Banijya News

अर्थनीति

नागढुङ्गा सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोट गर्न टेण्डर आह्वान

नागढुङ्गा सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोट गर्न टेण्डर आह्वान

नागढुङ्गा—सिस्नेखोला सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोटका लागि अन्तर्राष्ट्रिय बोलपत्र (टेण्डर आह्वान) भएको छ । नागढुङ्गा सुरुङ […]

वीरगन्जमा पनि कारोबारमा आधारित भन्सार प्रणाली लागू

वीरगन्जमा पनि कारोबारमा आधारित भन्सार प्रणाली लागू

सरकारले वीरगन्ज भन्सार कार्यालयमा पनि कारोबारमा आधारित (मूल्यांकन डेटाबेस) भन्सार प्रणाली लाग गरेको छ। अर्थमन्त्री रामेश्वर खनालले शनिबार साँझ वीरगन्ज भन्सारमा पनि कारोबारमा आधारित भन्सार प्रणालीको उदघाटन गरेका हुन्। चालु आर्थिक वर्षको बजेटमा घोषणा गरिए अनुसार गत असोज ८ गते विराटनगरबाट यो प्रणाली परीक्षण गरिएको थियो। यस नयाँ प्रणालीले हरेक…


  • राजदूतहरूलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्धको रिटमा आज सुनुवाइ

    राजदूतहरूलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्धको रिटमा आज सुनुवाइ

    विभिन्न ११ देशमा रहेका नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्धको रिटमा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । शुक्रबार सुनुवाइ नसकिएपछि 'हेर्दाहेर्दैमा' राखिएको सो रिट न्यायाधीशद्वय सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइ हँदैछ । राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध अधिवक्ता प्रतिभा उप्रेती र सुनिल भट्टराईले प्रधानमन्त्री तथा…

  • सरकारको नगद मौज्दात ६५ अर्ब ८१ करोड

    सरकारको नगद मौज्दात ६५ अर्ब ८१ करोड

    महालेखा नियन्त्रक कार्यालयले सरकारको आर्थिक वर्ष २०८१/८२ को केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण बुझाएको छ । उक्त विवरणमा आन्तरिक लेखापरीक्षणको वार्षिक प्रतिवेदन र सम्पत्तिको एकीकृत वार्षिक विवरण समावेश छ । महालेखा नियन्त्रक शोभाकान्त पौडेलले अर्थमन्त्री रामेश्वर खनाललाई समग्र प्रतिवेदन बुझाएको उल्लेख गरे । प्रतिवेदनानुसार आव २०८१/८२ मा सरकारको सञ्चित कोष…

  • उद्योगमा काटिएको बिजुली तत्काल जोड्न उद्योग संगठन मोरङको माग

    उद्योगमा काटिएको बिजुली तत्काल जोड्न उद्योग संगठन मोरङको माग

    डेडिकेटेड र ट्रंकलाइन विद्युत् महसुलको विषयलाई लिएर नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूमा बिजुली आपूर्ति रोक्दा उत्पादन ठप्प भएको भन्दै उद्योग संगठन मोरङले आपत्ति जनाएको छ । संगठनले आइतबार एक विज्ञप्ति जारी गर्दै विद्युत् आपूर्ति अवरुद्ध गरिँदा औद्योगिक उत्पादन बन्द हुन पुगेको र यसले निजी क्षेत्रप्रति नकारात्मक सन्देश गएको जनाएको छ ।…

  • सात सय रुपैयाँले बढ्यो सुनको मूल्य

    सात सय रुपैयाँले बढ्यो सुनको मूल्य

    नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ३९ हजार ७०० रुपैयाँ कायम छ । शुक्रबार (कात्तिक १४) छापावाल सुन प्रतितोला दुई लाख ३९ हजार रुपैयाँमा किनबेच…

  • सामाजिक सुरक्षा कोषमा ९४ अर्ब

    सामाजिक सुरक्षा कोषमा ९४ अर्ब

    सामाजिक सुरक्षा कोषमा हालसम्म कुल ९४ अर्ब नौ करोड एक लाख ७९ हजार रुपैयाँबराबरको रकम जम्मा भएको छ । कोषले १७ अर्ब २९ करोड ३० लाख ५१ हजारबराबरको रकम योगदानकर्तालाई भुक्तानी समेत गरेको छ । कोषमा कुल २५ लाख ९२ हजार १४१ जना सूचीकृत योगदानकर्ताका रूपमा समावेश भएका छन् ।…

  • कात्तिक २३ गतेबाट अवितरित हकप्रद सेयर बिक्री गर्दै सिटी होटल

    कात्तिक २३ गतेबाट अवितरित हकप्रद सेयर बिक्री गर्दै सिटी होटल

    सिटी होटलले साढे २१ लाख बढी कित्ता अवितरित हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ। होटलले यही कात्तिक २३ गतेबाट २१ लाख ५० हजार ४१८ कित्ता अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्री खुला गर्न लागेको हो। जसमा संस्थापक समूहको १९ लाख ८९ हजार ९९९ कित्ता, सर्वसाधारण समूहको लइकनमा नरहेको १…

  • बैंकिङ्ग प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने राष्ट्र बैंक

    बैंकिङ्ग प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले आज (कात्तिक १६ गते) फेरि बैंकिङ्ग प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ । अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ्ग प्रणालीबाट आज फेरि पैसा खिच्न लागेको हो। यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन…

  • Default Image

    दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने कात्तिक १६ गते आइतबार अन्तिम दिन रहेको छ । नेप्सेका अनुसार आज सिद्धार्थ बैंक र सिटिजन्स बैंक इन्टरनेशनलको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। यी दुई बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कात्तिक १७ गते, एक दिनका लागि बुकक्लोज गर्ने भएका हुन ।…

  • लघुवित्तमा अधिकतम १४.७२ प्रतिशत ब्याजदरमा कर्जा पाईने

    लघुवित्तमा अधिकतम १४.७२ प्रतिशत ब्याजदरमा कर्जा पाईने

    वाणिज्य बैंकहरूको आधारदर (बेसरेट) घटेपछि लघुवित्त वित्तीय संस्थाहरूको ब्याजदर पनि सस्तो भएको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको साउनदेखि लघुवित्तहरूलाई… आधारदरमा ३ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जाको ब्याजदर तोक्न पाउने व्यवस्था गरेको थियो । तर, कर्जाको ब्याजदर वाणिज्य बैंकहरूको औसत आधारदरमा ९ प्रतिशत बिन्दु थप गर्दा हुन आउने दरभन्दा…

  • उद्योगको लाइन काटिँदा जलविद्युत् आयोजनाको उत्पादन कटौती

    उद्योगको लाइन काटिँदा जलविद्युत् आयोजनाको उत्पादन कटौती

    नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनमार्फत बिजुली उपयोग गरेर बक्यौता नतिरेका उद्योगहरूको लाइन काट्न थालेपछि त्यसको प्रत्यक्ष असर जलविद्युत् आयोजनाहरूको उत्पादनमा पर्न गएको छ। खपत घटेका कारण देखाउँदै प्राधिकरणले निजी क्षेत्रका जलविद्युत् कम्पनीहरूलाई उत्पादन घटाउन भनेपछि उनीहरू क्षमताभन्दा निकै कम बिजुली उत्पादन गर्न बाध्य भएका छन्। नेपाल विद्युत्…

Scroll to Top