Banijya News

अर्थनीति

राष्ट्र बैंकद्वारा ६७ खर्ब ८५ अर्ब तरलता प्रशोचन

राष्ट्र बैंकद्वारा ६७ खर्ब ८५ अर्ब तरलता प्रशोचन

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा कुल ६७ खर्ब ८५ अर्ब ६० करोड रूपैयाँ तरलता प्रशोचन […]

शेयर बजार ६२ अङ्कले बढ्यो, ४ अर्ब ५७ करोड रुपैयाँको कारोबार

शेयर बजार ६२ अङ्कले बढ्यो, ४ अर्ब ५७ करोड रुपैयाँको कारोबार

शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६२ दशमलव २९ अङ्कले बढेर २ हजार ५ सय ७१ दशमलव ३४ विन्दुमा पुगेको छ । आज व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंकको शेयर ४ दशमलव ४७ प्रतिशत तथा फाइनान्स, जलविद्युत्, लगानी, जीवन बीमा समूहको…


  • अन्नपूर्ण आधार शिविरमा १३ पर्यटक सम्पर्कविहीन

    अन्नपूर्ण आधार शिविरमा १३ पर्यटक सम्पर्कविहीन

    अन्नपूर्ण आधारशिविरमा १३ पर्यटक सम्पर्कविहीन भएका छन्। पोखराबाट गएको ११ जनाको एक र दुई जनाको अर्को समूह सम्पर्कमा नरहेका म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरत कुमार पुनले जानकारी दिए। पर्यटकहरू सम्पर्कविहीन भएपछि खाेजी कार्यका लागि टोली परिचालन गरिएको छ । सेना, प्रहरी र शशस्त्र प्रहरीसहितको ११ जनाको टोली परिचालन भएका पालिका…

  • सेवा प्रदायक नछानिँदा नागढुंगा सुरुङमार्ग सञ्चालनमा आउन समय लाग्ने

    सेवा प्रदायक नछानिँदा नागढुंगा सुरुङमार्ग सञ्चालनमा आउन समय लाग्ने

    नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आउन समय लाग्ने भएको छ । अंग्रेजी नयाँ वर्ष २०२६ को सुरुवातबाट सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी थियो । सञ्चालन गर्ने निकाय छनोट गर्न र धादिङतर्फ पहिरो खसेपछि टोल प्लाजा बनाउन समय लाग्दा केही ढिलाइ हुने सडक विभागले जनाएको छ । सुरुङ सञ्चालन गर्ने सेवा प्रदायक छनोटका लागि बोलपत्र आह्वानको तयारी…

  • दुई खर्ब २८ अर्ब बढीको अन्तरबैंक कारोबार

    दुई खर्ब २८ अर्ब बढीको अन्तरबैंक कारोबार

    चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थामा अल्पकालीन अवधिको लागि हुने कारोबार बढेकाे छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा चालु आर्थिक वर्ष २०८२/८३ को २ महिनामा अन्तर बैंक काराेबार बढेकाे देखिएकाे हाे। चालु आवकाे दुई महिनामा वाणिज्य बैंकहरूको १ खर्ब ९८ अर्ब ९ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरू (वाणिज्य…

  • कर छुटमार्फत वार्षिक साढे २ खर्ब सहुलियत

    कर छुटमार्फत वार्षिक साढे २ खर्ब सहुलियत

    नेपाल सरकारले कर छुटमार्फत वार्षिक रूपमा ठूलो मात्रामा आर्थिक सहुलियत दिने गरेको छ। कर छुटबापत एक वर्षमा लगभग साढे दुई खर्ब रुपैयाँबराबरको सुविधा प्रदान हुने गरेको अर्थ मन्त्रालयले जनाएको छ। समग्रमा कर छुट भन्सार र अन्य करहरू समेत गरेर हुने गरेको छ। महालेखा परीक्षकको ६२ औं वार्षिक प्रतिवेदन २०८२ मा…

  • सडक डिभिजन काठमाडौं मातहतका चार दर्जन ठेक्का तोड्ने प्रक्रियामा

    सडक डिभिजन काठमाडौं मातहतका चार दर्जन ठेक्का तोड्ने प्रक्रियामा

    सरकारले सडक डिभिजन काठमाडौं मातहतका चार दर्जन ठेक्का तोड्ने प्रक्रिया थालेको छ । कार्यालयले मंगलबार निर्माण कम्पनीहरूका नाममा ‘ठेक्का किन नतोड्ने ?’ सम्बन्धी १५ दिने सूचना जारी गरेको हो । सो अवधि भित्र स्वयम् उपस्थित भई स्पष्टीकरण दिन भनिएको छ । त्यसो नगरे ठेक्का सम्झौताका शर्त र सार्वजनिक खरिद ऐन…

  • गोर्खाज फाइनान्सको अध्यक्षमा कल्पना खापुङ चयन

    गोर्खाज फाइनान्सको अध्यक्षमा कल्पना खापुङ चयन

    गोर्खाज फाइनान्सको अध्यक्षमा कल्पना खापुङ चयन भएकी छिन् । फाइनान्सका अध्यक्ष गौरब बुढाथोकीले राजीनामा दिएपछि रिक्त रहेको अध्यक्षमा खापुङलाई चयन गरिएको हो । कम्पनी सचिव यान सिं राईका अनुसार फाइनान्सको कात्तिक ११ गते बसेको सञ्चालक समितिको बैठकले बुढाथोकीको राजीनामा स्वीकृत गरेर खापुङलाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।

  • २५ उद्योगको लाइन काटिँदा प्राधिकारणलाई दैनिक ६ करोड घाटा

    २५ उद्योगको लाइन काटिँदा प्राधिकारणलाई दैनिक ६ करोड घाटा

    नेपापाल विद्युत प्राधिकरणले बक्यौता रकम नतिरेको भन्दै २५ वटा ठूला उद्योगको लाइन काटेपछि प्राधिकरणलाई दैनिक ६ करोड रुपैयाँको आम्दानी घाटा भएको छ। लाइन नकाट्दा ती उद्योगले २५० मेगावाट बिजुली खपत गर्दै आएका थिए। २५ उद्योगले दैनिक २५० मेगावाट बिजुली खपत गरेबापत सरकारलाई ६ करोड रुपैयाँ सरकारलाई बुझाउँथे। अहिले यो घाटा…

  • सर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गर्न राष्ट्र बैंकको आग्रह

    सर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गर्न राष्ट्र बैंकको आग्रह

    नेपाल राष्ट्र बैंकले सर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गर्न आग्रह गरेको छ । केन्द्रीय बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै यस्तो बताएको हो । क्रेडिट कार्ड अनुमतिपत्रप्राप्त क तथा राष्ट्रियस्तरका ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले जारी गर्ने विद्युतीय…

  • नर्सको न्यूनतम तलब ३० हजार रुपैयाँ प्रस्ताव

    नर्सको न्यूनतम तलब ३० हजार रुपैयाँ प्रस्ताव

    तलब तथा सेवासुविधा बढाउन माग गर्दै नर्सहरू आन्दोलित भइरहेका बेला मेडिकल कलेज सञ्चालकहरूले न्यूनतम तलब ३० हजार रुपैयाँ बनाउन प्रस्ताव गरेका छन् । मेडिकल एन्ड डेन्टल कलेज एशोसिएशन अफ नेपालका तर्फबाट नर्सिङ र चिकित्सा शिक्षाक्षेत्रका समस्या समाधानका लागि बनाएको नीतिगत प्रस्तावमा नर्स, प्राविधिक र चिकित्सकका लागि न्यूनतम तलबमान निर्धारण गर्न…

  • दुई हजार नौ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

    दुई हजार नौ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

    मंगलबार पनि नेपाली बजारमा सुनको भाउ घटेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा २ हजार ९ सय रुपैयाँ घटेको हो । हिजो २ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ३७ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ…

Scroll to Top