Banijya News

अर्थनीति

आज यी तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

आज ग्लोबल आइएमई बैंक, गुराँस लघुवित्त वित्तीय संस्था र मुक्तिनाथ कृषि कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। साधारण सभा […]

मेडिकेयर हस्पिटलको १०.५२ प्रतिशत लाभांश घोषणा

मेडिकेयर हस्पिटलले लाभांश वितरण गर्ने भएको छ । हस्पिटलको सञ्चालक समितिको कात्तिक ७ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजीको करसहित १०.५२ प्रतिशतका दरले ४ करोड ७३ लाख ६८ हजार ४२१ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको चुक्ता पुँजी ४५ करोड रुपैयाँ…


  • रुपन्देहीका उद्योगीले डेडिकेटेड र ट्रंकलाइन महसुलविरुद्ध आन्दोलन गर्ने

    रुपन्देहीका उद्योगीले डेडिकेटेड र ट्रंकलाइन महसुलविरुद्ध आन्दोलन गर्ने

    रुपन्देहीका उद्योगीले डेडिकेटेड र ट्रंकलाइनको महसुल जबरजस्ती तिराउन खोजिएको भन्दै आन्दोलन घोषणा गरेका छन् । रुपन्देहीका दर्जन बढी उद्योगमा विद्युत लाइन काटिएपछि उनीहरुले आन्दोलन घोषणा गरेका हुन् । आफूहरुले माग नै नगरेको ट्रंकलाइनको नाममा जबरजस्ती विद्युत महसुल तिराउन खोजिएको उनीहरुको आरोप छ । उद्योगीहरुले पहिलो चरणको कार्यक्रम अन्तर्गत आज बिहीबार…

  • चुनावका लागि सरकारसँग आयोगले माग्यो सात अर्ब ८१ करोड

    चुनावका लागि सरकारसँग आयोगले माग्यो सात अर्ब ८१ करोड

    २१ फागुनको निर्वाचनका लागि निर्वाचन आयोगले सरकारसँग सात अर्ब ८१ करोड रुपैयाँ बजेट माग गरेको छ । आयोगबाट बजेट रकम मागसहितको प्रस्ताव अर्थ मन्त्रालयमा पुगेको छ । अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले चुनावका लागि आयोगबाट बजेट मागको प्रस्ताव आएको र अंकमाथि छलफल गरेर टुंगो लगाउने बताए । अर्थ मन्त्रालयका अधिकारी आयोगले माग गरेर…

  • घरजग्गा कारोबारको इजाजतपत्रका लागि दरखास्त आह्वान

    घरजग्गा कारोबारको इजाजतपत्रका लागि दरखास्त आह्वान

    सरकारले अबदेखि तीन करोड रूपैयाँभन्दा बढीको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी वा संस्थाले अनिवार्य रूपमा इजाजतपत्र लिनुपर्ने व्यवस्था गरेको छ। सोहीअनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभागले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै घरजग्गा कारोबारको इजाजतपत्र (लाइसेन्स)का लागि दरखास्त आह्वान गरेको हो। विभागले…

  • ‘मोन्था’ चक्रवातको असर नेपालमा : उपत्यकासहित देशभर वर्षा

    ‘मोन्था’ चक्रवातको असर नेपालमा : उपत्यकासहित देशभर वर्षा

    देशका विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव देखिएको छ ।हाल देशका देशका विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव देखिएको हो । मोन्था चक्रवातको प्रभावले बिहीबार बिहान उपत्यकासहित देशका अधिकांश भागमा वर्षा सुरु भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायुको…

  • ५.१७ अंकले घट्यो नेप्से, ५ अर्ब ४५ करोडको कारोबार

    ५.१७ अंकले घट्यो नेप्से, ५ अर्ब ४५ करोडको कारोबार

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । बुधबार परिसूचक ५.१७ अंकले घटेको हो । योसँगै परिसूचक २५६६.१६ विन्दुमा पुगेको छ । बजारमा आज ५ अर्ब ४५ करोडको कारोबार भएको छ । बजारमा आज ८५ कम्पनीको मूल्य बढेको छ । १५९ कम्पनीको मूल्य घट्दा ६ कम्पनीको मूल्य स्थिर रहेको छ…

  • चाडपर्वमा सञ्चालीत सुपथ मूल्य पसलबाट ३० करोडको कारोबार

    चाडपर्वमा सञ्चालीत सुपथ मूल्य पसलबाट ३० करोडको कारोबार

    यस वर्षको दसैँ, तिहार र छठजस्ता मुख्य चाडपर्वहरूलाई लक्षित गरी सरकारले सञ्चालनमा ल्याएका सुपथ मूल्य पसलहरूबाट करिब ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ। चाडपर्वमा उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले देशभर सुपथ मूल्य पसलहरू सञ्चालन…

  • सरकारसँग हिउँदे खेतीका लागि एक लाख २० हजार टन मल मौज्दात

    सरकारसँग हिउँदे खेतीका लागि एक लाख २० हजार टन मल मौज्दात

    चालु आर्थिक वर्ष २०८२/८३ को ९ कात्तिकसम्म २ लाख १८ हजार ३२ टन रासायनिक मल आपूर्ति चरणमा रहेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार कृषि सामग्री कम्पनीको ४४ हजार ६ सय ३८ टन र साल्ट ट्रेडिङ कर्पोरेसनको २४ हजार ३ सय ३२ टन युरिया आपूर्ति…

  • दुई ठूला अन्तरदेशीय प्रसारण लाइन बनाउन नेपाल र भारतबीच संयुक्त लगानी सम्झौता

    दुई ठूला अन्तरदेशीय प्रसारण लाइन बनाउन नेपाल र भारतबीच संयुक्त लगानी सम्झौता

    नेपाल र भारतबीच इनरूवा–पूर्णिया र लम्की–बरेली चारसय केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न संयुक्त उपक्रम तथा शेयरहोल्डर सम्झौतापत्रमा हस्ताक्षर भएको छ । ऊर्जामन्त्री कुलमान घिसिङ र भारतका विद्युतमन्त्री मनोहरलाल खट्ठरको उपस्थितमा आज नयाँ दिल्लीमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । संयुक्त लगानी सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएसँगै प्राधिकरण र पावर ग्रिडको लगानीमा…

  • प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा

    प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा

    प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनी मोहनलाल अग्रवालले नाममा रहेको १ लाख कित्ता सेयर बिक्रीमा राखेको हो । कम्पनीले हाल उक्त सेयर कम्पनीकै विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखिएको हो । यदि कुनै संस्थापक सेयरधनीले उक्त सेयर किन्न चाहेमा…

  • शहरी विकास मातहतका थप ९ ठेक्का तोडिँदै

    शहरी विकास मातहतका थप ९ ठेक्का तोडिँदै

    शहरी विकास मन्त्रालय मातहतका थप ९ ठेक्का तोडिने भएको छ । मन्त्रालय अन्तर्गतको सघन शहरी तथा भवन निर्माण आयोजना धादिङले बुधबार एक सूचना प्रकाशित गर्दै निर्माण कम्पनीसँग ७ दिन भित्र ठेक्का किन नतोड्ने ? भन्ने जवाफ माग गरेको छ । निर्माण कम्पनीहरूलाई आयोजनाले पटक पटक ताकेता गर्दा समेत काम नगरेको…

Scroll to Top