Banijya News

अर्थनीति

दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने कात्तिक १६ गते आइतबार अन्तिम दिन रहेको छ । नेप्सेका अनुसार आज सिद्धार्थ बैंक […]

उद्योगको लाइन काटिँदा जलविद्युत् आयोजनाको उत्पादन कटौती

उद्योगको लाइन काटिँदा जलविद्युत् आयोजनाको उत्पादन कटौती

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनमार्फत बिजुली उपयोग गरेर बक्यौता नतिरेका उद्योगहरूको लाइन काट्न थालेपछि त्यसको प्रत्यक्ष असर जलविद्युत् आयोजनाहरूको उत्पादनमा पर्न गएको छ। खपत घटेका कारण देखाउँदै प्राधिकरणले निजी क्षेत्रका जलविद्युत् कम्पनीहरूलाई उत्पादन घटाउन भनेपछि उनीहरू क्षमताभन्दा निकै कम बिजुली उत्पादन गर्न बाध्य भएका छन्। नेपाल विद्युत्…


  • नागढुंगा सुरुङमार्ग सञ्चालनका लागि टेण्डर आह्वान

    नागढुंगा सुरुङमार्ग सञ्चालनका लागि टेण्डर आह्वान

    नागढुंगा—सिस्नेखोला सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोटका लागि अन्तर्राष्ट्रिय बोलपत्र टेण्डर आह्वान भएको छ । नागढुंगा सुरुङ निर्माण आयोजनाले आइतबार अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट अनुभवी तथा सक्षम सेवा प्रदायक छनोटका लागि टेण्डर आह्वान गरेको हो । बोलपत्र बुझाउने अन्तिम दिन आगामी २ पुस (१७ डिसेम्बर २०२५) रहेको छ ।…

  • गोठाला बेँसी झरेपछि भल्कोटमा बढ्यो चहलपहल

    गोठाला बेँसी झरेपछि भल्कोटमा बढ्यो चहलपहल

    यति बेला बागलुङको निसीखोला गाउँपालिका–६ भिबाङमा बारीभरि चर्दै गरेका गाईगोरु, भैँसी र सेताम्य भेडाका भेटिन्छन् । छेउमै बसेर गन्थनमन्थन गर्दै हुन्छन् गोठाला । करिब चार महिना लेकमा बसेर आएका गोठाला गाउँघरका आफन्तसँग भेटा हुँदै निकै खुसी छन् । लेकबाट गोठ झारेपछि भल्कोट क्षेत्रमा गोठाला र बस्तुभाउको चलहपलह बढेको छ ।…

  • पाकेर थन्क्याउन लागिएको धानबालीमा वर्षाले क्षति गरेपछि कृषक चिन्तित

    पाकेर थन्क्याउन लागिएको धानबालीमा वर्षाले क्षति गरेपछि कृषक चिन्तित

    पाकेर थन्क्याउन लागिएको धानबालीमा अविरल वर्षाले क्षति गरेपछि जिल्लाका कृषकहरू चिन्तित भएका छन् । तीन दिनदेखि लगातार परिरहेको अविरल वर्षाले जिल्लाका दशवटै स्थानीय तहमा पाकेर थन्क्याउन लागिएको धानबालीमा क्षति गरेपछि कृषकहरू चिन्तित भएका हुन् । पाकेर थन्क्याउन लागिएको धानबालीमा वर्षाले क्षति गरेपछि आफूहरू भोकमरीमा पर्ने अवस्था आएको दिक्तेल रूपाकोट मझुवागढी…

  • सरकारले जारी गर्‍यो भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड

    सरकारले जारी गर्‍यो भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड

    सरकारले भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड लागु गरेको छ । यसअघि जारी भएको ६ बुँदे मापदण्ड खारेज गर्दै अध्यागमन विभागको प्रस्तावमा सरकारले आजदेखि नयाँ मापदण्ड लागु गरेको हो । अब भिजिट भिसामा विदेश जाँदा छ महिना अवधि भएको राहदानी, गन्तव्य देशको भिसा, दुईतर्फी हवाई टिकट र आफू स्वेच्छाले यात्रा गर्न लागेको…

  • अनलाइन सञ्चारमाध्यम दर्ताका लागि ५ हजार रुपैयाँ लाग्ने

    अनलाइन सञ्चारमाध्यम दर्ताका लागि ५ हजार रुपैयाँ लाग्ने

    अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने भएको छ । सरकारले छापाखाना र प्रकाशनसम्बन्धी नियमावली संशोधन गर्दै सञ्चारमाध्यमको दर्ता र नवीकरणमा शुल्क लाग्ने व्यवस्था गरेको हो । यस अनुसार अनलाइन सञ्चारमाध्यम दर्ताका लागि ५ हजार रुपैयाँ शुल्कसहित आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । यस्ता सञ्चारमाध्यमहरू प्रत्येक आर्थिक वर्षमा…

  • बुद्ध एयरले काठमाडौँ–कलकत्ता सातामा चार उडान गर्ने

    बुद्ध एयरले काठमाडौँ–कलकत्ता सातामा चार उडान गर्ने

    बुद्ध एयरले आगामी नोभेम्बर १५ (कात्तिक २९ गते)देखि काठमाडौँबाट सिधै कलकत्तामा दुईतर्फी उडान गर्ने भएको छ । बुद्ध एयरले साताको ४ दिन काठमाडौँ–कलकत्ता उडान गर्ने जानकारी दिएको हो । बुद्ध एयरका अनुसार यसअघि साताको ३ दिन उडान गर्ने भनिएको थियो । तर एयरलाइन्सले साताको ३ दिनको उडान तालिकालाई परिमार्जन गरी…

  • निजी क्षेत्रमाथिको आक्रमण राष्ट्रिय सम्पत्तिमाथिको आक्रमण हो : अर्थमन्त्री

    निजी क्षेत्रमाथिको आक्रमण राष्ट्रिय सम्पत्तिमाथिको आक्रमण हो : अर्थमन्त्री

    अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रमाथिको आक्रमण राष्ट्रिय सम्पत्तिमाथिको आक्रमण भएको बताएका छन् । काठमाडौंमा आयोजना गरिएको ‘क्यापासिटी बिल्डिङ फर फिमेल इकोनोमिक जर्नालिस्ट’ कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले यस्तो बताएका हुन् । निजी क्षेत्रले सिर्जना गरेको भौतिक सम्पत्ति राष्ट्रको सम्पत्ति भएको बताउँदै उनले त्यसमाथिको आक्रमणले देशको लगानीको वातावरण बिगार्ने बताए । उनले…

  • विद्युत विवाद वार्ताबाट समाधान गर्न मुख्यमन्त्री कार्कीको आग्रह

    विद्युत विवाद वार्ताबाट समाधान गर्न मुख्यमन्त्री कार्कीको आग्रह

    कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विद्युत प्राधिकरण र निजी क्षेत्रसँग देखिएको समस्या वार्ता र संवाद मार्फत टुंग्याउन आग्रह गरेका छन्। शुक्रबार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै मुख्यमन्त्री कार्कीले उद्योगहरूमा विद्युत लाइन काटिँदा उत्पादन र रोजगारीमा असर परेको उल्लेख गर्दै वार्ता र संवाद मार्फत समस्या समाधान गर्न आग्रह गरेका हुन्। उद्योग…

  • नाडेप लघुवित्तको सञ्चालकमा टेक राज भट्ट नियुक्त

    नाडेप लघुवित्तको सञ्चालकमा टेक राज भट्ट नियुक्त

    नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा टेक राज भट्ट नियुक्त भएका छन् । नबिल बैंकको तर्फबाट प्रतिनिधित्व गरिरहेका मनोज कुमार यादवको स्थानमा भट्ट नियुक्त भएका हुन् । उनलाई कात्तिक १३ गतेदेखि लागु हुने गरी संस्थाको सञ्चालकमा नियुक्त गरिएको लघुवित्तले जनाएको छ ।

  • २७ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    २७ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    नेपाली बजारमा शुक्रबार सुनको मूल्य फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको मूल्य तोलामा २७०० रुपैयाँ बढेको छ । बिहीबार सुनको मूल्य तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँ कायम थियो । शुक्रबार भने मूल्य बढेर २ लाख ३९ हजार रुपैयाँ पुगेको हो। यस्तै शुक्रबार…

Scroll to Top