बीमा कम्पनीद्वारा आन्दोलनमा भएको क्षतिको पौने ३ अर्ब भुक्तानी
जेनजी आन्दोलनमा भएको क्षतिको दाबीमा बीमा कम्पनीहरूले पौने ३ अर्ब भुक्तानी दिएका छन् । बीमा प्राधिकरणले जेनजी आन्दोलको क्षतिमा बिमितलाई दाबीको ५० प्रतिशतसम्म अग्रिम भुक्तानी गर्न निर्देशन दिएपछि बिमकहरूले उक्त रकम भुक्तानी दिएका हुन् । २३ र २४ भदौमा भएको जेनजी आन्दोलन क्रममा आगजनी, तोडफोडका कारण भएको क्षतिमा दाबी परेको…

