्मा विदेशी कम्पनीलाई

नागढुंगा सुरुङमार्ग सञ्चालनको जिम्मा विदेशी कम्पनीलाई

नेपालको पहिलो आधुनिक ‘सिस्नेखोला–नागढुंगा’ सुरुङमार्ग सञ्चालनको जिम्मा विदेशी कम्पनीलाई दिइने भएको छ । सडक विभागअन्तर्गतको नागढुंगा सुरुङ निर्माण आयोजनाले सेवाप्रदायक कम्पनी छनोट गर्न आइतबार अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । इच्छुक अन्तर्राष्ट्रिय कम्पनीले २ पुस (२५ डिसेम्बर)सम्म बोलपत्र पेस गर्न सक्नेछन् । विभागले सुरुङमार्ग सञ्चालनमा पहिलो पाँच वर्षका लागि सेवाप्रदायक कम्पनी ल्याउन…


  • महालक्ष्मी विकास बैंकले १०.३७ प्रतिशत लाभांश वितरण गर्ने

    महालक्ष्मी विकास बैंकले १०.३७ प्रतिशत लाभांश वितरण गर्ने

    महालक्ष्मी विकास बैंक लिमिटेडले कुल १० दशमलव ३७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कात्तिक १७ गते विहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८१÷८२ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ५ प्रतिशत बोनस शेयर र कर समेत ५ दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव…

  • नेपाल भ्रमणका लागि महिनामै भित्रिए एक लाख २८ हजार पर्यटक

    नेपाल भ्रमणका लागि महिनामै भित्रिए एक लाख २८ हजार पर्यटक

    यस वर्षको अक्टोबर महिना मा मात्रै एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो महिनालाई मुख्य पर्यटकीय याम मानिने भएकाले पर्यटकको आगमन उल्लेख्य देखिएको हो। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, गत जनवरीदेखि अक्टोबरसम्म कूल नौ लाख ४३ हजार ७१६ जना पर्यटक नेपाल भित्रिएका छन्।…

  • वीरगञ्ज नाका हुँदै तीन महिनामा पौने ९ अर्बका सवारीसाधन भित्रिए

    वीरगञ्ज नाका हुँदै तीन महिनामा पौने ९ अर्बका सवारीसाधन भित्रिए

    चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वीरगञ्ज नाका हुँदै आठ अर्ब ७० करोड रुपैयाँ मूल्य बराबरका विभिन्न सवारीसाधन नेपाल भित्रिएका छन्। वीरगञ्ज भन्सार कार्यालयका अनुसार, सवारीसाधनको यो आयातबाट सात अर्ब ७७ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ। कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवाली ले गत वर्षको तुलनामा यस वर्ष सवारीसाधनको…

  • मनास्लु क्षेत्रबाट अलपत्र ११० पर्यटकको उद्धार

    मनास्लु क्षेत्रबाट अलपत्र ११० पर्यटकको उद्धार

    गोरखाको मनास्लु क्षेत्रबाट अलपत्र पर्यटकको उद्धार गरिएको छ । उक्त क्षेत्रबाट आज ११० पर्यटकको उद्धार गरिएको छ । घाइते, बिरामी तथा खराब मौसमका कारण गन्तव्यतर्फ जान नसकेका पर्यटकको उद्धार गरिएको हो । ‘मौसम खुल्नासाथ उद्धार कार्य सुरु गरेका थियौँ’, निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले भने, ‘पाँच हेलिकोप्टरमार्फत पर्यटकको उद्धार…

  • वीरगञ्ज नाकाबाट चार अर्ब ६१ करोडको खाद्यान्न आयात

    वीरगञ्ज नाकाबाट चार अर्ब ६१ करोडको खाद्यान्न आयात

    वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा रु चार अर्ब ६१ करोडको खाद्यान्न आयात गरिएको छ । धान, चामल, मकै, माल्टलगायतका १६ वटा खाद्यान्न वस्तु आयात गरिएका हुन् । गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा १६ खाद्यान्न रु एक अर्ब ५६ करोड बढीको आयात…

  • मर्मतपछि खुल्यो कागबेनी–कोरला सडक

    मर्मतपछि खुल्यो कागबेनी–कोरला सडक

    कोरलानाका जोड्ने कागबेनी–चैले सडक आजदेखि सञ्चालनमा आएको छ । शनिबार बिहानदेखि सडक मर्मत सुरु गरिएकामा कागबेनी–कोरला सीधा यातायात सेवा ३६ घण्टापछि सञ्चालनमा आएको हो । जिल्ला प्रशासन कार्यालयको समन्वयमा सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधि तथा कालीगण्डकी करिडोर (बेनी—जोमसोम–कोरला) सडक आयोजनाको संयुक्त पहलमा कागबेनी–कोरला सडक सञ्चालनमा ल्याइएको हो । वर्षाका कारण…

  • कात्तिक २१ र २२ गते नास आईटी एक्स्पो हुने

    कात्तिक २१ र २२ गते नास आईटी एक्स्पो हुने

    नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनिज (नास आईटी) ले ‘टिग नास आईटी एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ । नास आईटीले आईतवार काठमाडौमा पत्रकार सम्मेलनको आयोजना गरि कात्तिक २१ र २२ गते उक्त एक्स्पो हुने जानकारी दिएको हो । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुने एक्स्पोमा विभिन्न आईटी सफ्टवेयर,…

  • एक अर्ब लगानीमा सुविधा सम्पन्न हाउजिङ बनाउँदै बोधी होल्डिङ्स

    एक अर्ब लगानीमा सुविधा सम्पन्न हाउजिङ बनाउँदै बोधी होल्डिङ्स

    लुम्बिनीमा अत्याधुनिक आवासीय सुविधा समेटिएको हाउजिङ निर्माण तीव्र गतिमा भइरहेको छ । बोधी होल्डिङ प्रालिले भैरहवा नजिक सुरु गरेको आवासीय परियोजनाको हालसम्म करिब ६० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको जानकारी दिएको छ । धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण लुम्बिनी क्षेत्रमा सुरु गरिएको यो परियोजना प्रदेशकै पहिलो व्यवस्थित, सुरक्षित र…

  • तेह्रथुम पावरको नाफा २२ प्रतिशतले बढ्यो

    तेह्रथुम पावरको नाफा २२ प्रतिशतले बढ्यो

    तेह्रथुम पावर कम्पनी लिमिटेडको नाफामा उल्लेख्यनिय वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा २२.१९ प्रतिशतले नाफा बढेको हो । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ५ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत…

  • सार्वजनिक संस्थानको सेवा प्रवाह प्रविधिमा आधारित बनाइने

    सार्वजनिक संस्थानको सेवा प्रवाह प्रविधिमा आधारित बनाइने

    सरकारले सार्वजनिक संस्थानको सेवा प्रवाहलाई प्रविधिमा आधारित बनाइने भएको छ l अर्थ मन्त्रालयले सार्वजनिक संस्थानको व्यवस्थापन तथा सुशासन नीति ल्याउँदै सार्वजनिक संस्थानको सेवा प्रवाहलाई प्रविधिमा आधारित बनाउने योजना अघि सारेको हो । नीतिअनुसार हरेक सार्वजनिक संस्थानद्वारा उपलब्ध हुने वस्तु तथा सेवाको विस्तृत जानकारी विद्युतीय माध्यमबाट सार्वजनिक रूपमा उपलब्ध गराउने व्यवस्था…

Scroll to Top