Banijya News

अर्थनीति

सोल्टी होटलको ३१.५८ प्रतिशत लाभांश घोषणा

सोल्टी होटलको ३१.५८ प्रतिशत लाभांश घोषणा

सोल्टी होटलले आर्थिक वर्ष २०८१/८२ का लागि आकर्षक लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको नाफाबाट […]

सिटी होटलको हकप्रद सेयर बाँडफाँड

सिटी होटलको हकप्रद सेयर बाँडफाँड

सिटी होटल लिमिटेडले साउन २६ गतेसम्म नेप्सेमा कायम आफ्ना सेयरधनीहरूका लागि निष्कासन गरेको हकप्रद सेयर कात्तिक ११ गते बाँडफाँड गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १ कित्ता बराबर ०.८० को अनुपातमा कुल १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो। कम्पनीले गत भदौ २३ गतेदेखि…


  • वाणिज्य विभागले बजार अनुगमनबाट असुल्यो एक करोड जरिवाना

    वाणिज्य विभागले बजार अनुगमनबाट असुल्यो एक करोड जरिवाना

    अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालू आर्थिक वर्ष ०८२/८३ को तीन महिनामा एक करोड नौ लाख सात हजार आठ सय रुपैयाँ जरिवाना असुली गरेको छ । २ कात्तिकमा भएको अनुगमनबाट थप एक लाख ४० हजार गरी हालसम्म कुल एक करोड १० लाख ४७ हजार आठ सय रुपैयाँ जरिवाना…

  • राष्ट्र बैंकमा थुप्रियो ८ खर्ब रुपैयाँ तरलता

    राष्ट्र बैंकमा थुप्रियो ८ खर्ब रुपैयाँ तरलता

    कर्जा प्रवाह सुस्त भएपछि बैंक, वित्तीय संस्थाहरूमा रहेको करीब ८ खर्ब रुपैयाँ नेपाल राष्ट्र बैंकमा तरलता थुप्रिएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि बैंकहरूले स्थायी निक्षेप सुविधा र निक्षेप संकलन बोलकबोल उपकरणमार्फत उक्त रकम केन्द्रीय बैंकमा जम्मा गरेका हुन् । राष्ट्र बैंकले गत आइतवार निक्षेप संकलन बोलकबोल जारी गरी…

  • यस्ता छन् सरकारले सार्वजनिक संस्थानमा देखेको चुनौती र समस्या !

    यस्ता छन् सरकारले सार्वजनिक संस्थानमा देखेको चुनौती र समस्या !

    सरकारले सार्वजनिक संस्थानको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गरी प्रभावकारिता र कार्यकुशलता अभिवृद्धि गर्नु जस्ता विषयलाई प्रमुख चुनौतीका रुपमा चित्रण गर्दै सुधारको मार्गचित्र सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले सार्वजनकि गरेको ‘सार्वजनिक संस्थानको व्यवस्थापन तथा सुशासन नीति, २०८२’ मा वित्तीय सुधार र अनुशासन कायम गर्नु, सरकारी लगानीको उचित प्रतिफल सुनिश्चित गर्नुलाई चुनौतीका रुपमा…

  • बोनस विवादले नेप्सेमा आईपीओ सूचीकरण रोकियो

    बोनस विवादले नेप्सेमा आईपीओ सूचीकरण रोकियो

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कर्मचारीहरूले पाउनुपर्ने बोनस खारेज गर्ने निर्णय गरेको भन्दै सुरु गरेको आन्दोलनका कारण प्रारम्भिक शेयर निष्कासन (आईपीओ) गरी बाँडफाँट भइसकेका सात कम्पनीको शेयर सूचीकरण प्रक्रिया रोकिएको छ । एक महिनाभन्दा बढी समयदेखि जारी यस आन्दोलनले पूँजीबजारको नियामक संस्था नेप्सेलाई नेतृत्वविहीन बनाउँदा लगानीकर्ताले करोडौं मूल्यका शेयर किनबेच…

  • आज बाँडफाँड हुँदै श्रीनगर एग्रीटेकको आइपिओ

    आज बाँडफाँड हुँदै श्रीनगर एग्रीटेकको आइपिओ

    श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आइपिओ आज बाँडफाँड हुने भएको छ । आज बिहान साढे १० बजे नाराणचौरस्थित कम्पनीको कार्यालयमा आइपिओ बाँडफाँड हुने बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको हो । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार कम्पनीको आइपिओमा १९ लाख ४२ हजार ६८२ जनाले २ अर्ब १७ करोड २ लाख…

  • नेपालको नविकरणीय ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई मन्त्री घिसिङको आह्वान

    नेपालको नविकरणीय ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई मन्त्री घिसिङको आह्वान

    ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले नेपालको जलविद्युत एवम् सौर्य जस्ता नविकरणीय ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् । नेपालको स्वच्छ ऊर्जाको यात्रा नयाँ युगतर्फ प्रवेश गर्ने महत्वपूर्ण मोडमा पुगेको उल्लेख गर्दै मन्त्री घिसिङले आह्वान गरे, ‘जलविद्युतको अपार सम्भावना, बढ्दो सौर्य…

  • ३५ अर्ब १३ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता

    ३५ अर्ब १३ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता

    चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३५ अर्ब १३ करोड ७७ लाख ८६ हजार रुपैयाँ बराबरको प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार यो अवधिमा ३११ उद्योगमा विदेशी लगानीको प्रतिबद्धता दर्ता भएको हो। असोज महिनामा मात्र ७५ उद्योगमा २ अर्ब ४ करोड ५७ लाख रुपैयाँ बराबरको प्रत्यक्ष…

  • राष्ट्र बैंकद्वारा ६७ खर्ब ८५ अर्ब तरलता प्रशोचन

    राष्ट्र बैंकद्वारा ६७ खर्ब ८५ अर्ब तरलता प्रशोचन

    नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा कुल ६७ खर्ब ८५ अर्ब ६० करोड रूपैयाँ तरलता प्रशोचन गरेको छ। यस अवधिमा केन्द्रीय बैंकले निक्षेप संकलन बोलकबोलमार्फत ४ खर्ब ७४ अर्ब ३५ करोड र स्थायी निक्षेप सुविधामार्फत ६३ खर्ब ११ अर्ब २५ करोड गरी कुल ६७ खर्ब ८५…

  • सरकारको निर्धारण मूल्यमा आजदेखि धान खरिद सुरु

    सरकारको निर्धारण मूल्यमा आजदेखि धान खरिद सुरु

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि सरकारद्वारा तोकिएको मूल्यमा धान खरिद अभियान सुरु गरेको छ । किसानलाई उचित मूल्य सुनिश्चित गर्ने उद्देश्यसहित कम्पनीले यो आर्थिक वर्षका लागि धान खरिद प्रक्रिया औपचारिक रूपमा सुरु गरेको हो । सरकारले तोकेको धानको न्यूनतम समर्थन मूल्यअनुसार मोटा धानको मूल्य प्रतिक्विन्टल ३,४६३ रुपैयाँ ८१…

  • शेयर बजार ६२ अङ्कले बढ्यो, ४ अर्ब ५७ करोड रुपैयाँको कारोबार

    शेयर बजार ६२ अङ्कले बढ्यो, ४ अर्ब ५७ करोड रुपैयाँको कारोबार

    शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६२ दशमलव २९ अङ्कले बढेर २ हजार ५ सय ७१ दशमलव ३४ विन्दुमा पुगेको छ । आज व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंकको शेयर ४ दशमलव ४७ प्रतिशत तथा फाइनान्स, जलविद्युत्, लगानी, जीवन बीमा समूहको…

Scroll to Top