Banijya News

अर्थनीति

एक अर्ब लगानीमा सुविधा सम्पन्न हाउजिङ बनाउँदै बोधी होल्डिङ्स

एक अर्ब लगानीमा सुविधा सम्पन्न हाउजिङ बनाउँदै बोधी होल्डिङ्स

लुम्बिनीमा अत्याधुनिक आवासीय सुविधा समेटिएको हाउजिङ निर्माण तीव्र गतिमा भइरहेको छ । बोधी होल्डिङ प्रालिले भैरहवा नजिक सुरु गरेको आवासीय […]

सार्वजनिक संस्थानको सेवा प्रवाह प्रविधिमा आधारित बनाइने

सार्वजनिक संस्थानको सेवा प्रवाह प्रविधिमा आधारित बनाइने

सरकारले सार्वजनिक संस्थानको सेवा प्रवाहलाई प्रविधिमा आधारित बनाइने भएको छ l अर्थ मन्त्रालयले सार्वजनिक संस्थानको व्यवस्थापन तथा सुशासन नीति ल्याउँदै सार्वजनिक संस्थानको सेवा प्रवाहलाई प्रविधिमा आधारित बनाउने योजना अघि सारेको हो । नीतिअनुसार हरेक सार्वजनिक संस्थानद्वारा उपलब्ध हुने वस्तु तथा सेवाको विस्तृत जानकारी विद्युतीय माध्यमबाट सार्वजनिक रूपमा उपलब्ध गराउने व्यवस्था…


  • राष्ट्र बैंकले उपदान र पेन्सन कोषको दुई अर्ब ६० करोड निक्षेप राख्ने

    राष्ट्र बैंकले उपदान र पेन्सन कोषको दुई अर्ब ६० करोड निक्षेप राख्ने

    नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको २ अर्ब ६० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्ने भएको छ । आइतबार सूचना जारी गर्दै केन्द्रीय बैंकले उक्त रकम एक वर्षका लागि मुद्दती निक्षेप राख्न लागेको हो । बैंकले २३ कात्तिकदेखि निक्षेप राख्ने जनाएको छ । बैंक वित्तीय संस्थामा…

  • ३१ अंकले बढ्यो नेप्से, ९ अर्बको कारोबार

    ३१ अंकले बढ्यो नेप्से, ९ अर्बको कारोबार

    आइतबार सेयर बजार परिसूचक नेप्से ३१ अंक बढेको छ । गत साताको अन्तिम दिन बिहीबार ३४ अंक बढेको नेप्से सूचक आइतबार पनि बढेको हो । वित्तीय प्रणालीको घट्दो ब्याजदर सँगै अधिक तरलताले धितोपत्र बजारमा लगानी बढेको देखिन्छ । फागुनमा तोकिएको निर्वाचन हुने नहुने द्विविधाका कारण लगानी बढाउन नसकेका लगानीकर्ताले प्रधनमन्त्रीले…

  • एनडीपीएलले निजी-सार्वजनिक साझेदारीमार्फत ठूला परियोजनामा लगानी गर्ने

    एनडीपीएलले निजी-सार्वजनिक साझेदारीमार्फत ठूला परियोजनामा लगानी गर्ने

    नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडको प्रथम वार्षिक साधारणसभा शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभाले कम्पनीको लगानीका दायरा विस्तार गर्न सरकारी तथा राष्ट्रियरअन्तर्राष्ट्रिय गैर सरकारी कोषहरुसँग सार्वजनिक-निजी साझेदारीमार्फत सहकार्य गर्दै ठूला र रोजगारमुलक आयोजनामा लगानी गर्ने निर्णय गरेको छ । साथै, कम्पनीले सम्भाव्यता देखिएका…

  • वाणिज्य बैंक बन्दै मुक्तिनाथ विकास बैंक

    वाणिज्य बैंक बन्दै मुक्तिनाथ विकास बैंक

    मुक्तिनाथ विकास बैंक वाणिज्य बैंकमा स्तरोन्नति हुने भएको छ । बैंकको हालै पोखरामा सम्पन्न भएको १९ औं वार्षिक साधारणसभाले वाणिज्य बैंकमा स्तरोन्नति हुने प्रस्ताव पारित गरेको हो । अध्यक्ष खिम प्रकाश मल्लको अध्यक्षतामा बसेको साधारणसभाले चुक्ता पूँजी ९ अर्ब ३ लाख रुपैयाँ पुर्‍याउने र वाणिज्य बैंकमा स्तरोन्नति हुने प्रस्ताव पारित…

  • नर्सरीबाट वार्षिक ४० लाख आम्दानी

    नर्सरीबाट वार्षिक ४० लाख आम्दानी

    सुरुवातमा करिब दुई लाख ५० हजार रूपैयाँ लगानीमा सुरु गरिएको यो नर्सरी अहिले एक करोड रूपैयाँभन्दा बढी लगानीमा रुपान्तरण भएको छ। सुनसरी- इटहरीका सफल उद्यमी केदार अधिकारी फूल र बिरुवाको व्यवसायमार्फत आत्मनिर्भर बनेका छन्। बाल्यकालदेखि नै बोटबिरुवासँगको माया बोकेका उनले पुर्ख्यौली पेसालाई निरन्तरता दिँदै २०४३ सालमा इटहरी उपमहानगरपालिका-६ मा ‘पशुपति…

  • मुद्रण केन्द्रबाट छापिँदै १२ लाख लाइसेन्स, कहिले हुन्छ नयाँ वितरण ?

    मुद्रण केन्द्रबाट छापिँदै १२ लाख लाइसेन्स, कहिले हुन्छ नयाँ वितरण ?

    लामो समयदेखि छाप्न बाँकी २५ लाख सवारीचालक अनुमतिपत्र (लाइसेन्स) मध्ये १२ लाखको छपाइ सुरु गरिने भएको छ । यसका लागि यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच बिहीबार समझदारीपत्रमा हस्ताक्षर भएको छ । यसअनुसार मुद्रण केन्द्रले ६ महिनाभित्र १२ लाख लाइसेन्स छापेर विभागलाई उपलब्ध गराउनेछ । विभागका महानिर्देशक राजीव पोखरेल र सुरक्षण मुद्रण…

  • सरकारसँग ६५ अर्ब ८१ करोड नगद मौज्दात

    सरकारसँग ६५ अर्ब ८१ करोड नगद मौज्दात

    महालेखा नियन्त्रक कार्यालयले सरकारको आर्थिक वर्ष २०८१-८२ को केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण बुझाएको छ। उक्त विवरणमा आन्तरिक लेखापरीक्षणको वार्षिक प्रतिवेदन र सम्पत्तिको एकीकृत वार्षिक विवरण समावेश छ। महालेखा नियन्त्रक शोभाकान्त पौडेलले अर्थमन्त्री रामेश्वर खनाललाई समग्र प्रतिवेदन बुझाएको उल्लेख गरे। प्रतिवेदनअनुसार आव २०८१-८२ मा सरकारको सञ्चित कोष एक खर्ब ९६…

  • नागढुङ्गा सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोट गर्न टेण्डर आह्वान

    नागढुङ्गा सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोट गर्न टेण्डर आह्वान

    नागढुङ्गा—सिस्नेखोला सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोटका लागि अन्तर्राष्ट्रिय बोलपत्र (टेण्डर आह्वान) भएको छ । नागढुङ्गा सुरुङ निर्माण आयोजनाले आइतबार अन्तर्राष्ट्रिय प्रतिश्पर्धाबाट अनुभवी तथा सक्षम सेवा प्रदायक छनोटका लागि टेण्डर आह्वान गरेको छ । बोलपत्र बुझाउने अन्तिम दिन आगामी २ पुस (१७ डिसेम्बर २०२५) रहेको छ ।सुरुङ…

  • नेपाल रिको सञ्चालकमा शरद निरौला नियुक्त

    नेपाल रिको सञ्चालकमा शरद निरौला नियुक्त

    नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) को सञ्चालक पदमा शरद निरौला नियुक्त भएका छन्। निरौला अर्थ मन्त्रालयका उपसचिव हुन् । निरौला कम्पनीको नियमावलीको नियम २७ को उपनियम (२) (क) को व्यवस्था बमोजिम नेपाल सरकारबाट प्रतिनिधित्व गर्ने गरी सञ्चालक पदमा नियुक्त भएको कम्पनीले जनाएको छ ।

  • वीरगन्जमा पनि कारोबारमा आधारित भन्सार प्रणाली लागू

    वीरगन्जमा पनि कारोबारमा आधारित भन्सार प्रणाली लागू

    सरकारले वीरगन्ज भन्सार कार्यालयमा पनि कारोबारमा आधारित (मूल्यांकन डेटाबेस) भन्सार प्रणाली लाग गरेको छ। अर्थमन्त्री रामेश्वर खनालले शनिबार साँझ वीरगन्ज भन्सारमा पनि कारोबारमा आधारित भन्सार प्रणालीको उदघाटन गरेका हुन्। चालु आर्थिक वर्षको बजेटमा घोषणा गरिए अनुसार गत असोज ८ गते विराटनगरबाट यो प्रणाली परीक्षण गरिएको थियो। यस नयाँ प्रणालीले हरेक…

Scroll to Top