Banijya News

अर्थनीति

विद्युत विवाद वार्ताबाट समाधान गर्न मुख्यमन्त्री कार्कीको आग्रह

विद्युत विवाद वार्ताबाट समाधान गर्न मुख्यमन्त्री कार्कीको आग्रह

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विद्युत प्राधिकरण र निजी क्षेत्रसँग देखिएको समस्या वार्ता र संवाद मार्फत टुंग्याउन आग्रह गरेका छन्। […]

२७ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२७ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा शुक्रबार सुनको मूल्य फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको मूल्य तोलामा २७०० रुपैयाँ बढेको छ । बिहीबार सुनको मूल्य तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँ कायम थियो । शुक्रबार भने मूल्य बढेर २ लाख ३९ हजार रुपैयाँ पुगेको हो। यस्तै शुक्रबार…


  • नेप्सेमा दुई कम्पनीको शेयरमूल्य समायोजन

    नेप्सेमा दुई कम्पनीको शेयरमूल्य समायोजन

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। गुराँस लघुवित्त वित्तीय संस्था र मुक्तिनाथ कृषि कम्पनीको मूल्य लाभांश तथा साधारण सभा प्रयोजनका लागि समायोजन गरिएको हो। नेप्सेले गुराँस लघुवित्तको १४.२५ प्रतिशत बोनस शेयर र मुक्तिनाथ कृषिको ८ प्रतिशत बोनस शेयर समायोजन गरेको छ। समायोजनपछि गुराँस लघुवित्तको शेयरमूल्य…

  • विदेशी सुरक्षण पत्रमा राष्ट्र बैंकको १८ खर्ब ११ अर्ब रुपैयाँ लगानी

    विदेशी सुरक्षण पत्रमा राष्ट्र बैंकको १८ खर्ब ११ अर्ब रुपैयाँ लगानी

    नेपाल राष्ट्र बैंकले विदेशमा गरेको लगानी १८ खर्ब रुपैयाँ नाघेको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार असोज मसान्तसम्म विदेशी सुरक्षण पत्रमा १८ खर्ब ११ अर्ब रुपैयाँ बराबरको लगानी पुगेको हो। गत असार मसान्तमा यो रकम १५ खर्ब ६ अर्ब रुपैयाँ मात्र थियो। राष्ट्र बैंकको मुख्य आम्दानीको स्रोत नै यही विदेशी लगानी हो।…

  • राजस्व संकलन १७.७ प्रतिशत पुग्दा कुल खर्च २०.४ प्रतिशत

    राजस्व संकलन १७.७ प्रतिशत पुग्दा कुल खर्च २०.४ प्रतिशत

    चालू आर्थिक वर्ष २०८२/०८३ को पहिलो साढे तीन राजस्व संकलन लक्ष्यको १७.७ प्रतिशतमा सीमित रहँदा कुल खर्च भने २०.४ प्रतिशत पुगेको छ। विकास खर्च ५ प्रतिशत पनि नपुगेको अवस्थामा चालू खर्च भने २२.२५ प्रतिशत पुगिसकेको छ। साउन १ गतेदेखि कात्तिक १३ गते बिहीबारसम्मको सरकारी तथ्यांक हेर्दा राजस्व संकलनको अवस्था कमजोर…

  • रेल्वे स्टेसनमा थुप्रियो १२ हजार टन युरिया मल

    रेल्वे स्टेसनमा थुप्रियो १२ हजार टन युरिया मल

    ग्लोबल टेन्डरमार्फत नेपाल भित्रिरहेको युरिया मलको नियमित आपूर्तिले वीरगन्ज र सीमापारि रक्सौलका रेल्वे स्टेसनहरूमा मलको ठूलो चाङ लाग्न थालेको छ। गोदाम क्षमताले धान्न नसक्दा र कोटा निर्धारण नहुँदा एकैसाथ पाँच रेल्वे र्‍याकमा १२ हजार ५ सय टन युरिया मल थुप्रिएको छ। हाल वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह र सीमापारि भारतीय रेल्वे…

  • जेन–जी आन्दोलनमा भएको क्षतिको १६ अर्ब पाँच करोड पुनर्बिमा दाबी

    जेन–जी आन्दोलनमा भएको क्षतिको १६ अर्ब पाँच करोड पुनर्बिमा दाबी

    हुलदंगा तथा आतंकवादसम्बन्धी जोखिमको एक्लैले एकमुस्ट पुनर्बिमा लिएको सरकारी स्वामित्वको नेपाल पुनर्बिमा कम्पनी (नेपाल रि)मा जेन–जी आन्दोलनका कारण १६ अर्ब पाँच करोड १३ लाखबराबरको पुनर्बिमा दाबी परेको छ । गत २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनका कारण निर्जीवन बिमा कम्पनीहरूमा २३ अर्ब २३ करोड ३७ लाख २५ हजार रुपैयाँबराबरका तीन…

  • हिमालयन बैंकको १ लाख १९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    हिमालयन बैंकको १ लाख १९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    हिमालयन बैंक लिमिटेडले आम सर्वसाधारणका लागि संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको स्वामित्वमा रहेको कुल १ लाख १९ हजार ९९७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।यो सेयर बैंकले यसअघि गत भदौ २ गते विद्यमान संस्थापक सेयरधनीहरुका लागि ३५ दिने सूचना जारी…

  • आज कुन देशको मुद्राको मूल्य कति ?

    आज कुन देशको मुद्राको मूल्य कति ?

    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६५ रुपैयाँ ०८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर…

  • सार्वजनिक ऋण: दायित्व २७ खर्ब २४ अर्ब पुग्यो

    सार्वजनिक ऋण: दायित्व २७ खर्ब २४ अर्ब पुग्यो

    सार्वजनिक ऋण दायित्व २७ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ०४ करोड रहेकोमा आश्विन मसान्तसम्ममा ५० अर्ब ६० करोड थप वृद्धि भएको हो । अहिले कुल सार्वजनिक ऋण दायित्व २७ खर्ब…

  • इप्पानद्वारा ऊर्जा मन्त्रालयलाई चार थान टेलिभिजन हस्तान्तरण

    इप्पानद्वारा ऊर्जा मन्त्रालयलाई चार थान टेलिभिजन हस्तान्तरण

    स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयलाई चार थान टेलिभिजन हस्तान्तरण गरेको छ । जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त भएका सार्वजनिक संरचनाहरुको पुर्ननिर्माणका लागि ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयको समन्वयमा सहरी विकास मन्त्रालय, संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय, सानो गौचरण, काठमाडौसँग भएको सम्झौता अनुसार बिहीबार…

  • महालक्ष्मी विकास बैंकको सेयर बिक्रीमा

    महालक्ष्मी विकास बैंकको सेयर बिक्रीमा

    महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि आजदेखि सेयर बिक्रीमा राखेको हो । बैंकले सेयर संख्या भने खुलाएको छैन । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौंको दरबारमार्गमा…

Scroll to Top