Banijya News

अर्थनीति

दुई हजार रुपैँयाले घट्यो सूनको मूल्य

दुई हजार रुपैँयाले घट्यो सूनको मूल्य

नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ हजार रुपैयाँले […]

बैंकमा थुप्रियो ५० अर्बको गैर बैंकिङ सम्पत्ति, यस्तो छ कायम गर्ने प्रक्रिया !

बैंकमा थुप्रियो ५० अर्बको गैर बैंकिङ सम्पत्ति, यस्तो छ कायम गर्ने प्रक्रिया !

बैंक तथा वित्तीय संस्थाले धितो सकार्ने सीमा हटेपछि गैरबैंकिङ सम्पत्ति उच्च दरमा बढेको छ । आन्तरिक अर्थतन्त्रमा देखिएको समस्याका कारण कर्जा डिफल्ट बढेर समस्यामा परेका बैंक तथा वित्तीय संस्थाले असुली बढाउन धितो सकार गर्दा गैर बैंकिङ सम्पत्ति उल्लेख्य बढेको हो । चालु आर्थिक वर्षको भदौ सम्ममा बैंक तथा वित्तीय संस्थाले…


  • चुनाव र पुनर्निर्माणका लागि रोकियो एक खर्ब बजेट, कुन मन्त्रालयको कति रोक्का ?

    चुनाव र पुनर्निर्माणका लागि रोकियो एक खर्ब बजेट, कुन मन्त्रालयको कति रोक्का ?

    २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन र जेन–जी आन्दोलनका क्रममा ध्वंस पारिएका संरचना पुनर्निर्माणका लागि सरकारले पुँजीगत र चालू गरी एक खर्ब १९ अर्बबराबरको बजेटमा पुनरावलोकन गरेको छ । नौ मन्त्रालयका एक खर्ब १४ अर्बका ५३ पुँजीगत कार्यक्रम स्थगन गरेको अर्थ मन्त्रालयले चालू बजेटतर्फ पाँच अर्ब ४३ करोड रोकेको हो । जसमा…

  • सुन आयातमा बाहिरियो १० अर्ब २५ करोड रुपैयाँ

    सुन आयातमा बाहिरियो १० अर्ब २५ करोड रुपैयाँ

    चालू आर्थिक वर्षको ३ महिनाको अवधिमा नेपालमा ६०१ किलोग्राम सुन आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार यस अवधिमा सुन आयातमा नेपालबाट १० अर्ब २५ करोड रुपैयाँभन्दा धेरै बाहिरिएको छ । यो गत वर्षको यही अवधिको तुलनामा उल्लेख्यमात्रामा बढी हो । गत वर्षको यही अवधिमा १०० किलोग्राम मात्रै सुन आयात…

  • मुलुकले व्यहोर्‍यो चार खर्ब व्यापार घाटा, कुन देशसँग कति ?

    मुलुकले व्यहोर्‍यो चार खर्ब व्यापार घाटा, कुन देशसँग कति ?

    चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा मुलुकले चार खर्ब रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्यांकअनुसार यो अवधिमा चार खर्ब ६८ अर्ब आठ करोड ३३ लाख रुपैयाँको आयात र गर्दा ७२ अर्ब ७८ करोड २८ लाख रुपैयाँ बराबरको निर्यात भएको हो…

  • सात वाणिज्य बैंकले घोषणा गरे लाभांश, कुन-को कति ?

    सात वाणिज्य बैंकले घोषणा गरे लाभांश, कुन-को कति ?

    नेपाल स्टक एक्चेञ्जमा कारोबार हुँदै आएका १९ वटा वाणिज्य बैंकहरूमध्ये सात वटा बैंकले गत आर्थिक वर्ष ०८१/८२ को वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरेका छन् । जसमा एभरेष्ट बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंक, सिटिजन्स, सिद्धार्थ, ग्लोबल आइएमई र स्ट्यान्डर्ड चार्टर्ड बैंकले समेत आफ्ना शेयरधनीका लागि लाभांश घोषणा गरेका छन्। हाल लाभांश…

  • नेप्सेमा एकल अंकको बृद्धी, २ अर्ब ६६ करोडको कारोबार

    नेप्सेमा एकल अंकको बृद्धी, २ अर्ब ६६ करोडको कारोबार

    आइतबार अन्तिम समयमा सेयर बजार बढेको छ । साढे २ बजेपछि वृद्धिको लय समातेको नेप्से अन्ततः ५.१९ अंक बढ्यो । सो वृद्धिपछि २५०९ अंकमा कायम भएको छ । ११:२३ बजे नेप्से २४७० अंकसम्म झरेको थियो, जुन कारोबार अवधिभरको न्यून अंक रह्यो । कारोबार रकम न्युन देखिएको छ । जम्मा २…

  • फागुन २१ को निर्वाचनमा साढे ७ अर्ब खर्च हुने आयोगको अनुमान

    फागुन २१ को निर्वाचनमा साढे ७ अर्ब खर्च हुने आयोगको अनुमान

    प्रतिनिधिसभा सदस्यका लागि आगामी २१ फागुनमा हुन लागेको चुनावमा निर्वाचन आयोगले साढे सात अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ। आसन्न चुनावको तयारी अन्तर्गत आयोगले प्रारम्भिक अनुमानसहितको बजेट तयार पारेको हो। बजेट तयारीको अन्तिम टुंगो भने लागिसकेको छैन। यसलाई अन्तिम टुंगो लगाएर अर्थ मन्त्रालयमा पठाउने निर्वाचन आयोगको तयारी छ। निर्वाचन…

  • पोखराको पर्यटन क्षेत्रमा मात्रै झन्डै ८ खर्ब रुपैयाँको लगानी

    पोखराको पर्यटन क्षेत्रमा मात्रै झन्डै ८ खर्ब रुपैयाँको लगानी

    केही समयदेखि सुस्ताएको पोखराको पर्यटन क्षेत्रमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ । दशैँ/तिहार तथा छठ पर्वसम्मको बिदा, खुला हिमाल र अनुकूल मौसमले पोखराका होटल, रेस्टुरेन्ट र अन्य पर्यटकीय गतिविधिमा उत्साहजनक चहलपहल देखिएको हो । अन्नपूर्ण हिमशृङ्खलाको मनोरम दृश्य, फेवातालको शान्त वातावरण, प्याराग्लाइडिङ, बन्जीजम्प, जीप फ्लायरजस्ता साहसिक खेलका…

  • Default Image

    पर्यटक प्रवेश शुल्कबाट साढे पाँच लाख राजस्व सङ्कलन

    टीकापुर नगरपालिका–५ स्थित कर्णाली नदीको तटमा रहेको टीकापुर बहृत उद्यानमा दुई दिनमा पर्यटक प्रवेश शुल्कबाट रु ५ लाख ४५ हजार सङ्कलन भएको छ । दसैँ र तिहारपछि उद्यानमा आन्तरिक पर्यटक बढेका छन् । टीकापुर उद्यानमा शनिबार ६ हजार ५०० पर्यटक भित्रिएका छन् । शनिबार पर्यटकको प्रवेश शुल्कबाट रु तीन लाख…

  • दूध प्रशोधन गर्दै दुग्ध उत्पादक सहकारी सङ्घ

    दूध प्रशोधन गर्दै दुग्ध उत्पादक सहकारी सङ्घ

    चितवन जिल्लाका दुग्ध उत्पादक सहकारी सङ्घको छाता संस्था चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले आफैँले दूध प्रशोधन सुरु गरेको छ । सङ्घले रत्ननगर नगरपालिका–५ झुवानीमा गौरीधारा डेरी उद्योग भाडामा लिएर अस्थायी रुपमा दूध प्रशोधन सुरु गरेको जनाएको छ । सङ्घले स्थायी रुपमा दूध प्रशोधनका लागि भने भरतपुर महानगरपालिका–१५ फूलबारीमा पाँच…

  • शंकास्पद कारोबार र गतिविधि रिपोर्टिङमा सरकारको थप कडाइ

    शंकास्पद कारोबार र गतिविधि रिपोर्टिङमा सरकारको थप कडाइ

    इनान्सियल एक्शन टास्क फोर्स (एफएटीएफ)को ग्रे लिस्टमा परेपछि दबाबमा रहेको सरकारले वित्तीय कारोबार गर्ने सूचक संस्थाहरूलाई शंकास्पद कारोबार (एसटीआर)/गतिविधि (एसएआर) रिपोर्टिङमा थप कडाइ गरेको छ । सम्पत्ति शुद्धीकरणका सूचनाहरू संकलन र विश्लेषण गर्दै आएको वित्तीय जानकारी एकाइले शंकास्पद कारोबार रिपोर्टिङसम्बन्धी निर्देशिका संशोधन गर्दै रिपोर्टिङ गर्दा घटनाको विवरण विस्तृत रूपमा लेख्नुपर्ने…

Scroll to Top