Banijya News

अर्थनीति

२५ लाखमध्ये १२ लाख लाइसेन्स सुरक्षण मुद्रण केन्द्रले छाप्ने

२५ लाखमध्ये १२ लाख लाइसेन्स सुरक्षण मुद्रण केन्द्रले छाप्ने

पुरानो २५ लाख लाइसेन्समध्ये १२ लाख लाइसेन्स सुरक्षण मुद्रण केन्द्रले छाप्ने भएको छ । यसका लागि यातायात व्यवस्था विभागका महानिर्देशक […]

सोल्टी होटलको ३१.५८ प्रतिशत लाभांश घोषणा

सोल्टी होटलको ३१.५८ प्रतिशत लाभांश घोषणा

सोल्टी होटलले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा १५ प्रतिशत बोनस सेयर र १६.५८ प्रतिशत नगद लाभांश (लाभांश करसहित) रहेका छन्। लाभांश पारित गर्न सोल्टी…


  • भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ६ करोड २४ लाख रुपैयाँ संकलन

    भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ६ करोड २४ लाख रुपैयाँ संकलन

    भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा क्षति भएका सार्वजनिक भौतिक संरचना पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको कोषमा बुधबारसम्म ६ करोड २४ लाख रुपैयाँ मात्र संकलन भएको छ । सार्वजनिक संरचनाको पुनर्निर्माणका लागि सरकारले असोज ८ गते राष्ट्रिय वाणिज्य बैंकमा ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’को नाममा बैंक खाता खोलेर स्वेच्छिक रूपमा…

  • महालक्ष्मी विकास बैंक आइएसओबाट पुनः प्रमाणित

    महालक्ष्मी विकास बैंक आइएसओबाट पुनः प्रमाणित

    महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त आइएसओ ९००१ः २०१५ बाट पुनः प्रमाणित भएको छ। गुणस्तर व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्न अब्बल भएसँगै गत वर्ष साउनदेखि लागु हुने गरी बैंक प्रमाणित भएकोमा गत भदौमा भएको पहिलो सर्भिलियन्स अडिटबाट पुनः प्रमाणित हुन सफल भएको हो। बैंकले ‘प्रोभिजन अफ…

  • आज सुनको मूल्य स्थिर

    आज सुनको मूल्य स्थिर

    नेपाली बजारमा बिहीबार (कात्तिक १३) सुनको मूल्य स्थिर छ । सुन बुधबार (कात्तिक १२)कै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ३६ हजार ३०० रुपैयाँ कायम छ । बुधबार पनि छापावाल सुन यही मूल्यमा किनबेच भएको थियो । चाँदीको…

  • रुपन्देहीका उद्योगमा विद्युत लाइन काटिएपछि आन्दोलन घोषणा

    रुपन्देहीका उद्योगमा विद्युत लाइन काटिएपछि आन्दोलन घोषणा

    डेडिकेटेड र ट्रङ्कलाइन महसुल विवादले रुपन्देहीका उद्योगहरूमा गम्भीर असर पारेको छ र उद्योगीहरूले यसको विरोधमा आन्दोलन घोषणा गरेका छन्। नेपाल विद्युत प्राधिकरण (NEA) ले डेडिकेटेड र ट्रङ्कलाइन मार्फत विद्युत प्रयोग गरेर महसुल नतिरेका दर्जन बढी उद्योगको लाइन काटेपछि निजी क्षेत्रमा तीव्र असन्तोष बढेको हो। नेपाल विद्युत प्राधिकरण (NEA) ले डेडिकेटेड…

  • एभरेष्ट बैंकको २०% लाभांश पारित

    एभरेष्ट बैंकको २०% लाभांश पारित

    एभरेष्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने करसमेत) वितरण गर्ने भएको छ । १२ कात्तिकमा भएको बैंकको ३१औँ वार्षिक साधारणसभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरेको हो । साधारणसभाले आव ०८२/८३ का लागि जिपी राजवाहक एन्ड…

  • खाद्य कम्पनीले १९ हजार मेट्रिक टन धान खरिद गर्ने

    खाद्य कम्पनीले १९ हजार मेट्रिक टन धान खरिद गर्ने

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यसवर्ष १९ हजार मेट्रिक टन धान खरिद गर्ने तयारी गरेको छ । सरकारले तोकेको न्युनतम समर्थन मूल्यमा खाद्यले देशका विभिन्न १४ स्थानबाट धान खरिद गर्ने तयारी गरेको हो । सरकारले यसवर्षका लागि मध्यम धानको न्युनतम समर्थन मूल्य प्रतिक्विन्टल ३६२८.३३ रुपैयाँ तोकेको छ भने मोटा…

  • राष्ट्र बैंकको नियम उल्लंघन गर्ने दुई विकास बैंक कारबाहीमा

    राष्ट्र बैंकको नियम उल्लंघन गर्ने दुई विकास बैंक कारबाहीमा

    नेपाल राष्ट्र बैंकले राष्ट्र बैंकको नियम अटेरी गर्ने दुई विकास बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकको नियम उल्लंघन गर्ने दुई विकास बैंकलाई वित्तीय संस्था सुपरिवेक्षण विभागले कारबाही गरेको हो । राष्ट्र बैंकको कारबाहीमा पर्नेहरुमा सप्तकोशी डेभलपमेन्ट बैंक र लुम्बिनी विकास बैंक रहेका छन् । राष्ट्र बैंकले लुम्बिनी विकास बैंकको…

  • Default Image

    आज यी तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

    आज ग्लोबल आइएमई बैंक, गुराँस लघुवित्त वित्तीय संस्था र मुक्तिनाथ कृषि कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि गुराँस लघुवित्त र मुक्तिनाथ कृषि कम्पनीले भोलि अर्थात् कात्तिक १४ गते बुकक्लोज गर्दैछन् भने ग्लोबल आइएमई बैंकले कात्तिक १६ गते आइतबार बुकक्लोज गर्नेछ। यसअनुसार आजसम्म…

  • काठमाडौँ महानगरमा ५७ हजार जना स्वास्थ्य बिमामा आबद्ध

    काठमाडौँ महानगरमा ५७ हजार जना स्वास्थ्य बिमामा आबद्ध

    काठमाडौँ महानगरपालिकामा हालसम्ममा ५६ हजार ६७३ जना स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन् । महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार तीमध्ये १३ हजार ५७५ जना ज्येष्ठ नागरिक, एक हजार ८५ जना अपाङ्गता भएका व्यक्ति, एचआइभी सङ्क्रमित दुई जना रहेका छन् । महानगरले २०८० माघदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको हो ।…

  • Default Image

    मेडिकेयर हस्पिटलको १०.५२ प्रतिशत लाभांश घोषणा

    मेडिकेयर हस्पिटलले लाभांश वितरण गर्ने भएको छ । हस्पिटलको सञ्चालक समितिको कात्तिक ७ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजीको करसहित १०.५२ प्रतिशतका दरले ४ करोड ७३ लाख ६८ हजार ४२१ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको चुक्ता पुँजी ४५ करोड रुपैयाँ…

Scroll to Top