Banijya News

अर्थनीति

५० रुपैयाँले बढ्यो अन्डाको भाउ

५० रुपैयाँले बढ्यो अन्डाको भाउ

नेपाल लेयर्स कुखुरापालक संघले आज सोमबारदेखि लागु हुने गरी अन्डाको भाउ बढाएको छ । उत्पादन घटेको र खपत बढेको भन्दै […]

जेनजी आन्दोलनमा भएको लुटपाट र तोडफोडबारे छानबिन गर्न महासंघको आग्रह

जेनजी आन्दोलनमा भएको लुटपाट र तोडफोडबारे छानबिन गर्न महासंघको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघले जेनजी आन्दोलनका क्रममा उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनी घटनामा संलग्न व्यक्तिहरूमाथि छानबिन गरी कानूनी कारबाही गर्न सरकारसँग माग गरेको छ । महासंघले सोमबार जारी गरेको वक्तव्यमार्फत आन्दोलनको समयमा घुसपैठमार्फत भएको ती घटनाहरूले निजी क्षेत्रको मनोबल कमजोर पार्नुका साथै आर्थिक गतिविधिमै नकारात्मक…


  • जंगल सफारीमा प्रयोग हुने सवारीमा जीपीएस अनिवार्य राख्नुपर्ने

    जंगल सफारीमा प्रयोग हुने सवारीमा जीपीएस अनिवार्य राख्नुपर्ने

    चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा जिप सफारीमा प्रयोग हुने सवारीमा अनिवार्य रूपमा जीपीएस प्रविधि जडान गर्नुपर्ने भएको छ । निकुञ्ज कार्यालयले आर्थिक वर्ष २०८२/८३ का लागि जिप सफारी सञ्चालन गर्न अनुमति दिने क्रममा यस्तो प्रावधान राखेको हो । सफारीमा प्रयोग हुने सबै सवारीमा भेहिकल टय्राकिङ एन्ड मोनिटरिङ सिस्टम जडान…

  • २५ उद्योगको लाइन काट्दा दुई सय मेगावाट विद्युत् बचत

    २५ उद्योगको लाइन काट्दा दुई सय मेगावाट विद्युत् बचत

    ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता नतिर्ने २५ उद्योगको लाइन काट्दा करिब २०० मेगावाट विद्युत् बचत भएको छ । प्राधिकरणले पछिल्लो पटक २५ भन्दा बढी उद्योगहरूको विद्युत् लाइन काटेपछि उनीहरूको कुल खपत बराबरको बिजुली ग्रिडमा थपिएको छ। विद्युत् उत्पादनमा कमी नभएको र भारतमा समेत निर्यात गरिरहेको अवस्थामा ठुला उद्योगमा खपत हुने…

  • कोरला नाकाबाट भित्रिए सवा ६ अर्ब रुपैयाँका २६ सय विद्युतीय गाडी

    कोरला नाकाबाट भित्रिए सवा ६ अर्ब रुपैयाँका २६ सय विद्युतीय गाडी

    उत्तरी नाका बन्द भए पनि दशैं–तिहारको लागि गत वर्षको तुलनामा यस वर्ष विद्युतीय गाडी बढी भित्रिएका छन्। रसुवागढी र तातोपानी नाका अवरोध हुँदा पनि व्यवसायीले कोरला नाकाबाट गाडी भित्र्याएका हुन्। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ३ महिनामा २९ अर्ब ३३ करोड रुपयाँको सवारी साधन तथा तिनका पार्टस् आयात भएका…

  • श्रीनगर एग्रीटेकको आईपीओ बुधबार बाँडफाँड हुने

    श्रीनगर एग्रीटेकको आईपीओ बुधबार बाँडफाँड हुने

    श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडले असोज २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणहरुका लागि निष्कासन गरेको आईपीओ बुधबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङले बुधबार बिहान आईपीओ बाँडफाँड गर्ने तयारी गरेको हो । अन्तिम दिनसम्म ८.६४ गुणा बढी अर्थात् १९ लाख ४२ हजार ६८२ जनाले आवेदन दिएको यस आईपीओमा…

  • जीवन विकास लघुवित्तको संस्थापक सेयर बिक्रीमा

    जीवन विकास लघुवित्तको संस्थापक सेयर बिक्रीमा

    जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले यो सेयर संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुका लागि मात्रै बिक्रीमा राखेको जनाएको छ । विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र मोरङमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ । सेयरको न्यूनतम…

  • खाद्य कम्पनीले किसानको धान मंगलबारदेखि खरिद गर्ने

    खाद्य कम्पनीले किसानको धान मंगलबारदेखि खरिद गर्ने

    खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मंगलबार देखि किसानको धान खरिद गर्ने भएको छ । कम्पनीले हरेक वर्ष सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्दै आएको छ । यो कार्यक्रमलाई निरन्तरता दिँदै कात्तिक ११ देखि धान खरिद गर्ने निर्णय गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले जानकारी दिए ।…

  • प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा

    प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा

    प्रभु बैंक लिमिटेडले विभिन्न १० जना संस्थापक शेयरधनीहरुको नाममा रहेको ४ लाखभन्दा बढी संस्थापक शेयर आम सर्वसाधारणका लागि बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको ४ लाख २२ हजार ८०७ कित्ता संस्थापक शेयर आजदेखि बिक्री खुला गरेको हो । यसअघि बैंकले विद्यमान संस्थापक शेयरधनीका लागि ३५ दिने सूचना…

  • दुई हजार रुपैँयाले घट्यो सूनको मूल्य

    दुई हजार रुपैँयाले घट्यो सूनको मूल्य

    नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ हजार रुपैयाँले घटेर २ लाख ३९ हजार ९ सय रुपैयाँ पुगेको हो । हिजोआइतबार प्रतितोला ११ हजार ६ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो…

  • सुरक्षा निकायलाई साढे दुई सय गाडी किन्न अर्थको स्वीकृति

    सुरक्षा निकायलाई साढे दुई सय गाडी किन्न अर्थको स्वीकृति

    अर्थ मन्त्रालयले तीनवटै सुरक्षा निकायका लागि २५१ वटा सवारी साधन खरिद गर्न स्रोत सहमति प्रदान गरेको छ। भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा सुरक्षा निकाय र विभिन्न सरकारी कार्यालयका सवारी साधनमा तोडफोड तथा आगजनी भएको थियो। त्यसपछि मन्त्रालयले केही समयका लागि मातहतका कार्यालयका लागि नयाँ गाडी खरिद नगर्ने निर्णय…

  • बैंकमा थुप्रियो ५० अर्बको गैर बैंकिङ सम्पत्ति, यस्तो छ कायम गर्ने प्रक्रिया !

    बैंकमा थुप्रियो ५० अर्बको गैर बैंकिङ सम्पत्ति, यस्तो छ कायम गर्ने प्रक्रिया !

    बैंक तथा वित्तीय संस्थाले धितो सकार्ने सीमा हटेपछि गैरबैंकिङ सम्पत्ति उच्च दरमा बढेको छ । आन्तरिक अर्थतन्त्रमा देखिएको समस्याका कारण कर्जा डिफल्ट बढेर समस्यामा परेका बैंक तथा वित्तीय संस्थाले असुली बढाउन धितो सकार गर्दा गैर बैंकिङ सम्पत्ति उल्लेख्य बढेको हो । चालु आर्थिक वर्षको भदौ सम्ममा बैंक तथा वित्तीय संस्थाले…

Scroll to Top