Banijya News

अर्थनीति

सार्वजनिक ऋण: दायित्व २७ खर्ब २४ अर्ब पुग्यो

सार्वजनिक ऋण: दायित्व २७ खर्ब २४ अर्ब पुग्यो

सार्वजनिक ऋण दायित्व २७ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक […]

महालक्ष्मी विकास बैंकको सेयर बिक्रीमा

महालक्ष्मी विकास बैंकको सेयर बिक्रीमा

महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि आजदेखि सेयर बिक्रीमा राखेको हो । बैंकले सेयर संख्या भने खुलाएको छैन । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौंको दरबारमार्गमा…


  • वीरगञ्ज नाकाबाट ३८ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज नाकाबाट ३८ अर्बको पेट्रोलियम पदार्थ आयात

    चालु आर्थिक वर्षको तीन महिनामा वीरगञ्ज नाका भएर रु ३८ अर्ब नौ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयातबाट रु १६ अर्ब १२ करोड राजस्व सङ्कलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको…

  • २७ खर्ब २४ अर्ब पुग्यो सार्वजनिक ऋणको दायित्व

    २७ खर्ब २४ अर्ब पुग्यो सार्वजनिक ऋणको दायित्व

    सार्वजनिक ऋण दायित्व २७ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ०४ करोड रहेकोमा आश्विन मसान्तसम्ममा ५० अर्ब ६० करोड थप वृद्धि भएको हो । अहिले कुल सार्वजनिक ऋण दायित्व २७ खर्ब…

  • २६ सय अंकमा नेप्से, साढे ७ अर्ब बढीको कारोबार

    २६ सय अंकमा नेप्से, साढे ७ अर्ब बढीको कारोबार

    बिहीबार सेयर बजार २६०० अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा आज ३४.२२ अंक बढेसँगै नेप्से २६००.३८ मा कायम भएको हो । कारोबार रकम पनि उल्लेख्य बढेको छ । अघिल्लो दिन ५ अर्ब ४५ करोडको कारोबार भएकोमा आज ७ अर्ब ५१ करोडको भयो । आज हिमालयन बैंकको संस्थापक सेयर मात्रै…

  • सडक पुनर्निर्माण गर्न जापानले नेपाललाई दुई अर्ब ३० करोड अनुदान दिने

    सडक पुनर्निर्माण गर्न जापानले नेपाललाई दुई अर्ब ३० करोड अनुदान दिने

    नेपाल र जापानबिच ‘बाढीले क्षति पुर्‍याएको सिन्धुली सडकको आपतकालीन पुनर्निर्माण कार्यक्रम’का लागि अनुदान सम्झौतामा हस्ताक्षर भएको छ। जापानले नेपाललाई २.८ अर्ब जापानी येन ( करिब दुई अर्ब ३० करोड रुपैयाँ) अनुदान दिने भएको हो। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको…

  • साढे १३ अर्बको स्मार्टफोन आयात

    साढे १३ अर्बको स्मार्टफोन आयात

    चालु आर्थिक वर्षको तीन महिनामा १३ अर्ब ६२ करोड ७५ लाख रुपैयाँको स्मार्टफोन आयात गरिएको छ । सोही अवधिमा दुई अर्ब ६१ करोड ९४ लख ७६ हजारको ल्यापटप र नोटबुक आयात भएको भन्सार विभागको तथ्यांक छ । विभागका अनुसार ८ लाख ४ हजार ८६९ थान मोबाइल आयात भएको छ ।…

  • भारततर्फ दुई सय ८३ मेगावाट विद्युत् निर्यात अनुमति नवीकरण

    भारततर्फ दुई सय ८३ मेगावाट विद्युत् निर्यात अनुमति नवीकरण

    नेपाल विद्युत् प्राधिकरणले भारततर्फ दुई सय ८३ मेगावाट विद्युत् निर्यात गर्न अनुमति नवीकरण गरेको छ। भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले बुधबार नेपालका विभिन्न आठ जलविद्युत आयोजना मार्फत निर्यात हुने विद्युतको स्वीकृति एक वर्षका लागि नवीकरण गरेको हो। नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपतपछि बाँकी रहेको अतिरिक्त विद्युत् भारतको ऊर्जा एक्सचेन्ज…

  • चीनमाथि भन्सार कम गर्ने ट्रम्पको घोषणा

    चीनमाथि भन्सार कम गर्ने ट्रम्पको घोषणा

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामग्रीमाथि भन्सार दर कम गर्ने घोषणा गरेका छन् । दक्षिण कोरियामा चीनका राष्ट्रपति सी जिनफिङसँग भेटवार्ता गरेपछि ट्रम्पले यस्तो घोषणा गरेका हुन् । त्यस्तै, चीनबाट अमेरिकामा आउने ‘रेयर अर्थ’ (दुर्लभ खनिज तत्व र धातु) माथिको चिनियाँ कडाई खुकुलो गर्ने विषय पनि सल्टिएको बताए । राष्ट्रिय…

  • २५ लाखमध्ये १२ लाख लाइसेन्स सुरक्षण मुद्रण केन्द्रले छाप्ने

    २५ लाखमध्ये १२ लाख लाइसेन्स सुरक्षण मुद्रण केन्द्रले छाप्ने

    पुरानो २५ लाख लाइसेन्समध्ये १२ लाख लाइसेन्स सुरक्षण मुद्रण केन्द्रले छाप्ने भएको छ । यसका लागि यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेल र केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाबीच बुधबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार केन्द्रले ३ देखि ६ महिनासम्ममा १२ लाख लाइसेन्स छापेर वितरण गर्ने भएको छ ।…

  • चीनको कडाइले नेपाली व्यवसायीका करोडौंको वस्तु नाकामै अलपत्र

    चीनको कडाइले नेपाली व्यवसायीका करोडौंको वस्तु नाकामै अलपत्र

    चीनको स्वशासित तिब्बतको न्यालम प्रशासनले आवश्यकताअनुसार कन्टेनर आउजाउमा कडाइ गरेपछि नेपाली व्यवसायीले किनेका करोडौं रुपैयाँ बराबरका वस्तु बाटोमा अलपत्र परेका छन् । रसुवा नाका बन्द भएपछि गत असारदेखि नै चिनियाँ क्षेत्रमा रोकिएका सामान नेपाल भित्रन सकेका छैनन् । रसुवा नाका खुलेको छैन भने तातोपानीबाट ढुवानीका साधन न्यून संख्यामा मात्र आउजाउ गर्न दिइएको…

  • सोल्टी होटलको ३१.५८ प्रतिशत लाभांश घोषणा

    सोल्टी होटलको ३१.५८ प्रतिशत लाभांश घोषणा

    सोल्टी होटलले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा १५ प्रतिशत बोनस सेयर र १६.५८ प्रतिशत नगद लाभांश (लाभांश करसहित) रहेका छन्। लाभांश पारित गर्न सोल्टी…

Scroll to Top